निर्वाचन परिणाम सार्वजनिक भएको एक महिना बितिसक्दा पनि तनहुँमा ७७ प्रतिशत उम्मेदवारले खर्च विवरण बुझाउन अटेर गरेका छन् ।
नेपालको ३ दिने भ्रमणमा आइतबार काठमाडौं आएलगतै चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गरेका छन् ।
त्यति ठूलो गाडी कसरी चलाउँदा हुन् ? कसरी रोक्न सकिन्छ होला ? सानो छँदा यस्तै कौतूहल राख्थिन् कपिलवस्तुकी निमा सारु । उनको सपना थियो–साँच्चै ठूलो भएपछि गाडी कुदाउने ।
जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाको पालिकामा खानेपानीको समस्या परेको छ ।
ललितपुर । आदिवासी जनजाति नेता तथा अगुवाहरुले नेपालको संविधानमा गरिएको व्यवस्था कार्यान्वयन हुन नसक्दा आदिवासी जनजातिका अधिकार सुनिश्चित नभएको बताउनुभएको छ । आदिबासी जनजाति आयोगद्वारा आइतबार यहाँ आयोजित आदिबासी जनजातिको
नेपाली कांग्रेसको भ्रातृ संस्थालाई पूर्णता नपाएको विषयमा शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवामाथि दबाब सृजना गर्ने भएको छ ।
राष्ट्रिय प्रजातान्त्रिक महिला संघको बैठकमा हात हालहाल भएको छ ।
काठमाडौँ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि रायसुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीति सार्वजनिक गर्नका लागि
वीरगञ्ज । स्रोत नखुलेको लाखौ रकमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज (आइतबार) वीरगञ्ज महानगरपालिका-१५ बसपार्कबाट स्रोत नखुलेको नगद ४ लाख ५६ हजार ९ सय रुपियाँसहित दुई जनालाई
रसुवा। रसुवा जिल्लाकाे कालिका गाउँपालिका वडा नम्बर ५ जिवजिवेमा रहेको ग्रामीण अस्पतालमा सुविधा सम्पन्न अक्सिजन प्लान्टसहित थाईराईट परीक्षण मेसिन र एम्बुलेन्स सेवाको शुभारम्भ गरिएको छ । कालिका गाउँपालिका र नाैकुण्ड
मुलुकको अन्न भण्डारको रुपमा रहेको मधेश प्रदेशमा सरकारको लगानी पनि हरेक वर्ष बढ्दै गएको छ ।
पालको चार दिने भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीआई)का विदेश विभाग प्रमुख लिउ जियानचाओ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
वीरगन्ज । भरतबाट नेपाल प्रवेश गर्ने मुख्य प्रवेशद्वार वीरगन्ज नाकामा फेरि दैनिक जसो कोरोना भाइरसको संक्रमित फेला पर्न थालेका छन् । वीरगन्जको इनर्वा नाकामा सन्चालित हेल्थडेस्कमा भारतबाट नेपाल प्रवेश गर्ने
धनकुटा । धनकुटामा एक जना २३ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा प्रहरीले शहीदभूमि गाउँपालिका–५ बस्ने ३१ वर्षीय सन्तोष राईलाई शनिबार पक्राउ गरेको छ । तेह्रथुम
बागमती । पटकपटक ताकेता गर्दा पनि तोकिएको राजस्व नबुझाउने मकवानपुरमा सञ्चालित पाँच क्रसर उद्योगमा आजदेखि तालाबन्दी गरिएको छ । लिखित र मौखिकरुपमा पटकपटक जानकारी गराएको तर राजस्व नबुझाएकाले तालाबन्दी गरिएको
काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती मनाइने भएको छ । आदिकविको जन्मजयन्तीको अवसर पारेर उनको जीवनी प्रवचन तथा रचना वाचन गरिने नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ । भोलि (सोमबार)
बेइजिङ । कोभिड–१९ सङ्क्रमणबाट बढी प्रभावित देशहरूको जुलाई ८ सम्मको सङ्क्रमित सङ्ख्या निम्न बमोजिम छ । जोन्स हप्किन्स विश्वविद्यालयको प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले सो अद्यावधिक विवरण तयार पारेको हो
ललितपुर । बाराही समाजको शनिबार सम्पन्न नवौं वार्षिक साधारण सभाले प्रेमकृष्ण बाराहीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा चन्द्रमान बाराही, सचिवमा दीपक बाराही (अमिर) , सहसचिवमा राधाकृष्ण
नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ ।
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले विभिन्न विधाका ४३ जना श्रष्टालाई पुरस्कृत गरेको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मन्त्रालयले आइतबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा