धादिङ। पृथ्वीराजमार्गको धादिङखण्ड अन्तरगत ज्यामिरेघाटमा सुख्खा पहिरो गएर बन्द भएको राजमार्ग पहिरो हटाएपछि एकतफी संचालनमा आएको छ । बेनिघाटरोराङगाउँपालिका–९ ज्यामिरेमा सडक माथिबाट सुख्खा पहिरो आउँदा दिउँसो ४ बजेतिर राजमार्ग अवरुद्ध
काठमाडौँ। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आव २०७७/७८ मा नौ अर्ब १० करोड
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रको सामान्य सुधारले नपुग्ने भएकाले यसको ‘डिपार्चर नै आवश्यक भएको बताएकी छन् । त्यसका लागि आफूहरु निरन्तर लागिरहेकाले क्रमशः नतिजा
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई अझै धेरै भ्रष्टाचार र माफियामाथिको छानबिन अघि बढाउने चाहना भएको बताएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रधानमन्त्री दाहालले आफूले चाहे जस्तोगरी
काठमाडौं । सर्वोच्च अदालतले एनसेलको शेयर खरिद बिक्रीबारे एनसेल र नेपालका सरकारी निकायसँग लिखित जवाफ माग गरेको छ । मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतले सुनुवाइ गर्दै विपक्षीको नाममा लिखित जवाफ
काठमाडौँ। जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेका एक व्यक्ति पक्राउ परेका छन्। चौरीदेउराली गाँउपालिका-८ का ३१ वर्षीय उमेश लामालाई प्रहरीले एनसिबी कुवेतको समन्वयमा पक्राउ गरेको
चितवन । भरतपुर महानगरपालिका-१ आँपटारीबाट करिव ३ सय ८० किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्न गठित समितिको अध्ययनबाट नियामक दूरसञ्चार प्राधिकरणको कामकारबाहीमा कुनै असर नपर्ने प्रस्ट परेका
काठमाडौँ। वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको इजलासले पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको
काठमाडौँ। सङ्घीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले राज्यलाई तिर्नुपर्ने कर रकम असुल उपर गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । समितिको आजको
बुटवल। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन नसक्ने बताएका छन् । उनले देशमा धर्मका नाममा अराजकता मच्चाउने काम भएको जनाउँदै यो व्यवस्था जोगाउन सबै एकजुट हुनुपर्नेमा
अछाम । अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । मङ्गलसेन नगरपालिका–६ ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जिप दुर्घटना भएको हो । हुम्ला जिल्लाको सिमीकोट गाउँपालिका–३ का कार्बु
काठमाडौं । भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरमा आगलागी भएको छ । प्रहरीका अनुसार क्वार्टर भित्र रहेको एक टहरामा आगो लागेको हो । त्यहाँ निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा खाना
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिद बिक्री प्रकरणमा कहीँ कतैबाट कानुनविपरीतका कामकारबाही भएको पाइए कानुन बमोजिम कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
काठमाडौं । आज काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै न्यून भएको छ । आज उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस पुगेको छ । यो तापक्रम यस वर्षकै कम भएको मौसम पूर्वानुमान
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ। राष्ट्रिय सभा सदस्यको निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका हुन्। बैठक दिउँसो
चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा १०० जनाको मृत्यु भएको छ।
काठमाडौं । सरकार गठनको करिब एक वर्ष पुग्नै लाग्दा सत्ताको मुख्य सहयात्री दल नेपाली कांग्रेसका नेताहरूले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मन्त्रीहरूको
सरकारले गत संसद् अधिवेशनमा नै संसद्मा दर्ता गर्ने निर्णय गरेको संघीय निजामती सेवा विधेयक साढे तीन महिनादेखि गायब हँदै आएको छ।
काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार ४९औं दीक्षान्त समारोहको आयोजना गरेको देशकै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा एकैपटक धेरै विद्यार्थी सहभागी गराएर विश्व रेकर्ड हात पारेको छ। अफिसियल वल्र्ड