गौरी प्रधान सल्लाहकार, मेनइङ्गेज अलायन्स नेपाल नेपालीमात्र होइन नेपालप्रति चासो राख्ने खासगरी मानव अधिकार र बाल अधिकारका क्षेत्र हेर्ने विश्वका कतिपय मुलुकका अभियन्तालाई थाहा छ– गौरी प्रधान नेपालका सक्रिय नागरिक
पृथ्वीसुब्बा गुरुङ मुख्य मन्त्री, गण्डकी प्रदेश नेपाल भ्रमण वर्ष–२०२० शुरू हुन करिब तीन हप्ता बाँकी छ। २० लाख पर्यटक भित्याउने नेपाल सरकारको लक्ष्य छ। नेपाल भित्रिने पर्यटकमध्ये ४० प्रतिशत पर्यटक
श्रीकृष्ण महर्जन अभियन्ता कीर्तिपुर निवासी श्रीकृष्ण महर्जन गत असारमा गुठी विधेयकको मस्यौदा जलाएर आन्दोलनको उद्घोष गर्ने एक व्यक्तित्व हुनुहुन्छ। गुठी विधेयकविरुद्धको एकीकृत आन्दोलनको सदस्यका रूपमा महर्जनसमेतको अगुवाइमा राजधानीको क्षेत्रपाटीबाट शुरू
पर्शुराम कुँवर क्षेत्री सीईओ, ग्लोबल आइएमई बैंक जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंकबीच ‘बिग मर्ज’ भएको छ। नेपालमा बैंकिङ क्षेत्रमा अनेकौं श्रृंखलालाई पार गर्दै बिग मर्जरको अवस्थासम्म आइपुग्न जनता
सर्वेन्द्र खनाल महानिरीक्षक, नेपाल प्रहरी सर्वेन्द्र खनालले नेपाल प्रहरी संगठनको नेतृत्व सम्हालेको २१ महिना पूरा भएको छ। नेतृत्व सम्हालेलगत्तै उहाँले दशबुँदे प्राथमिकता निर्धारण गरेर काम अगाडि बढाउनुभएको थियो। उहाँको अवधारणामा
कुमार श्रेष्ठ, बाँके प्रत्येक महिनाको अन्तिम शनिबार मोहम्मद मुस्तफा अहसन कुरैसी महेन्द्र पुस्तकालयमा भेटिन्छन्। उनी त्यहाँ उर्दु शेर वाचन गर्न पुग्छन्। महिनाको अन्तिम शनिबार हुने विशेष गजल गोष्ठीका कुरैसी मियो
नेपाल भ्रमण वर्ष सफल बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयारी तीव्र्र बनाएको छ। भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्रयाउने मुख्य उद्देश्यसहित मन्त्रालय तयारीको काममा जुटेको हो। भ्रमण
ईश्वरराज ढकाल [email protected] त्रिभुवन विश्वविद्यालयले २३ अर्ब ५ करोड ८८ लाख ६८ हजार बराबरको बजेट पारित गरेको छ। चालु आर्थिक वर्ष २०७६/०७७ को त्रिवि सभामा रजिस्ट्रार डिल्लीराम उप्रेतीद्वारा प्रस्तुत गरिएको
स्वरूपा श्रेष्ठ नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर, हरिसिद्धिकी निर्देशक, उपचारका लागि सहयोगी हातहरूकी संस्थापक अध्यक्ष, नेपाल क्यान्सर सहयोग समूहकी कार्यकारी सदस्य, रोटरी क्लब अफ यलकी जनसम्पर्क निर्देशक, एसोसियसन अफ
नियात्रा विधामा सिद्धहस्त स्रष्टा तथा साहित्यकार प्रतीक ढकाल पूर्वप्रशासक तथा हिमालबारे जानकार व्यक्तित्व हुनुहुन्छ। उहाँले ७६ जिल्ला घुमेर नेपालबारे विदेशीलाई चिनाउन अभियन्ताकै रूपमा धेरै काम गर्नुभएको छ। दुई दर्जन पुस्तकका
ललितपुर महानगरपालिकाले भ्रमण वर्षको स्वागत गर्न विशेष तयारी गरिरहेको छ। कलाकृतिको उत्कृष्ट नमुना रहेको महानगरक्षेत्रमा पर्यटकलाई भित्र्याउन महानगरले सबै वडामा कम्तीमा पनि दुईवटा पर्यटक लक्षित कार्यक्रम आयोजना गर्ने तयारी गरेको
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेपछि २० लाख पर्यटकलाई सुरक्षा दिन सरकार सक्षम छ कि छैन भन्ने विषयमा विभिन्न टिकाटिप्पणी भइरहेको छ । दक्षिण एसियामै सुरक्षाको हिसाबले
मेघ आले नेपालका नदी, र्याफ्टिङ (जलयात्रा) र जलपर्यटन जोडिएको नाम हो । उहाँ सन् १९८५ देखि र्याफ्टिङ र सन् १९९५ देखि नेपालका नदी संरक्षण अभियान क्रियाशील हुनुहुन्छ । जल पर्यटनका
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० शुरू हुन अब एक महिनामात्रै बाँकी छ। विगतको भ्रमण वर्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका वरिष्ठ पयर्टन व्यवसायी कर्ण शाक्यले यो भ्रमण वर्षलाई
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउँदैछ । सरकारीस्तरबाट भ्रमण वर्ष मनाउन लागिएको यो तेस्रो पटक हो । भ्रमण वर्ष शुरू हुन एक महिना बाँकी हुँदा भ्रमण वर्षको
योगेश भट्टराई मन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन सरकारले नेपाल भ्रमण वर्ष २०२० को तयारी तीब्र गतिमा अघि बढाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभित्र मात्र होइन विदेशमा