सामाजिक संजालमा राष्ट्रपतिलाई अश्लिल शब्द प्रयोग गर्ने ब्यक्ति पक्राउ



नेपाल समाचारपत्र, काठमाडौँ ।
सामाजिक संजाल फेसबुक मार्फत सम्माननीय राष्ट्रपतिको बिषयमा अनेक प्रकारका अशोभनिय शब्द प्रयोग गरी फेसबुकमा पोष्ट गर्ने कार्यमा संलग्न रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका २० बर्षका बिबेक बानिया फरार थिए । उनलाई प्रहरीले काठमाडौँबाट प्रक्राउ गरेको हो ।

पक्राउ परेका बानियालाई प्रहरीले बिद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको मुद्दामा आबश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्