स्याङ्जा १ प्रदेशसभा ‘ख’मा एमालेका गुरुङ विजयी

0
Shares

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ मा एमालेका मीनप्रसाद गुरुङ विजयी भएका छन् ।

जिल्ला अध्यक्ष समेत रहेका गुरुङले २० हजार २ सय ४८ मत पाएर विजयी हुँदा कांग्रेसका तुल्सी गिरीले १४ हजार ५ सय १० मत पाएका छन् ।

प्रदेशसभाको क बाट माओवादी उम्मेदवार दिपक थापा विजयी भएकेका छन् । उनले कांग्रेसका कमल पंगेनीलाई पराजित गरेका हुन् ।