प्रधानमन्त्री दाहालले केही बेरमा देशबासीका नाममा सम्बोधन गर्ने



काठमाडौँ(नेस)

प्रधानमन्त्री पुष्पकमल दाहालले सम्पूर्ण देशबासीका नाममा केही समयपछि सम्बोधन गर्नु हुने भएको छ । उहाँले साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट सम्बोधन गर्न लाग्नु भएको हो ।

चाँडै हुन लागेको स्थानीय चुनावमा सबै राजनीतिक दललाई भाग लिन आग्रह गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्