रामधन राई, खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–४ मा पर्ने ऐतिहासिक बाक्सिला बजारमा आगलागी हुँदा दर्जन टहरा नष्ट भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्यापारिक केन्द्रमा पुस्तौंदेखि लाग्दै लाग्दै आएको
भक्तपुर, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पुसको तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटक पटक परीक्षाको मिति सार्दै गत असार १
पथरी । मोरङमा सञ्चालित ठूला निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा बेडचार्ज शुल्क असुल्ने गरेका छन् । नियमनकारी निकायले पर्याप्त चासो नदि“दा मोरङको विराटनगरमा सञ्चालित निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा शैया शुुल्क लिने गरेको
बेनी,म्याग्दीमा पहिलोपटक मोबाइल एप्सको प्रयोग गरी लिफ्ट प्रविधिको सिँचाइ सञ्चालन गरिएको छ । म्याग्दी नदीको किनारमा रहेको लिफ्ट प्रविधिको सिँचाइलाई एन्ड्रोइड मोबाइलको प्रयोग गरी स्थानीय कृष्णबहादुर खत्रीले म्याग्दी नदीपारिबाट सिँचाइको
केन्द्रभित्र विवाद मधुसूदन रायमाझी, काठमाडौं नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच नयाँ सरकार गठनअघि नै पार्टी एकीकरण गर्ने गृहकार्य अगाडि बढिरहेका बेला एमालेसँग पार्टी एकीकरण नगर्न केही नेताले दबाब दिएका
काठमाडौं, (नेस) बढुवा प्रक्रियाका लागि पेस गरेको कागजात कीर्ते भएको भन्दै सर्वोच्च आदालतले निर्देशन दिएपछि महान्यायाधिवक्ता वसन्तराम भण्डारीले पूर्वडीआईजी एवं एमालेका सांसद नवराज सिलवालमाथि अनुसन्धान अघि बढाउन निर्देशन दिनुभएको छ।
भक्तपुर, (नेस) राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षा चैत ८ गतेदेखि गर्ने निर्णय गरेको छ। बोर्डको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो। बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले गत
कृष्णउदास खनाल, वीरगन्ज वीरगन्ज महानगरपालिकाभित्र रहेको सुपर ग्यास उद्योगको प्लान्टमा भएको भीषण आगलागी आठ घण्टापछि नियन्त्रणमा आएको छ। वीरगन्ज–१८ भवानीपुरमा रहेको उद्योगमा बुधबार बिहान ६ बजेदेखि ग्यास भण्डारण टइंकीबाट ग्यास
भक्तपुर । परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको एसइई परीक्षा आगामी चैत ८ देखि सञ्चालन गर्ने भएको छ । परीक्षा सञ्चालन समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद
धनवीर दाहाल, रुकुम । संविधानमै सिंगो रुकुम दुई जिल्लामा बिभाजन बनेपछि ४४ वर्षपछि सदरमुकाम सहितको नयाँ जिल्ला पाउँदा पूर्वी रुकुमका नागरिकहरु हर्षित बनेका छन् । कान्छो जिल्लाको रुपमा चिनिने नयाँ
कृष्णउदास खनाल, वीरगन्ज । वीरगन्जको महानगरपालिकाभित्र रहेको सुपर ग्यास उद्योगको प्लान्टमा लागेको भीषण आगलागी करिब आठघण्टापछि नियन्त्रणमा आएको छ । वीरगन्ज १८ भवानीपुरमा रहेको उद्योगमा बुधबार बिहान ६ बजेदेखि ग्यास
गोकुल घोरसाइने, बारा । प्रहरीले डाकाजनी गर्न जादै गरेको अवस्थामा डाँका हरुको एउटा समुहलाई हतियार सहित बाराको कोल्हवी नगरपाकिलाकाबाट पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट
विमल विष्ट, डोटी । लामो समय देखी जहाज नचल्दा गौचरणमा परिणत भएको डोटीको दिपायल विमानस्थल पछिल्लो समय कालोपत्रेको तयारीमा रहेको छ । यो बिमान स्थल सञ्चालनका लागि प्रतिनिधी सभा सदस्य
उत्तम नेपाल, भद्रपुर । भारतीय सीमावर्ती नाकासंग जोड्ने झापाको भद्रपुरस्थित मेची नदीमा निर्माणाधिन पक्की पुल अबको एक महिना भित्र निर्माण सम्पन्न हुने भएको छ । बहुप्रतिक्षित मेची पुलको निर्माण कार्य
विनोद सिंह विष्ट, बैतडी । प्रदेश नम्बर सातको राजधानी कहाँ बनाउने भन्ने बहस भईरहेका बेला पहाडी क्षेत्रका बुद्धिजीवी, राजनीतिककर्मी र स्थानीयबासीले पहाडमै राजधानी बनाउनुपर्छ भन्नेमा जोड दिएका छन् । पहाडबाट
काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १७ मा पर्ने सुखसैनामा रहेको सुपर ग्यास उद्योगमा लागेको आगोबाट दुईको मृत्यु भएको छ । तीन घाइते भएका छन् भने केही हराइरहेका छन्
अनिल खत्री, गुल्मी । गुल्मीको रेसुङ्गा अस्पत्तालमा दाँतको उपचार गर्न पुगेका एक व्यक्तिको मृत्यु भएपछि अस्पतालले क्षतीपूर्ति दिने भएको छ । दाँतको उपचारको क्रममा मृत्यु भएका मालिका गाउँपालिका ६ अर्जेका
चितवन, दुर्लभ वन्यजन्तु चोरी–शिकार नियन्त्रण अभियानमा महत्वपूर्ण मानिएको ‘अप्रेसन महाहन्ट’ चितवन राष्ट्रिय निकुञ्जमा आउँदो साताबाट शुरु गरिने भएको छ । महाहन्टका लागि विशेष फौज वाहिनीबाट यहाँ खटिनका लागि एक गुल्म
कुमार श्रेष्ठ, बाँके । जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेले गतवर्ष साविकका पाँच गाविसमा पाठेघरको शिविर आयोजना ग¥यो । शिविरमा एक सय ९६ जना आए । पाठेघर समस्याको जटिल अवस्था (तेस्रो चरण) मा
नेपाल समाचारपत्र, काठमाडौँ । काठमाडौँमा स्थित टोखानजिकैको जंगलमा गोली चल्दा घाँस काट्न गएकी एक महिला घाइते भएको महानगरीय प्रहरी परिसरले जनाएको छ। घाइते महिलालाई ग्र्याण्डी अस्पताल पुर्याइएको छ। महानगरीय प्रहरी