कञ्चनपुर । महेन्द्रनगर नगर विकास समितिको जग्गा कब्जा गरेर महेन्द्रनगर बजार क्षेत्रमा धमाधम संरचना निर्माण हुन थालेपछि समिति गठन गरी छानबिन प्रक्रिया अगाडि बढाइएको छ । नेकपा(एमाले) का उपसचिव रणबहादुर
काठमाडौं । कैलाली टीकापुर घटनाका अभियुक्त रेशम चौधरीको सांसद पद रोकिएको छ । फरार अवस्थामै कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी चौधरीले निर्वाचित प्रमाणपत्र वारेसमार्फत पाउनु पर्ने माग गर्दै दर्ता गरेको
ईश्वरराज ढकाल, काठमाडौं मुलुककै जेठो विद्यालय दरबार हाइस्कुल पुनर्निर्माण हुने अनिश्चित भएको छ। चीन सरकारको लागतमा निर्माण हुने भनिएको उक्त विद्यालय काठमाडौं महानगरपालिका र पुरातत्त्व विभागले बखेडा निकालेपछि निर्माणको काम
रामकृष्ण चापागार्इं, काठमाडौं १३ वटा जिल्ला समावेश भएको प्रदेश नम्बर ३ को राजधानी कहाँ रहने भन्ने बारेमा निर्णय नभए पनि यही प्रदेशमा केन्द्रीय राजधानी रहने भएको छ। सबैभन्दा बढी ५५
कालीबहादुर मल्ल, कालिकोट प्रहरीले चलाएको गोली लागेर शुक्रबार मृत्यु भएका रास्कोट नगरपालिका–२ का म्यादी प्रहरी विवेक ऐडीलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै स्थानीय र म्यादी प्रहरीले शनिबार बिहानैदेखि हिंसात्मक आन्दोलन गरेपछि
टीका बन्धन, काठमाडौं परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यालय प्रयोजनार्थ प्रयोगमा रहेको बा१झ ५४६६ नम्बरको सरकारी गाडी दुरूपयोग हुँदै आएको छ। सो गाडी कार्यालय समय अघि–पछि र सार्वजनिक बिदाको दिनमा समेत
कालीकोट । म्यादी प्रहरी विवेक ऐडीको मृत्युको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका नागरिक समाजका अगुवामाथि प्रहरीले बल प्रयोग गरेको छ । धर्नामा बसेका नागरिक समाज र स्थानीयवासीमाथि प्रहरीले
रविन भट्टराई, ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पाटिलाई असहयोग गरेको भन्दै फुङ्लिङ नगरपालीकाका मेयर समेत रहेका जिल्ला कमिटि सदस्य छत्रपति प्याकुरेललाई साधारण सदस्य समेत नरहने गरी
काठमाडौँ । सरकारको सामूहिक, करार र सहकारी खेतीको अवधारणा अन्ततः कागजमा सीमिति भएको देखिन्छ । सामूहिक, करार र सहकारी खेतीसम्बन्धी ऐन नभएका कारण घोषित अवधारणा लिखितमा मात्रै सीमित हुन गएको
धनवीर दाहाल, रुकुम पुर्व । रुकुम पुर्वको सिस्ने गाउँपालिका–५ स्थित दुदिल्लागैरा रुकुमकोटको सहिद स्मृति बाल आधारभूत विद्यालयका बालबालिकाहरु छाप्रोमा अध्ययन गर्न बाध्य छन् । कक्षा १ देखि ३ सम्म पढाई
प्रताप बानियाँ, म्याग्दी । केही अग्लो भाग । गाउँको शिरमा पर्ने चुच्चो आकारको डाँडो । अलिकति सम्म परेको ठाउँ । डाँडाकाँडाले घेरिएको र लोभ्याउँदो दृश्य । चारैतिर आँखाको नजर घुमाई–घुमाई
उत्तम नेपाल, भद्रपुर । झापाको भद्रपुर नगर क्षेत्रमा खानेपानीको पाइप लाइन जथाभावी काटिएपछि नगर क्षेत्रका उपभोक्ता समस्या परेका छन् । भद्रपुर नगरपालिका कार्यालय र नेपाल खानेपानी संस्थान भद्रपुरले एक आपसमा
रामधन राई, खोटाङ । खोटाङस्थित दिप्रुङ गाउँपालिकाको केन्द्र राख्ने स्थानका बिषयमा बिवाद हुँदा तीन वडाध्यक्षसहित १४ जनप्रतिनिधिले सामुहिक राजिनामा दिएका छन् । दिपु्रङडाडाँको रोशाभञ्ज्याङ एकातर्फ र डाडाँगाउँ वा स–छितापोखरीको नाराङगा
उत्तम नेपाल, भद्रपुर । झापामा सञ्चालित अधिकांश ईटा उद्योगले बाल मज्दुर प्रयोग गर्ने गरेको पाइएको छ । नेपाल सरकारको नीति अनुरुप बाल श्रमशोषण गर्न नपाइने कानुन निर्माण गरेपनि ईटा उद्योगले
रामकृष्ण चापागाईं, काठमाडौं दुई महिनादेखि राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशमा दलीय सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले आ≈वान गर्नुभएको पाँच दलको बैठक विनानिष्कर्ष टुंगिएको छ। अध्यादेशमा दलीय सहमति नजुटेपछि कांग्रेस
काठमाडौं, (नेस) पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार सुदूरपश्चिम र मध्यपश्चिम भ्रमणमा जाने हुनुभएको छ। अंग्रेजी नयाँ वर्षका दिन नेपालगन्जमा खोल्न लागिएको होटल सोल्टीको उद्घाटन र अन्य भेटघाटका लागि सुदूरपश्चिम र मध्यपश्चिम
मधुसूदन रायमाझी, काठमाडौं नयाँ सरकार गठन प्रक्रियामा दलीय अडानका कारण प्रमुख तीन दलका शीर्ष नेताबीच विवाद देखिएको छ। नयाँ सरकार गठनअघि नै राष्ट्रियसभा कि सरकार गठन गरेर राष्ट्रियसभा गठन गर्ने
कालीबहादुर मल्ल, कालिकोट सेवा सुविधा नपुगेको भन्दै म्यादी प्रहरी आन्दोलनमा उत्रेपछि भएको झडपमा परी एक म्यादी प्रहरीको मृत्यु भएको छ। म्यादी प्रहरी र प्रहरीबीच झडप भएपछि स्थिति नियन्त्रण लिन प्रहरीले
सुनील महर्जन, काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फको सिट संख्या सार्वजनिक गरेको छ। आयोगको समानुपातिक एकाइले शुक्रबार प्रदेशसभाको समानुपातिकतर्फ पाएको मतलाई सिट संख्यामा परिणत गरेर सार्वजनिक गरेको हो। प्रतिनिधिसभासँगै प्रदेशसभाका लागि
कास्की । कास्की जिल्ला मादी गाउँपालिकाको भाचोक मकै खोलामा ना ३ ख ७४३६ नम्बर को यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा मादी गाउँपालिका– ९ का ४०