नेपाल समाचारपत्र, प्यूठान। प्यूठान नगरपालिका–४ मंग्राखोलाका ३९ वर्षीय अमरबहादुर थापा भारतबाट फर्केर आफ्नै इलममा रमाउनुभएको छ। उहाँले पैसा कमाउनका लागि ७ वर्ष त्यहीँ बिताउनुभयो। काम गर्दा पनि साहुको गाली र
नेपाल समाचारपत्र, बाँके। जिल्ला प्रहरी कार्यालय, बाँकेको महिला सेलमा सोमबार दुई वटा उजुरी परे। एउटा श्रीमती माइती गएर नआएकोे उजुरी थियो त अर्को श्रीमानको कुटपिट, गालीगलौजको। दुवै उजुरीका पक्ष र
नेपाल समाचारपत्र, बाँके। बाँकेको कोहलपुर–६, रझेनामा उपनिर्वाचन हुँदैछ। अहिलेसम्म त्यहाँ पुगेका ‘हाइ प्रोफाइल’ र जिल्लाका नेताको दौडधुपलाई हेर्दा वडाध्यक्षको मात्रै चुनाव हो र ? भन्ने लाग्न सक्छ। रझेनाको माहौलले के
नेपाल समाचारपत्र, बाँके। नेपालीमा एउटा उखान छ– ‘माल पाएर चाल नपाएपछि के गर्नु।’ घुम्ती शौचालय सञ्चालनको स्थिति हेर्दा कतै यो उखान नेपालगन्ज उपमहानगरपालिका कार्यालयलाई संकेत गरेर बनाएको त होइन ?
महेश न्यौपाने, रोल्पा। रोल्पा सदरमुकाम लिवाङमा रहेको बालकल्याण माध्यमिक विद्यालयले स्वास्थ्य सेवा सुरु गरेको छ। स्वास्थ्य सेवावाट सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले सेवा लिईरहेका छन।विद्यार्थीको स्वास्थ्यलाई ध्यान दिदै सो विद्यालयले
नेपाल समाचारपत्र, बुटवल। प्रदेश ५ सरकारले लुम्बिनी प्रादेशिक अस्पतालका सटरहरूमा व्यवसाय सञ्चालन गरेकालाई हटाउने निर्णयको विरोधमा व्यवसायीहरू अदालत जाने भएका छन्। सरकारले आउँदो मंसिर मसान्तसम्म खालि गर्नेे निर्णय गरेसँगै अस्पतालका
सरिता चलाउने, सल्यान। सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका–४ फलावाँमा बिहीबार भएको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो भने ८ जना घाइते
यमलाल भुसाल, बुटवल । नेपालको अतिक्रमित भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीमा तत्काल नेपाली सेनाको टुकडी राख्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ। भूमिको रक्षा नेपाली जनताको स्वाभिमान र राष्ट्रियताको सवाल
यमलाल भुसाल, बुटवल। गीत–संगीत बजाएबापत प्राप्त हुने रोयल्टी कलाकारको पेन्सनसरह हुने हुँदा त्यसलाई थप व्यवस्थित बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।सोमबार बुटवलमा आयोजित प्रतिलिपि अधिकार एवं संगीत रोयल्टी व्यवस्थापन विषयक अन्तरक्रियामा
बाँके, (नेस) । तरुण दलको अगुवाइमा नेपाली कांग्रेसले सोमबार नेपालगन्जमा प्रदर्शन गर्दैै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ।तरुण दलका नेपालगन्ज नगर सभापति सन्दीपजंग शाहलगायत चार जना हतियारसहित पक्राउ परेपछि नेपाली
यमलाल भुसाल, बुटवल । भारतले हालै प्रकाशित गरेको नक्साले नेपाली भू–भाग अतिक्रमित भएको भन्दै तत्काल भारतीय समकक्षीसँग कूटनीतिक वार्ता गरी समस्याको समाधान निकाल्न सरकार गम्भीर हुनुपर्नेमा एक कार्यक्रममा बोल्ने वक्ताहरूले जोड
महेश न्यौपाने, रोल्पा। रोल्पामा एचआईभी एड्सबाट हालसम्म ७० जना संक्रमित भएका छन्। संक्रमित मध्ये १५ जनाको मृत्यु भइसकेको छ। जीवित ५५ जना सबैले नियमितरूपमा औषधी खाइरहेको बताइएको छ। रोल्पा घर
बासुदेव शर्मा, जाजरकोट। जाजरकोटमा भएको समीक्षा गोष्ठीलाई सम्बोधन गर्न खलंगा आउनुभएका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जनताको मनोबल बढाएर काम गर्न सरोकारवाला निकाय, नागरिक समाजलाई आग्रह गर्नुभएको छ। जाजरकोटका
यमलाल भुसाल, बुटवल । बुटवलवाट भारतका विभिन्न स्थानमा ट्राभल एण्ड टुर्स मार्फत संचालन गरिएका बसमा विचौलिया राख्ने काम र टिकटमा दिने कमिशनकोे पूर्ण रुपमा बन्देज लगाउने निर्णय भएको छ ।
नेपाल समाचारपत्र, प्यूठान। प्यूठान कारागारका कैदीको अवस्था दयनीय छ। यहाँ रहेका कैदीबन्दीले सजिलोसँग बस्न, सुत्न र खान नपाएकाले उनीहरूको अवस्था दयनीय भएको हो। सरकारले कारागारलाई सुधारगृहका रूपमा विकास गर्ने योजना
यमलाल भुसाल, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले बिहिबार नगर क्षेत्रभित्रका मासु पसलहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश पसलमा सडेगलेको मासु भेटिएपछि बरामद गरिएको छ । वडानम्बर ७ को
नेपाल समाचारपत्र, जाजरकोट।जाजरकोट सदरमुकाम खलंगा बजारभित्र जथाभावी खुद्रा पसलका व्यापरीले डिजेल, पेट्रोल र ग्याँस बिक्री वितरण गरिरहेका छन्। खुद्रा पसलहरूमा इजाजत नलिएरै व्यपारीले डिजेल, पेट्रोल र ग्याँस बिक्री वितरण गर्ने
नेपाल समाचारपत्र, बाँके।खजुरा गाउँपालिकाले गाउँपालिकाको नीतिगत प्राथमिकता र योजना निर्माणको मार्गरेखा तय गर्न बृहत खजुरा सम्मेलन गर्ने भएको छ।कात्तिक ६ र ७ गते आयोजना गरिने बृहत सम्मेलनको ५ नम्बर प्रदेशका
रोल्पा । परिवर्तन गाउँपालिकामा भएको शहीद स्मृति हप्किडो राष्ट्रिय प्रतियोगितामा प्रदेश नं ५ पहिलो भएको छ । आइतबार सम्पन्न उक्त प्रतियोगितामा प्रदेश ५ ले आठ स्वर्ण पदक जितेको छ ।
विष्णु तिमिल्सिना, बर्दिया।बर्दिया जिल्लामा धान बालीमा फौजी कीराको आक्रमण र गुणस्तरहीन बीउका कारण धानमा बाला नलाग्दा कृषक पीडित भएका छन्।धेरै धान फलाउने आशामा गरिमा जातको बीउ खरिद गर्दा भारतीय कम्पनीबाट