कालीबहादुर मल्ल, कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–२ मा एक जोडीको बालविवाह रोकिएको छ। स्थानीय बाल सञ्जालले बालविवाह गरेको आरोपमा प्रहरी चौकी नाग्ममा जरुरी दिएपछि बालविवाह रोकिएको हो। तिलागुफा नगरपालिका–२ का १६
कालिकोट, (नेस) राष्ट्रिय मानव अधिकार आयोगको उच्चस्तरीय टोलीले कालिकोट, जुम्ला र मुगुमा निर्वाचनपूर्वको मानव अधिकार अवस्थाका बारेमा अनुगमन शुरू गरेको छ। आयोगका सदस्य गोविन्द शर्मा पौडेलको नेतृत्वमा केन्द्रीय कार्यालयका योजना
गुलरिया (बर्दिया), २१ चैत । बर्दिया राष्ट्रिय निकुञ्जबाट गाउँमा पसेको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई निकुञ्जले राहतस्वरुप रु १० लाख प्रदान गरेको छ । आइतबार निकुञ्जको मध्यवर्ती क्षेत्रमा
जुम्ला, १६ चैत । दुर्गमका बिरामीलाई लक्ष्य गरेर सञ्चालन भएको स्वास्थ्य शिविरमा पाँच सय ९० बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । पेस नेपालको स्थानीय आयोजना, जिल्ला स्वास्थ्य कार्यालयको सहआयोजना
वीरबहादुर बम, मुगु मीण क्षेत्रका नागरिकलाई सेवा प्रवाह गर्न सजिलो होस् भनेर गत भदौमा स्थापना गरिएको इलाका प्रशासन कार्यालय ३ महिनादेखि कर्मचारीविहीन हुन पुगेको छ। जिल्लाको उत्तरी क्षेत्र सोरु भेगका
वीरबहादुर बम, मुगु ल्लाको अधिकांश निम्न माध्यमिक र माध्यमिक विद्यालयका विद्यार्थीको हातमा अझै पुस्तक पुगेको छैन। जिल्ला शिक्षा कार्यालयबाट प्रत्येक वर्ष पाठय्पुस्तकका लागि सबै तहको विद्यार्थी अनुपातमा अनुदान जाने भए
बीरबहादुर बम मुगु,फागुन, १६, (नेस) नयाँ पुस्तक र शैक्षिक सामाग्रिको समेत अभावमा पुराना पुस्तक र शिक्षकको नोटहरुको भरमा परिक्षाको तयारीमा रहेका मुगुका ग्रामिण क्षेत्रका विध्यार्थी अझै पनि नयाँ पुस्तको भरमा
नेपाल समाचारपत्र कालिकोट जिल्लामा रैथाने बाली संरक्षणका लागि संगठित अभियान थालिएको छ। कर्णाली कृषि तथा खाद्य सरोकार समूह कालिकोटको प्रथम जिल्ला अधिवेशन सम्पन्न गरी जिल्लामा परम्परागत कर्णालीको रैथाने बाली संरक्षण
हुम्ला, १५ फागुन । यहाँको दिनप्रतिदिन विद्युत्भार कटौती भइरहेको छ । यहाँका बासिन्दा सल्लाको दियो बाल्न बाध्य भएका छन् । हिर्दुम जलविद्युत् आयोजनामा खराबी आएकाले बिजुली बलेको छैन । स्थानीय
नेपाल समाचारपत्र मुगु जिल्लाको उच्च हिमाली क्षेत्रमा संकलन भएको विभिन्न प्रजातिको जडिबुटी तराईतिर निर्यात हुन थालेको छ। रोवा, माग्री, मुगु, पुलु, डोल्फ, रुगा, पिना, कालै, धैनकोट, खमाले, गम्था गाविसको हिमाली
कालीबहादुर मल्ल, कालिकोट जिल्ला कारागार कालिकोटमा रहेका कैदीको एक जोडी जेलभित्रै बिहीबार विवाह बन्धनमा बाँधिएका छन्। कालिकोट राचुली गाविस–९ का ३३ वर्षीय डिल्ली कोइराला र कालिकोट लालु–७ घर भएकी ३०
जुम्ला, १२ फागुन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नर्सिङ महाविद्यालय जुम्लामा अध्ययनरत विद्यार्थीले गाउँमा सामुदायिक स्वास्थ्य शिक्षासम्बन्धी चेतना दिन थालेका छन् । विशेषगरी गर्भवती तथा सुत्केरी महिलालाई राखेर उनीहरुले सामुदायिक
हुम्ला, ५ फागुन । सदरमुकाम सिमिकोटदेखि दक्षिण भेगका बराई, रेडिकोट, मेल्छाम, सर्किदेउ, श्रमस्ग, दर्मा र मिमी गाविसमा बासिन्दालाई दिने भनिएको कामका लागि खाद्यान्न अझैसम्म पाएका छैनन् । गत वर्ष परेको
तीन दशकपछि कालिकोटबासीको जहाज चढ्ने धोको पूरा कालीबहादुर मल्ल, कालिकोट तीन दशक अगाडि निर्माण थालिएको कोटवाडा विमानस्थलमा तारा एयरको विमानले परीक्षण उडान गरेको छ। विमानस्थलको निर्माण कार्य पूरा भएपछि परीक्षण
जुम्ला, २१ माघ । स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले जिल्ला विकास समिति जुम्लासँगको समन्वयमा अटेर गर्ने गैरसरकारी संस्थालाई प्रहरीद्वारा ठेगान लगाउने चेतावनी दिनुभएको छ । सामुदायिक विकास कार्यक्रम (सिडिपी)को सहयोगमा
कालीकोट, १४ माघ । जिल्ला सदरमुकाम मान्मामा दलित महिलालाई कुटपिट गर्ने एक महिलाले रु दुई लाख जरिवाना तिरेकी छिन् । थिर्पु– ९ निवासी जानकी वमले आर्थिक लेनदेनका क्रममा सोही गाविस–३
(नृपेन्द्रबहादुर मल्ल) मुगु, १२ माघ । मङ्गलबार सदरमुकामबाट एक घन्टा पैदल दूरीमा रहेको रुगा–५ लुम गाउँका दानसिङ विक आफ्नी ३५ वर्षीया श्रीमतीलाई एक सातायतादेखि ज्वरोले सताएपछि एक घन्टा हिँडेर जिल्ला
वीरबहादुर बम, मुगु लुम्स खोलाको पानीमा मानिसदेखि पशुबस्तुसमेत निर्भर छन्। रोवा गाविस वडा न ८ स्थित लुम्स गाउँकी ५३ वर्षीया टिउकी ऐडी खोलाको पानी ओसार्दै हैरान भएकी छन्। गाउँमा खाने
बिरबहादुर बम, मुगु । छाउपडिमा ११ दिन र अन्य पटकमा ५ दिन छुई भएको बखत घर पर सरी छाउँ गोठमा बस्ने चलन अन्त्य भने मुगुको शोभा गाउँबाट भएको छ ।
वीरबहादुर बम, मुगु क्षामन्त्री बालकृष्ण खाँण, भौतिक योजना तथा यातायात व्यवस्थामन्त्री रमेश लेखक र सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम धानीले सोमबार मुगु जिल्लामा रहेको उत्तरी नाका जोड्ने निर्माणाधीन नाक्चेलाग्ना सडकको