धन बस्नेत, पोखरा । कास्कीका चार गाउँपालिकामा तीन वटा गाउँपालिकामा नेकपा एमालेले जितेको छ । एउटा गाउँपालिका भने नेपाली काँग्रेसको पोल्टामा परेको छ । एमालेले कास्कीको मादी, रुपा र माछापुच्छ«े
काठमाडौँ, ३ जेठ । स्थानीय तह पहिलो चरणको निर्वाचनको मतगणनाको मत परिणाम आउने क्रम जारी छ । आज दिउँसो ४ बजेसम्म विजयी घोषित मतगणनाको परिणाम यस प्रकार छ ः
मेलम्ची, ३ जेठ । मेलम्ची नगरपालिका– १० मा नेपाली काँग्रेस विजयी भएको छ । नगरपालिकाको सो वडाको अध्यक्षमा काँग्रेसका भक्तबहादुर खड्काले ६५९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका
बाबियाचौर (म्याग्दी), ३ जेठ । म्याग्दीको बेनी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठले पाँच हजार ६७९ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रमोद श्रेष्ठले पाँच
सिन्धुली, ३ जेठ । फिकल गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का घनश्याम कार्कीले तीन हजार १२६ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्वी नेपाली काँग्रेसका मोहनबहादुर कार्कीले दुई हजार ७२७
दैलेख, ३ जेठ । दैलखको महबु गाउँपालिकामा अध्यक्षमा जङ्गबहादुर शाही र उपाध्यक्षमा सोहि पार्टीका प्रेमकुमारी बुढा विजयी भएका छन् ।् शाहीले दुई हजार ९२२ मत प्राप्त गरेका छन् भने उहाँका
धुलिखेल, ३ जेठ । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाको अध्यक्षमा कृष्णबहादुर खुलाल र उपाध्यक्षमा सोहि पार्टीका रुकमणी गुरुङ विजयी भएका छन् । खुलालले दुई हजार २३ मत प्राप्त गरी विजयी हुनुभएको छ
बाबियाचौर(म्याग्दी), ३ जेठ । म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका श्रीप्रसाद रोका निर्वाचित हुनुभएको छ । दुई हजार ७०६ मत ल्याएर रोका अध्यक्षमा निर्वाचित हुनुभएको हो । रोकाका प्रतिस्पर्धी नेकपा
नगरकोट, ३ जेठ । भक्तपुर नगरपालिका–३ मा नेपाल मजदुर किसान पार्टीले वडा अध्यक्षसहित विजय हासिल गरेको छ । वडा अध्यक्षका उम्मेदवार राजकृष्ण गोरा एक हजार ६६९ मतसहित विजयी हुनुभएको हो
चिरञ्जीवी मास्के, दोलखा । दोलखा बैतेश्वर गाँउपालिकाको प्रमुखमा नेपाली कांग्रेसका छवि लामा विजयी भएका छन् । उनले एमालेका ऋषिकेश उप्रेतीलाई हराएका हुन । कांग्रेसका छवि लामाले ७१२९ मत प्राप्त गरेका
नेपाल समाचारपत्र, काठमाडौं नेकपा क्रान्तीकारी माओबादीले दुई स्थानमा आफ्नो जित हाँशील गरेको छ । क्रान्तिकारी माओवादीले बाग्लुङ र दैलेखमा वडा अध्यक्ष पदमा बिजयि हाँशील गरेको सो पार्टीले बताएको छ ।
जुम्ला, ३ जेठ । तातोपानी गाउँपालिकाको अध्यक्षमा नेकपा ९माओवादी केन्द्र०का नवराज न्यौपाने र उपाध्यक्षमा सोही पार्टीकै गङ्गादेवी उपाध्याय विजयी हुनुभएको छ । निर्वाचन अधिकृत नोखबहादुर बस्यालकाअनुसार न्यौपानेले दुई हजार ३९१
काभ्रे, ३ जेठ । काभ्रेको बनेपा नगरपालिका वडा नं ५, ६ र ७ मा एमालेका उम्मेदवार विजयी भएका छन् । बनेपा नगरपालिका वडा नं– ५ को वडाध्यक्षमा एमालेका बलराम अधिकारी
मेलम्ची, ३ जेठ । मेलम्ची नगरपालिका– ६, ७ र ८ मा नेकपा (एमाले) विजयी भएको छ भने सोही नगरपालिकाको वडा नं– ९ मा नेपाली काँग्रेस विजयी भएको छ । नगरपालिकाको
न्ेपाल समाचारपत्र, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका श्रीप्रसाद रोका विजयी हुनुभएको छ । दुई हजार ७०६ मत ल्याएर रोका अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका प्रतिसर््पर्धी नेकपा
पोखरा, ३ जेठ । कास्कीको माछापुच्छ«े गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का कर्णबहादुर गुरुङ पाँच हजार ८०७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकतम प्रतिद्वन्दी नेपाली काँग्रेसका खुसीमान गुरुङले चार हजार
रसुवा, ३ जेठ । नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका नुर्पु साङ्वो दुई हजार ३०१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकप (एमाले)का म्लाङदुङ मोक्तानले एक हजार
काठमाडौँ, ३ जेठ । काठमाडौँ महानगरपालिका– १ को वडाध्यक्षमा नेकपा एमालेका भरतलाल श्रेष्ठ एक हजार ३५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भोला थापाले ६३९
धुलिखेल, ३ जेठ । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका प्रेम तिमल्सिनाले ३८६८मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेम लामाले २७४१ मत प्राप्त
फलेवास (पर्वत), ३ जेठ । स्थानीय तहको निर्वाचनअन्तर्गत दक्षिण पर्वतको पैंयूँ गाउँपालिकामा नेपाली काँग्रेस नेता खगेन्द्र तिवारी अध्यक्षमा विजयी हुनुभएको छ । हिजो रातिअबेर सम्पन्न मतगणनामा नेपाली काँग्रेसका खगेन्द्रप्रसाद तिवारीले