पोखरा । नेकपा एमालेको गण्डकी प्रदेशका लागि ९०७ जना प्रतिनिधि पाेखरा आई पुगेका छन । एमाले गण्डकी प्रदेशकाे प्रथम अधिवेशन आजदेखि पाेखरामा शुरु हुँदैछ । सो अधिवेशनको उदघाटन गर्नका लागि पार्टी
टिकापुर । नागरिक उन्मुक्ति पार्टीले प्रथम महाधिवेशनकाे मिति तय गरेकाे छ । जसअनुसार पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस २६-२८ गतेसम्म टिकापुर, कैलालीमा हुने भएको छ । साथै, हालै सम्पन्न पार्टीको
दाङ । दाङस्थित पूर्व–पश्चिम राजमार्गको बबईसोता पुलको ‘साइड’मा बस दुर्घटना हुँदा १४ यात्री घाइते भएका छन् । घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । १६ जना यात्रु लिएर पोखराबाट सुर्खेत
हाङझाउ । १९औं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा सोमबार बिहान बंगलादेशलाई ३७-२४ अंकले पराजित गर्दै नेपाल कम्तीमा कांस्य पदककाे हकदार बनेको छ। नेपाली महिला कबड्डी टोलीले बंगलादेशलाई पराजित गर्दै पदकको
काठमाडौं । पोखराका लागि उडान भरेका विमान काठमाडौं फर्किएका छन् । त्रिभुवन विमानस्थलबाट उडेका विमान पोखरा अन्तर्राष्ट्रय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि काठमाडौं नै फर्किएका हुन् । आज बिहान यति
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको भावी नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । गए राती रातभर भएको मतदानमा ९९७ प्रतिनिधि मध्ये ९७७ जनाले मतदान गरेका छन । गत
हेटौडा । वागमती प्रदेशसभा बैठक बस्दैछ । प्रदेश सभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे बोलाइएको छ । हिजो आइतबार २ पटक बैठक संचालन भएको थियो,
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।
हाङझाउ । नेपाली बलर अभिनाश बोहरा टि२० आईमा ६ विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध अभिनाशले सो कीर्तिमान रचेका
काठमाडौं । शंकास्पद वित्तीय विवरण देखाएर सर्वसाधारणलाई प्रिमियम भाउमा शेयर बिक्री गर्न शुरू गरेको सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओप्रति सर्वसाधारणको चासो न्यून देखिएको छ । सर्वसाधारणका लागि खुलेको ९७
दोलखा । चीनसँग सीमा जोडिएको दोलखाको लामाबगरस्थित फलाक नाकाबाट भित्रिएको थप चार केजी अवैध सुन आइतबार दिउँसो ४ः१५ बजे भेटिएको छ । दोलखाको विगु गाउँपालिका–१ स्थित लामाबगर बजार आसपास ढुङ्गाको
काठमाडौं । पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा १ करोड १७ लाख १ हजार ७ सय ८१ रुपियाँ बराबर एक किलो ४ सय ९१ ग्राम र ७ सय १८ मिलिग्राम सुन
काठमाडौं । नेपाललाई मुख्य ट्रान्जिट बनाएर नेपालसहित विभिन्न मुलुकमा अवैध सुन कारोबार गर्ने तस्करहरूको छानबिन र कारबाहीका लागि सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले
काठमाडौं । विद्यालय शिक्षा विधेयक र शिक्षक महासंघसँग भएको सम्झौता कार्यान्वयन गर्न करिब ३५ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको तथ्यांकमा उक्त
अभिनेता अनमोल केसी रिहा भएका छन् । प्रहरीले उनलाई हाजिरी जमानीमा छाडेकाे हाे । अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएपछि केसीलाई रिहा गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई शुक्रबार
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सामाजिक सञ्जाल प्रविधिको सुन्दर उपहार भए पनि त्यसको चरम दुरूपयोगले समाजलाई गाँजेको बताएका छ्न् । उनले सामाजिक सञ्जालको सही र रचनात्मक प्रयोग गर्न
काठमाडौँ । काष्ठमण्डप पुनर्निर्माण समितिले काठमाडौँ महानगरपालिकालाई कार्य सम्पन्न प्रतिवेदन बुझाएको छ । समितिका अध्यक्ष राजेश शाक्यसहित पदाधिकारीले आज काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई प्रतिवेदन बुझाएका हुन् ।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत विष्णुपुकार श्रेष्ठलाई मङ्गोलियाका लागि र डेनमार्कका लागि नेपालका आवासीय राजदूत प्राडा रामस्वार्थ रायलाई फिनल्याण्डका लागि समेत गैरआवासीय नेपाली राजदूत
काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले ज्येष्ठ नागरिकसँग भएको ज्ञान सीप र अनुभवलाई विकसित प्रविधि र विकासका आयामसँग जोड्न सकेमा आर्थिक विकासमा योगदान पुग्ने बताएका छन् ।
काठमाडौँ। सिनामङगलस्थित काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । उक्त अस्पतालका डा मनिष खड्कामाथि हातपात गरेको आरोपमा गुल्मी जिल्ला घर भइ हाल