रसुवा। असार १३ गतेबाट निष्कासन भएकाे रसुवागढि हाईड्राेपावर कम्पनीकाे सेयर साउन १० गते सम्मका लागि म्याद थप गरिएकाे छ । कम्पनीले स्थानीय बासिन्दाहरूका लागि छुटाएकाे १० प्रतिशत अर्थात् ६८
कोलम्बो । श्रीलंकाका संकटग्रस्त राष्ट्रपति गोटाबाया राजापाक्षेले आफ्नो राजीनामा पुष्टि गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । प्रदर्शनकारीहरूले दुबै नेताको सरकारी निवास कब्जा गरिरहेका बेला राष्ट्रपतिले आफ्नो राजीनामा पुष्टि गरेका हुन्
काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल
चितवन । भरतपुर महानगरपालिका– १ पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । घटनामा परी इच्छाकामना गाउँपालिका–३ का २१ वर्षीय
काठमाडौं । नेकपा(एमाले)का नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि खनिएका छन् । नेपालले १० बुँदे सहमति लत्याएर दोहोरो नीति लिएको आरोप भुसालको छ । भुसालले सामाजिक सञ्जालमा
लन्डन, (एजेन्सी) महिला युरो च्याम्पियनसिपको खेलमा पोर्चुगल र स्विजरल्यान्डले बराबरी खेल्दै समान अंक बाँडेका छन् । खेलको पाँच मिनेटभित्रै २–० गोलअन्तरले पछि परेको स्थितिमा पोर्चुगलले स्विट्जरल्यान्डसँग रोमाञ्चक २–२ गोलको बराबरी
हेटौंडा । नेपाली कांग्रेस कैलाश गाउँपालिका कार्यसमितिले आफ्नो पार्टीबाट निर्वाचित वडाअध्यक्षलाई खेलाडीमाथि यौन दुव्र्यवहारको आरोप लगाएर फसाउन खोजिएको दाबी गरेको छ । राष्ट्रपति रनिङशिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिता खेल्न आएकी एक
पानोरमा टेलिभिजनले प्रथम साधारण सभा सम्पन्न गरेको छ । सोलिडारिटि मिडियाबाट संचालित पानोरमा टेलिभिजनले आफ्नो प्रथम साधारण सभा सम्पन्न गरेको हो । ललितपुरमा आयोजित एक कार्यक्रमबीच सम्पन्न उक्त साधारणसभामा विभिन्न
ललितपुर । आदिवासी जनजाति नेता तथा अगुवाहरूले नेपालको संविधानमा गरिएको व्यवस्था कार्यान्वयन हुन नसक्दा आदिवासी जनजातिका अधिकार सुनिश्चित नभएको बताउनुभएको छ । आदिवासी जनजाति आयोगद्वारा आइतबार आयोजित आदिवासी जनजातिको अधिकार
काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले तीन महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । फोनिजको शुक्रबार सम्पन्न संघीय समितिको तेस्रो पूर्ण बैठकले साउन १ गतेदेखि असोज
काठमाडौं । फ्रान्सले आइतबार राति महिला युरोपियन च्यााम्पियनसिप(२०२२ मा सानदार सुरुआत गर्ने क्रममा इटालीमाथि ५-१ को जित निकालेको छ । समूह ‘डी’ अन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) की मिडफिल्डर
काभ्रे । जलवायु प्रदुषणका कारण विश्वमानै फैलिएको प्रदुषण तथा रोगव्याधि प्रकोपले नेपालमा पनि समस्या निम्तिएको छ । विगत केही बर्ष देखि नेपालका सिन्धुली, रामेछाप लगायतका जिल्लामा देखा परेको फलफुल तथा
बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बेलुका ७ बजेर ४९ मिनेटको समयमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको केन्द्रविन्दु दार्चुला सदरमुकामबाट १७
नेपाल सरकारले संघीय संसद्मा पेस गरेको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले प्रमुख प्रतिपक्षी
जनकपुरधाम । महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृद्धि भएको छ । विगत वर्षमा भन्दा यो वर्ष भारतीय पर्यटक लुम्बिनीमा उल्लेख्य सङ्ख्यामा आइरहेको लुम्बिनी विकास कोषले जनाएको छ
काठमाडौं । नेपाली काग्रेसको शेखर कोइराला पक्षले सोमबार सुरु हुने पार्टीको केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएको छ । आइतबार काठमाडौंको विशालनगरमा बसेको बैठकले केन्द्रीय समिति
काठमाडौं । पोखरा महानगरपालिकाको आज बसेको नगरसभाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बराबरको बजेट पारित गरेको छ । गत असार
निर्वाचन परिणाम सार्वजनिक भएको एक महिना बितिसक्दा पनि तनहुँमा ७७ प्रतिशत उम्मेदवारले खर्च विवरण बुझाउन अटेर गरेका छन् ।
नेपालको ३ दिने भ्रमणमा आइतबार काठमाडौं आएलगतै चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गरेका छन् ।
त्यति ठूलो गाडी कसरी चलाउँदा हुन् ? कसरी रोक्न सकिन्छ होला ? सानो छँदा यस्तै कौतूहल राख्थिन् कपिलवस्तुकी निमा सारु । उनको सपना थियो–साँच्चै ठूलो भएपछि गाडी कुदाउने ।