काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले फेरि अर्को फुटका लागि एकता अभियान सुरु भएको बताएका छन् । बुधबार एमाले बागमती प्रदेशस्तरीय प्रशिक्षण भेलामा सम्बोधन गर्दै ओलीले माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका
काठमाडाैं । डेनमार्कको हजोरिङमा हुने दाना कप २०२२ युवा फुटबल प्रतियोगितको यू १६ मा मोर्डन इन्डियन स्कुलले भाग लिने भएको छ । साउन ९ देखि १५ गतेसम्म आयोजना हुने प्रतियोगिता
लन्डन, (एजेन्सी) । महिला युरो च्याम्पियनसिप २०२२ को समूह चरणको अन्तिम खेल बराबरी खेले पनि फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ । खेलमा दमदार शुरुवात गरेको फ्रान्स आइसल्यान्डसँग अन्तिम समयमा गोल
काठमाडौं । अखिल नेपाल फुटब संघ (एन्फा) को स्थगित भएको कार्यसमितिको दोस्रो बैठक बिहीबार हुने एन्फा वेभसाइडमार्फत मंगलबार जानकारी दिएको छ । एन्फा अध्यक्ष पंकज नेम्बाङ अस्वस्थ भएपछि बैठक सोमबार
काठमाडौं । अन्नपूर्ण ब्रसेल्स क्लब नेपाल बेल्जियम र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) बीच मैत्रीपूर्ण फुटसल खेल मंगलबार सम्पन्न भएको छ । च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा भएको खेलमा मन्चले अन्नपूर्ण
महोत्तरी । धनुषाको मिथिला नगरपालिकाका जनप्रतिनिधि करारका कर्मचारी हटाउने निर्णयविरुद्ध उभिएका छन् । मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा नगरका विभिन्न सेवामा कार्यरत ९ जना कर्मचारीलाई मौखिक आदेशमा बर्खास्त गरिएको
बाँके । धान उत्पादनमा आत्म निर्भर रहेको बाँकेमा यो वर्ष खडेरी पर्ने सम्भावना बढेर गएको छ । असार सकेर साउन लाग्दा पनि जिल्लामा केवल ४६ प्रतिशतमात्रै रोपाइँ भएको छ ।
काठमाडौं । काठमाडौंमा मंगलबारदेखि कोभिडविरुद्धको खोपको तेस्रो मात्रा अर्थात् बुस्टर डोज लगाउन शुरू गरिएको छ । शुक्रबारसम्म जारी रहने बुस्टर डोज अभियानमा १८ वर्षमाथिका सबै नागरिकलाई कोभिसिल्ड खोप दिइने स्वास्थ्य
काठमाडौं । निर्वाचन आयोगले काठमाडौं उपत्यकाबाट सुरु गरेको अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था थप पाँच जिल्लामा विस्तार गरेको छ । आयोगले नमूनाका रूपमा सुरु गरेको सो कार्य आजदेखि काठमाडौँ,
सुर्खेत । कर्णाली प्रदेश सभा सत्तापक्षकै अवरोधका कारण स्थगित भएको छ । प्रत्यक्षमा एक सिट जितेको कांग्रेसले नेकपाको विघटनसँगै कर्णालीमा माओवादी र समाजवादीको बलमा मुख्यमन्त्री पाएको थियो । कांग्रेसबाट मुख्यमन्त्री बनेका
सिन्धुली जिल्लाको ९ स्थानीय तहमा २९ करोडभन्दा बढी बेरुजु देखिएको छ ।
कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदानअन्तर्गत पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाबाट जिल्लाका १४३ जना किसानले गोठालो भत्ता पाएका छन् ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले फूलखेतीमा ५० प्रतिशत अनुदान दिएपछि कृषक सयपत्री फूलखेतीतर्फ आकर्षित भएका छन् ।
सिभिल सेभिङ्स एन्ड क्रेडिट सहकारी संस्थाको घोटाला प्रकरणमा मुछिएका इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
संसदीय विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई पनि बयान लिने भएको छ ।
स्वास्थ्य कार्यालय तनहुँले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ ।
काठमाडौं । १९औं एसियाली खेलकुद हाङझोउको नयाँ मिति सार्वजनिक गरिएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले कोभिड १९ महामारीका कारण स्थगित गरिएको प्रतियोगिता अर्को वर्ष सेप्टेम्बरमा सुरु गर्ने घोषणा गरेको
नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले मुलुकको समसामयिक विषयवस्तु र राष्ट्रिय समस्याका बारेमा विज्ञलाई आमन्त्रण गरी बहस चलाउने भएका छन् ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यहरुको बैठक सकिएको छ ।
सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका–६ मा सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित शैक्षिक भवन उदघाटन गरिएको छ । आज (मंगलबार) भारतीय राजदूतावासका सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति (जिसस)का