म्याग्दी । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन भारतीय गोरखा सैनिकबाट सेवानिवृत्त क्याप्टेन समेत हुनुहुन्छ । पर्यटकीयस्थल घोडेपानीमा लामो समय होटल र पर्यटन व्यवसायको अनुभव सँगाल्नुभएका पुनले आफूले जनप्रतिनिधिको हैसियतमा पाएको
न्यूज अफ नेपाल, ललितपुर । पञ्चबज्र बज्राचार्य ललितपुर महानगरपालिकाकाकै ज्येष्ठ वडा सदस्य हुनुहुन्छ । घरघरमा पुगेर वृद्धवृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता दिने काममा उहाँको जाँगर अझै सेलाएको छैन, त्यसको उल्टो जाँगर
पुष्कर बुढाथोकी, भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले जनाएको छ । बोर्डको मंगलबारको बैठकले जेठ १३
भूपराज बस्याल, काठमाडौं । स्याङ्जा जिल्ला गल्याङ नगरपालिका–१ मालुङा धाङलिङका सागरमणि भण्डारी वैदेशिक रोजगारीमा हिँड्न थालेको करिब २७ वर्ष भयो । घरको आर्थिक अभावकै कारण वैदेशिक रोजगारीमा हिँड्नुभएका उहाँका शुरुका
विष्णु परियार, काठमाडौं । गत वर्ष यति बेला विद्यार्थीहरु परीक्षाको तयारी गरिहेका हुन्थे । एसईई परीक्षा दिने विद्यार्थी झन् परीक्षाकाे चटारोमा हुन्थे । तर यस बर्ष अवस्था फेरिएको छ ।
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठमा हुने माध्यामिक शिक्षा परीक्षा(एसईई) को तयारी थालेको छ । बोर्डले परिक्षा जेठको दोस्रो साताभित्रै सक्ने गरी तयारी थालेको हो । यसअघि सरकारले एसईई
काठमाडौं, (नेस) । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट अर्धवार्षिक रूपमा प्रकाशन हुने बालपत्रिका ‘बालप्रज्ञा’को तेस्रो अङ्क प्रकाशन भएको छ । यस पत्रिकाले बाल स्रष्टादेखि प्रौढ स्रष्टासम्मका बालउपयोगी सामग्री प्रकाशन गर्दै आएको छ ।
रविन अधिकारी मालपोत अधिकृत, मालपोत कार्यालय वलिङ मालपोत ऐन संशोधन क्रममा रहेको र उक्त ऐन संशोधन गरी प्रमुख मालपोत अधिकृतले गर्ने काम स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको
नेपाल समाचारपत्र, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको शैक्षिकसत्र जेठ अन्तिमसम्म लम्ब्याउने भएको छ । शिक्षा नियमावली संशोधन भएपछि शैक्षिकसत्र तय गर्ने अधिकार शिक्षा, विज्ञान तथा प्रविधि
डा. अञ्जना महर्जन, दन्त विशेषज्ञ, पाटन अस्पताल पिपुल्स डेन्टल कलेजबाट बीडीएस अध्ययन पूरा गरी डा. अञ्जना महर्जनले वीर अस्पतालबाट पाँच वर्षअघि पोस्ट दन्त (कृत्रिम दाँत) का विषयमा मास्टर्स गर्नुभएको छ
बैतडी, (नेस) । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा बैतडीका ३ स्थानीय तहमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन आएको छ । जिल्लाको मेलौली नगरपालिका, सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा उक्त कार्यक्रम
काठमाडौं, (नेस) । त्रिभुवन विश्वविद्यालयले तत्काल पुनर्संरचना प्रतिवेदन तयार नगरी सम्बन्धन नदिने भएको छ । उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले सरकारले उल्लेख गरेको नीति कार्यक्रममा त्रिविको पुनर्संरचना गर्ने उल्लेख गरेपछि सो
पुष्कर बुढाथोकी, भक्तपुर । शिक्षा, बिज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ नेपाल निर्माणका लागि शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ । आज सानोठिमीस्थित शिक्षक सेवा आयोगको स्थापना दिवसको
डा. रणजित कुमार झाको परिचय दुईतिर फैलिएको छ। एकातिर उनी एक कुशल फिजिसियन तथा मधुमेह र मुटु विज्ञ हुन् भने अर्कातिर प्रतिभाशाली गायक। बंगलादेशबाट एमबीबीएस, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (आईओएम),
न्युज अफ नेपाल, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ र १२ मा देखिएको विषयगत समस्या समाधान गरेको छ । पाठ्क्रम विकास परिषदको बैठकले माध्यमिक तहमा गणित विषयको
राम धामी, डडेल्धुरा । शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराले जिल्लाको समग्र शैक्षिक गुणस्तर सुधारका लागि मोवाईल घुम्ती बैठक शुरु गरेको छ । प्रत्येक चार/चार महिनामा जिल्लाका सातवटै स्थानीय तहमा
न्युज अफ नेपाल, काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले कक्षा ११ र १२ मा गणित विषयलाई पनि अनिवार्यमा राखिएको छ । कक्षा
शर्मिला पाठक, काठमाडौं । पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन शुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि आजदेखि यस विद्यालयमा
कर्णाली । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत, नेपाल र चाइनाथ्री गर्जेज विश्वविद्यालय, चीनबीच दुईपक्षीय सम्झौता भएको छ । दुवै विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि यही माघ १६ गते सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
धनुषा । बाक्लो हुस्सु र शीतलहरको कारण धनुषासहित तराई मधेशमा अत्यधिक जाडो बढेपछि मिथिला नगरपालिकाले माघ २१ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पुसको अन्तिम सातादेखि शुरु