बीबीसी नेपाली सेवाबाट मिश्रको राजीनामा



काठमाडौँ फागुन,१७ (नेस)
बीबीसी नेपाली सेवामा निर्देशक पदमा कार्यरत रविन्द्र मिश्रल आज प्रेस विज्ञप्ती जारी गर्दै पदबाट राजीनामा दिएका छन ।

उनले राजनीतिमा आउने घोषण गर्दै उक्त पदबाट राजीनामा दिएको स्रोतले जानकारी दिएको छ ।

राजनीतीक कारणले अस्थिर र अबिकसित रहेको मुलुकको बिकास गर्ने भन्दै मिश्रले नयाँ शक्ति बनाउने प्रस्ताव राख्दा बीबीसीको काम छाड्नुपर्ने भएपछि उनले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्