भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मध्यपुरथिमि नगरपालिका–४ ठिमीमा बस्दै आउनुभएका नेकपा ९माओवादी केन्द्र० का नेता मातृका यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । केही सातायता बिरामी पर्नुभएका
काठमाडाैं । रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ। नेपाली राहदानी भएका कुन्दन सिंह नागलको मृत्यु भएको जानकारी पाएको परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरको निषेधाज्ञालाई दुई महिना थप गरेको छ। प्रशासन कार्यालयले आज बुधबार सूचना निकालेर राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरको
काठमाडौं । कोशी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सभामुख पदमा दाबी गरेको छ। ९३ सदस्यीय सभामा ६ सिट रहेको राप्रपाले सभामुख पदमा दाबी गरेको हो। राप्रपाका संसदीय दलका नेता भक्तिप्रसाद
धनगढी । सुदूरपश्चिमको गौरीफन्टा नाकाबाट भित्रिएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार भारतबाट फर्किएका ७० जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परीक्षणमा दुई जनामा कोरोना संक्रमण देखिएको छ भने
काठमाडौं । विभिन्न समयमा नियुक्त गरिएका पशुपति क्षेत्र विकास कोषका सल्लाहकारहरु खारेज गर्ने निर्णय भएको छ । आज बसेको कोषको परिषद् बैठकले यसभन्दा अगाडि गरिएका सल्लाहकार नियुक्तिको निर्णयलाई खारेज गरेको
काठमाडाैं । वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका–१६ घर भई हाल काठमाडौंको तारकेश्चर नगरपालिका–५ बस्ने वर्ष ४०
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनालाई नियुक्त गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपरिषद्ले नियुक्ति सिफारिस गरेका ६ जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन् ।
रौतहट । धनुषाबाट करिव ३२ लाखको लत्ताकपडा र मोटरसाईकल तथा पश्चिम नवलपरासीबाट करीब १२ लाख रुपैयाँ बराबरको मोवाइलमा प्रयोग हुने सामान सशस्त्र प्रहरीले पौष ३ गते मंगलबार बरामद गरेको छ
काठमाडौं । दुवईबाट त्रिभुवन विमानस्थल अवतरण गरेको एयर अरेबिया विमानको शौचालयमा नवजात शिशु मृत फेला पारेका छन् । बुधबार बिहान ९ बजे दुवईबाट त्रिभुवन विमानस्थल अवतरण गरेको विमानकाे शौचालयमा नवजात
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रणसम्बन्धि भरपर्दो र गुणस्तरीय सेवा स्वदेशमै दिन सकिने बताउनुभएको छ । देशभित्र नै सुरक्षण मुद्रणसम्बन्धी भरपर्दाे र गुणस्तरीय काम गर्नका लागि
काठमाडाैं । प्रधान सेनापति प्रभुराम शर्माले काठमाडौं–तराई फास्ट ट्रयाक बनाउन कानुनहरुले रोकेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा उनले फास्ट
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता नामावली स्वीकृत गरेको छ । आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दुई हजार ४७ मतदाताको नाम स्वीकृत गरेको हो
काठमाडौं । काठमाडौँ उपत्यकामा डलर साटिदिने बहानामा लुटपाटका घटना हुन थालेको पाइएको छ । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार यसरी लुटपाटमा गिरोहको समूह नै परिचालन हुने गरेको पाइएको हो ।
काठमाडौं । यौन व्यापारका सम्बन्धमा पछिल्लो समय समाज खुल्दै गए पनि अझै यो पेशा कानुनी हो कि गैरकानुनी हो भन्ने स्पष्ट छैन । लुकीछिपी रुपमा यौन व्यापार फस्टाउँदै गएको छ
काठमाडौं । श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री चारदिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । नेपाल(श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री काठमाडौं आएका हुन् । परराष्ट्र
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जनाको नाम अनुमोदन गरेको छ।
बाराको अमलेखगञ्जमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन्।
काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत सेयर बिक्री प्रकरणमा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारको ध्यानाकर्षण गर्दै एनसेललाई नेपाल सरकारको स्वामित्वमा ल्याउने गरी कानुन संशोधन गर्न
सरकारले आर्थिक मितव्ययिताको धज्जी उडाउँदै जथाभावी खर्च गर्दा सार्वजनिक ऋणसमेत अस्वाभाविक रूपमा थप्नुपर्ने अवस्था सिर्जना भएको छ। जसका कारण वर्षेनी सार्वजनिक ऋण ह्वात्तै बढ्ने क्रम देखिएको छ।