काठमाडौं । नेपाली कांग्रेसले शान्ति र संविधान निर्माणको पक्षमा गरिएका काम जनतालाई बुझाउन नसक्दा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा हार व्यहोर्नु परेको निष्कर्ष निकालेको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले संविधान निर्माणको समेत नेतृत्व लिएको कांग्रेसले आम मतदातालाई बुझाउन नसक्दा निर्वाचनमा हार व्यहोर्नु परेको प्रतिक्रिया दिए ।
काठमाडौंमा आयोजित साक्षात्कारमा उनले वाम गठबन्धनबीचको सहकार्यले निर्वाचनमा आफ्नो पार्टीले अनपेक्षीत पराजय भोग्नु परेको बताए ।











प्रतिक्रिया