नेपाल समाचारपत्र काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेला गरिएका मुख्य कामको बारेमा लेखिएको पुस्तक ‘म प्रधानमन्त्री हुँदा’ पुस्तक शुक्रबार सार्वजनिक गरिएको छ। प्रेस चौतारी नेपालले आयोजना गरेको
नेपाल समाचारपत्र काठमाडौं सरकारले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवदेन परिमार्जन गरेर मात्रै कार्यान्वयन गर्ने भएको छ। शुक्रबारको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दलहरूबीच छलफल गरेर प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएको सूचना तथा
काठमाडौं, (नेस) सरकारले गरिबी निवारण कोषको उपाध्यक्ष छनोट समितिमा विज्ञका रूपमा डा. महेन्द्र सिंहलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। बैठकले एनआईडीसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय
काठमाडाँै, १४ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला गरिएका मुख्य सम्बोधनको सङ्गालो ‘म प्रधानमन्त्री हुँदा’ पुस्तकको आज यहाँ लोकापर्ण रिएको छ । प्रेस चौतारी
काठमाडौँ, १४ माघ । नेपाली अल्ट्रा म्याराथन धावक मीरा राई विश्वकै साहसी वर्ष व्यक्ति घोषित भएकी छिन् । नेसनल जोग्राफीले राईलाई एड्भेन्चर अफ द इयर २०१७ घोषणा गरेको छ ।
हेटौंडा, (नेस) मकवानपुरको हेटौंडा–१४, पदमपोखरीमा एयरपोर्ट निर्माणको तयारी थालिएको छ। एयरपोर्ट निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न मन्त्रीसहित बिहीबार नागरिक उड्डयन प्राधिकरणको टोलीले स्थानीयसँग छलफल गरेको हो। नेपाली कांग्रेस मकवानपुरका सभापति
समीना तिमल्सिना, भक्तपुर नेवारीहरूको आफ्नै पहिचान मानिने नेवारी पोशाक पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ। युवा पुस्ता फेसन र जिन्सी कपडातर्फ आकर्षित हुँदा नेवारी पोशाक दिन प्रतिदिन संकटमा पर्दै
विपना मुसिख्वाल, भक्तपुर नवदुर्गा नाचको देवगणको पहिरन र कलालाई हेर्दा कुनै साक्षात्कार भगवानभन्दा केही फरक देखिँदैन। उनीहरूको पहिरन हेर्दा कुनै पीडा नभएको भगवानको रूपमा देख्न सकिन्छ। तर वास्तविकताको गहिराइमा पुगेर
नेपाल समाचारपत्र काठमाडौं प्रहरी अधिकृत र सरकारी वकिलहरूको प्रथम राष्ट्रिय सम्मेलन भोलि शुक्रबारदेखि राजधानीमा शुरू हुने भएको छ। सो सम्मेलनका बारेमा जानकारी बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै महान्यायाधिवक्ता रमणकुमार
नेपाल समाचारपत्र काठमाडौं विगतका वर्षहरूमा जस्तै सन् २०१६ मा पनि नेपालमा भ्रष्टाचार ब्याप्त भएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले जनाएको छ। नेपालले बितेको वर्ष भ्रष्टाचारमा २९ अंक प्राप्त गरेको छ। १ सय
विकास भट्टराई, काठमाडौं काम नसकिएकाले खुरुक्क म्याद थप्नका लागि सिफरिस गर्नुपर्ने सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगका पदाधिकारी आफ्नै जागिर थमौति गर्नमा पनि अनावश्यक बहानाबाजीमा रहेको पाइएको छ। बेपत्ता
नेपाल समाचारपत्र काठमाडौं सरकारले अत्यावश्यक सेवामा हड्ताल गर्न नहुने कानुन विपरीत देशकै सबैभन्दा संवेदनशील क्षेत्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोलर (एटिसी) का कर्मचारी हड्तालमा उत्रिएका छन्। बढुवा रोकिएको भन्दै
प्रशासकको मिलेमत्तोमा उपसचिवको दरवन्दी भएको ठाउमा नायब सुब्बालाई कार्यालय प्रमुख बनाएर राखेको आरोप नेपाल समचारपत्र काठमाडौं, १२ माघ । देशभर १४ लाख ४२ हजार रोपनि जग्गा रहेको गुठि संस्थानको शाखाकार्यालयहरु
काठमाडौँ, १२ माघ । भ्रष्टाचार हुने सूचकाङ्कमा समावेश भएका १७६ देशमध्ये नेपाल कुल १०० पूर्णाकमा २९ अङ्क प्राप्त गरी १३१ औँ स्थानमा सूचीकृत भएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले आज
गौशाला, १२ माघ । महोत्तरीको हतिसर्वा–८ सङ्ग्रामपुर बस्ने २५ वर्षीय अञ्जनीकुमार मिश्रलाई हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले मृतककी पत्नीसहित पाँचजनालाई मङ्गलबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय, महोत्तरीले मिश्र
काठमाडौं, (नेस) नेकपा एमालेका जनवर्गीय संगठन र जातीय तथा पेशागत मोर्चाहरूको राष्ट्रिय भेलाले आगामी निर्वाचनमा पार्टीलाई बहुमतसहित पहिलो पार्टी बनाउने निर्णय गरेको छ। पोखरामा सम्पन्न राष्ट्रिय भेलाले सम्पूर्ण शक्ति निर्वाचन
काठमाडौं, (नेस) बेपत्ता व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगले एक वर्षको अवधि थप गर्नका लागि माग गर्दै आज बुधबार सरकारसमक्ष पत्र पठाउने भएका छन्। आयोगको मंगलबार बसेको
मोतीराम तिमल्सिना, काभ्रे छिमेकी देश भारतबाट नेपालमा भएको मेलमिलापको अभ्यास तथा प्रगतिका बारेमा बुभ्mन आएको एक टोलीले जिल्लाका विभिन्न स्थानमा अवलोकन गरेको छ। टोलीले जिल्ला अदालतमा भएको मेलमिलाप, सामुदायिक मेलमिलाप,
काठमाडौं, ११ माघ । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको ११ औं निर्वाचन मिति २०७३ फागुन ५ गते सम्पन्न हुने भएको छ । देशभर रहेको आंगिक क्याम्पस, कार्यालय, अनुसन्धान केन्द्र,
विमल विष्ट डोटी, ११ माघ । डोटी जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने दुई गाविस बाँझकाकनी र खातिवडामा बाख्रा बिमा कार्यक्रम सुरु भएको छ । सेवक नेपालको पोषण तथा खाद्य सुरक्षा परियोजना