काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ। आज आकस्मिक रूपमा बसेको सो बैठकले केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव
काठमाडौँ। ललितपुरको पुल्चोकस्थित स्क्वायर होटलकी सञ्चालक रोमी अर्याल पक्राउ परेकी छन् । जिल्ला प्रहरी परिसर ललितपुरले होटलकी सञ्चालक अर्याललाई सोमबार पक्राउ गरेको हो। गत भदौ १५ गते जावलाखेलका ४१ वर्षीय
काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण सम्पन्न गर्नका लागि बागमती प्रदेश सरकारले ७० प्रतिशत बजेट बेहोर्ने निर्णय गरेको छ। आज बसेको बागमती प्रदेश सरकारको बैठकले चितवनमा निर्माण भइरहेको
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको सर्ट लिस्ट भोलिसम्म सार्वजनिक हुने भएको छ। उपकुलपति छनोटसम्बन्धी कार्यविधि २०८० मा उल्लेख भएअनुसार बढीमा ३ हजार शब्दको सोचपत्र र ५ हजार शब्दको चारवर्षे व्यावसायिक
काठमाडौं । काठमाडौंको धरहरामा पार्किङको व्यवस्था गरेको विषयमा केन्द्रीय सरकार र काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) बीच टकराव उत्पन्न भएको छ। केन्द्रीय सरकारले धरहराको निर्माण कार्य सम्पन्न नभएकाले त्यहाँ पार्किङ
संसद्मा सहभागी ठूला राजनीतिक दलका शीर्ष नेतृत्वले आ–आफ्ना सांसदलाई संसदीय भूमिकामा सशक्त बन्न निर्देशन गरेका छन् ।
वीरगञ्जको भन्सारस्थित सुख्खा बन्दरगाहमा करोडौं मूल्यका अवैध वस्तु ल्याइएको पाइएपछि भन्सार विभागले ती वस्तुहरू नियन्त्रणमा लिएको छ।
सर्लाही । सर्लाहीमा भारतीय नम्बर प्लेट बिआर ०६ पिडी ९६४८ नम्बरको जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। मलङ्गवा नवलपुर सडकखण्डअन्तर्गत मलङ्गवा नगरपालिका–१० गम्हरियामा सोमबार साँझ उक्त जिप दुर्घटना
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले अरुण चौधरीका सम्बन्धमा दुई दिन भित्र अनुसन्धानको प्रकृया नसकिए हाजिरी जमानीमा छाड्न आदेश गरेको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले २२ गते सोमवारबाट लागू
दोलखा। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकमा समाजवाद स्थापना गर्ने सङ्कल्प सहित नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गरेको भएपनि अवसरवादी तत्त्व हाबी भएका कारण त्यो सम्भव नभएको बताएका छन् ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगी मुद्दाको जाहेरी परेको छ। लामिछानेसहित १८ जना व्यक्ति/कम्पनीविरूद्ध सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले सोमबार कास्की प्रहरीमा
लुम्बिनी। नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपाली समाजका सबै प्रकारका विभेदको अन्त्य गरेर जनतालाई सुखी, समृद्धि तुल्याई समाजवादको जग निर्माण गर्नेगरी नेकपा एमाले अघि बढ्ने बताएका छन् । नेकपा एमाले
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बाँसबारीको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित तीन जनामाथि हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिन म्याद थप गरेको छ। जग्गा
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी ओली नेतृत्व सरकारले विकास र समृद्धिमा असाधारण फड्को मारिरहेको बेला सो सरकार ढाल्ने काम गरिएको बताएका छन् । नेकपा एमाले दोलखाको १०
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय क्रियाकलापको समीक्षा र कमजोरीको सुधार गर्दै राष्ट्रको साझा मुद्दामा राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको तेस्रो अधिवेशन प्रारम्भ भएको अवसरमा संसद् बैठकको
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा ‘रितपूर्ण’ नभएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले फिर्ता गरिदिएको छ । घरायसी कारण देखाउँदै गएको शनिबार उनले राजीनामा
काठमाडौँ। प्रतिनिधिसभाले १५ फागुनसम्मको क्यालेन्डर स्वीकृत गरेको छ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजदेखि १५ फागुनसम्म बैठक बस्ने दिन र त्यस दिन संसदमा छलफल गरिने विषयसहितको क्यालेन्डर स्वीकृत
काठमाडौँ। कोशी प्रदेश सरकारले सत्तारुढ दल र प्रतिपक्षी दलका नेताहरुलाई विभिन्न सुविधा दिनेगरी ल्याएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता कपिलदेव ढकाल र राजेन्द्रप्रसाद दंगालले सर्वोच्चमा
काठमाडौं । मुगुको खत्याड गाउँपालिका–२ गाडेखोलामा आगलागीमा परी दाजुबहिनीको मृत्यु भएको छ। आइतबार राति आगलागीमा परी स्थानीय लालु सञ्ज्याल १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा दोहोरिन नदिने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित गर्नुपर्ने बताएका छन् । सोमवार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले टिआरसीसँग सम्बन्धित