धुलिखेल, १ जेठ । काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका १२ नं वडा भीमखोरीमा नेकपा (माओवादी केन्द्र)को समूह नै विजयी भएको छ । माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार रामबहादुर मोक्तान तीन सय ४५ मत
नुवाकोट, १ जेठ । मेघाङ गाउँपालिका वडा नं १ मा वडाध्यक्षसहित सदस्यमा नेकपा (एमाले)को समूह नै विजयी भएको छ । आइतबार भएको मतदानको मत परिणामानुसार वडाध्यक्षमा एमालेका उम्मेदवार दलसिंह तामाङले
हेटौंडा, (नेस) पूर्वी मकवानपुरको वागमती गाउँपलिकामा नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र वाइबा विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी यमुना राईलाई पराजित गरेका हुन् । निकै प्रतिस्पर्धामा रहेको उक्त
नेपाल समाचारपत्र, काठमाडौं । मकवानपुरको थाहा नगरपालिकामा एमालको जीत भएको छ । एमालेका तर्फबाट ५ नम्बर वडा अध्यक्ष उम्मेदवार विष्णुबहादुर गुरुङ विजयी भएका हुन् । थाहामा मेयरमा एमालेले ३ सय
सिन्धुली, १ जेठ । गोलनजोर गाउँपालिका–१ डुँडभन्ज्याङका वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का मीनबहादुर सुनुवार विजयी हुनुभएको छ । सुनुवारले पाँच सय २८ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ठाकुरप्रसाद घिमिरेले चार
सुर्खेत, १ जेठ । लेकबेसी नगरपालिका–१ मा नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाको संयुक्त समूह विजयी भएको छ । मतपरिणामानुसार एमालेका मानबहादुर पुनले सात सय ९८ मत प्राप्त गरेर वडाध्यक्षमा विजयी
नेपाल समाचारपत्र, रसुवा । रसुवाको २७ वडामध्ये दुई वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । परिणाम अनुसार पार्वतीकुण्ड गाउँपालिका–१ र उत्तरगया गाउँपालिका–१ को वडा अध्यक्षमा नयाँ शक्ति विजयी भएको
हिमालपारीको जिल्ला मनाङको सदरमुकाम चामे गाउँपालिकाबाट एमालेले बिजयी शुरुवात गरेको छ । चामे गाउँपालिकाको प्रमुखमा एमालेका लोकेन्द्रवहादुर घले २१४ मत प्राप्त गरी बिजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी