ईश्वरराज ढकाल, काठमाडौं करिब २७ अर्ब रुपियाँ लागत अनुमान गर्दै शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको शिक्षा नियमावलीको फाइल अर्थमै अड्किएको छ। शिक्षा नियमावली तत्काल जारी गर्नुपर्ने माग गर्दै सरकारको चौतर्फी
नेपाल समाचारपत्र काठमाडौं यरबजारमा देखिएको तीव्र उतारचढावका कारण नेपालको पुँजीबजारका लगानीकर्तामा यतिबेला त्रास फैलिएको छ। ‘शेयरबजार सुनको अण्डा पार्ने कुखुरा हो कि, जुवाको च्याँखे?’ भन्ने दुविधामा लगानीकर्ता रहेको अवस्थामा बजारमा
काठमाडौं, (नेस) अमेरिकी डीभी परेर नेपाल प्रहरीमा जागिर खाइरहेका एसपी प्रमोद खरेलले अन्ततः राजीनामा दिएका छन्। नेपाल समाचारपत्रले समाचारप्रकाशित गरेपछि एसपी खरेलले पदबाट राजीनामा दिए पनि उहाँको राजीनामा स्वीकृत भएको
मधुसूदन रायमाझी, काठमाडौं रकारले आगामी वैशाख तेस्रो साताभित्र नै स्थानीय तहको निर्वाचन गर्नका लागि मिति घोषणाको तयारी गरेको छ। प्रमुख तीन दलबीच संविधान संशोधन प्रस्ताव थाती राखेर जाने सहमति भएलगत्तै
काठमाडौं, (नेस) सरकारले निर्वाचनको घोषणा गर्ने तयारी गरेसँगै निर्वाचनसम्बन्धी महत्त्वपूर्ण दुई विधयेक व्यवस्थापिका संसद् सचिवालयमा दर्ता गराएको छ। सरकारले स्थानीय निकाय निर्वाचनसम्बन्धी ऐन बनाउने विधयेक र निर्वाचन कसूर सजाय सम्बन्धी
विकास भट्टराई, काठमाडौं सत्य निरुपण तथा मेलमिलाप आयोगले आयोगमा परेका झन्डै ६ सय ५० जति उजुरीहरू तामेलीमा राख्न ठीक पारेको छ। तामेली मापदण्डबमोजिम कुनै पनि उजुरी तामेलीमा नराख्न सर्वोच्च अदालतले
आयोगले प्रतिवेदन बुझाए पनि त्यसअनुसार चुनाव गराउन नभ्याइने, सदस्य सिंह राजीनामा दिने मनस्थितिमा सुनील महर्जन, काठमाडौं सरकारसँगै प्रमुख राजनीतिक दलहरू पुरानै संरचनाअनुसार स्थानीय निकायको निर्वाचन गराउन अग्रसर हुन थालेपछि स्थानीय
काठमाडौं, (नेस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले स्थानीय निकायको निर्वाचन मिति केही दिनभित्रै घोषणा गर्ने विषयमा दलहरूबीच सहमति भएको बताउनुभएको छ। योमरी पूर्णिमा र १३औं राष्ट्रिय ज्यापू दिवसको अवसरमा ज्यापू संस्कृति
१ को मृत्यु, सुरक्षा निकायद्वारा कडा निगरानी कुमार श्रेष्ठ, बाँके बाँकेको मटेहियामा हिन्दू र मुस्लिम समुदायबीच दंगा भड्काउने प्रयास भएको छ। दुई पक्षका बीच सोमबार राति झडप हुँदा एकको मृत्यु
काठमाडौं, (नेस) अमेरिकी डीभी परेर अमेरिका जाने तयारी गर्नुभएका नेपाल प्रहरीका एसपी प्रमोद खरेलका बारेमा छानबिन गर्न महागनरीय आयुक्त कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा निर्देशनालयलाई निर्देशन दिएको छ। आगामी फागुन
ईश्वरराज ढकाल, काठमाडौं रानीपोखरीको माछालाई कसरी व्यवस्थापन गर्ने ? काठमाडौं महानगरपालिकालाई टाउको दुखाइ भएको छ। अहिंसावादीले कमलपोखरीमा माछा सार्ने क्रममा अधिकांश माछा मर्न थालेपछि माछा बचाइदिन र उचित व्यवस्थापन गर्न
काठमाडौं, (नेस) सत्तारूढ घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले तोकेको समयसीमाभित्रै तीन तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन गरिने बताउनुभएको छ। देशलाई विकासको बाटोमा लैजानका लागि पनि निर्वाचन आवश्यक
काठमाडौं, (नेस) समाजसेवी पुष्पा बस्नेतले प्रसिद्ध अमेरिकी अवार्ड ‘सीएनएन सुपर हिरो को उपाधि जित्न सफल हुनुभएको छ। अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै उहाँले सोमबार बिहान ५० हजार अमेरिकी डलरको उपाधि जित्नुभएको
कृष्णउदास खनाल, वीरगन्ज शिवहरिप्रसाद भट्टराई, सप्तरी ध्यतर्राइमा अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन अस्तव्यस्त बन्न पुगेको छ। चिसो बढेको भन्दै पर्साका विद्यालयहरू एक साताका लागि बिदा दिने निर्णय भएको छ।
भद्रपुर, (नेस)। घाँस–दाउरा काट्न जंगल गएकी एक महिलाको गोली लागेर ज्यान गएको छ। झापा जलथल–३ की ३१ वर्षीया अनिता मेचेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीले दिएको
ईश्वरराज ढकाल, काठमाडौं नेपालमा राजतन्त्र फालिएपछि सुन्धारास्थित शहीद गेट पनि अहिले बेवारिसे अवस्थामा पुगेको छ। राजतन्त्र फालिएपछि पनि एकपटक तत्कालीन प्रधानमन्त्री सुशील कोइराला प्रधानमन्त्री हुनासाथ शहीदगेट पुगेका थिए। तर, राजतन्त्र
गृहमन्त्रालयमा दुई पक्षबीच भनाभन हुँदा आईजीपीको प्रेसर बढेर उपचारका लागि चिकित्सक बोलाउनुपरेको छ। दीपक रिजाल, काठमाडौं न्ति सुरक्षाको प्रमुख जिम्मेवारी पाएको नेपाल प्रहरीमा बेलाबेलामा हुने विभिन्नखाले षड्यन्त्रले संगठन कमजोर बन्दै
काठमाडौं, (नेस) विदेशी डीभी र पीआर लिएका व्यक्तिले सरकारी जागिर खान नपाउने गरी सरकारले कानुन ल्याए पनि अहिले अमेरिकी डीभी परेका प्रहरी अधिकृत सेवामा हाजिर रहेको पाइएको छ। अमेरिकी डीभी
कृष्णराज चौधरी, काठमाडौं अवरुद्ध संसद्को गाँठो फुकाउन पहल गर्दागर्दै सभामुख ओनसरी घर्ती विदेशमा गएपछि दशौं व्यवस्थापिका संसद् सेवा दिवस नै दुई दिन पछि सरेको छ। विश्वका महिला सभामुखहरूको ४ दिने
मधुसूदन रायमाझी, काठमाडौं संविधान कार्यान्वयनमा ल्याउन तीन निकायको निर्वाचन गराउनुपर्ने म्याद चौध महिना मात्र बाँकी छ। संविधान कार्यान्वयनमा प्रमुख राजनीतिक दल जुट्नुपर्ने हो। तर, प्रमुख राजनीतिक दल सरकारले व्यवस्थापिका संसद्मा