चितवन, १८ पुस । दुर्लभ वन्यजन्तु चोरी सिकार नियन्त्रण अभियानमा सार्थक बनेको ‘अप्रेसन महाहन्ट’ चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालन गरिएको छ । गतवर्षमा माघ दोस्रो साताबाट मात्र सञ्चालन गरिने महाहन्ट यस
गोरखा नेस / गोरखाको स्वाँरा गावि ९ को थला जंगलमा ३९४१ थान विस्फोटक पदार्थ लुकाएर राखेको अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी विरेन्द्र थापाले जानकारी दिए । जंगलमा बोरामा
काठमाडौं, १८ पुस । प्रमुख तीन दल कांग्रेस एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठक बसिरहेको छ। संसदको जारी अवरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसेको हो ।
महोत्तरी, १८ पुस । सम्बन्धित पक्षको लापर्बाहीको कारण महोत्तरीको सुन्दरपुरमा रहेको जनता माध्यमिक विद्यालयको नाममा रहेको १० बिगाहा जग्गा व्यक्तिगत भोगचलनमा रहेको छ । वर्षौंदेखि सो जग्गा संरक्षणको लागि विद्यालय
नेपाल समाचारपत्र काठमाडौं सत्तारुढ दल नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सरकारले व्यवस्थापिका संसद्मा संविधान संशोधन विधेयक टेबुल गर्ने बताउनुभएको छ। संशोधन विधेयकमा सरकार सकेसम्म सहमति गरेर नै अघि बढ्ने
ईश्वरराज ढकाल काठमाडौं यो वर्ष विद्यालय पुनर्निर्माण गर्न ६ अर्ब रुपियाँ उपलब्ध हुने भएको छ। विद्यालय व्यवस्थापन समितिमार्फत विद्यालय भवन निर्माण गर्ने गरी सो रकम उपलब्ध हुन लागेको हो। राष्ट्रिय
काठमाडौं,(नेस) । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही पुस २२गतेको राजधानीमा हुने कार्यक्रममा उपस्थित हुन आव्हान गर्दै आइतबार एक अपिल जारी गर्नुभएको छ । एक दिन अघिकै तिथी
(शोभाखर पन्थी)/ अर्घाखाँची, १७ पुस । अर्घाखाँचीका बासीन्दाको बलियो आम्दानीको श्रोत बनेको छ अदुवाखेती । जिल्लाको सबै ठाउँमा उत्पादन हुने अदुवा पछिल्लो समय यहाँका किसानको दैनिक जिबीको पार्जनको आधार बन्दै
(विमल विष्ट)/डोटी, १७ पुस । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरादेखी डोटीको सिलगढीसम्मको के आई सिंह राजमार्ग र सिलगढीदेखी साँफेबगरसम्मको पहल्वान सिंह स्वार राजर्माग अव्यवस्थित हुँदा यातायातका साधनहरुलाई ओहोर दोहोर गर्न निकै
बिर्तामोड, १७ पुस । झापामा मात्र बसोवास रहेको लोपोन्मुख समुदाय किसानले राजनीतिक परिवर्तनका खातिर दलहरुलाई सहयोग गरे । उनीहरु त्यसरी सहयोग गरेकामा केही नपाएको दुःखेसो पोख्छन् । “हामीलाई राजनीतिक दलहरुले
(दुर्गाप्रसाद शर्मा)/ पर्वत, १७ पुस । खाद्यान्न उत्पादनको मुख्य पकेट क्षेत्र फलेवासका बासिन्दाहरु आन्दोलित बनेपछि लोकमार्गको निर्माणकार्य ठप्प बनेको छ । देविस्थान गाविस ७, ८ र ९ तथा मुडिकुवा गाविसको
काठमाडौं, १७ पुस । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको दृष्टिकोणले सन् २०१६ मा विगतका वर्षको तुलनामा केहि हद सुधार भएको पाइएको छ । स्न २०१५ मा तराई मधेश आन्दोलन तथा विभिन्न
डडेल्धुरा, १७ पुस । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको जन्मथलो रहेको अशिग्राम गाविस पूर्ण साक्षर घोषणा गरिएको छ । जिल्लाका सात गाविसलाई विभिन्न सूचकका आधारमा पूर्ण साक्षरता गाविस घोषणा गरिएको
नेपाल टेलिकमले आज (आइतबार)देखि शुरु गरेको फोरजी सुविधा ल्याएको छ । टेलिकमले ल्याएको यो सेवा तत्काललाई पोष्टपेडका ग्राहकहरुले मात्रै पाउने भएका छन्। काठमाडौं र पोखरामा यस सेवालाई टेलिकमले लागु गरेको
काठमाडौँ, १७ पुस । स्वयम्भूको ठूलो भर्याङबाट पनि सवारी चालक अनुमतिपत्रसम्बन्धी काम सुरु भएको छ । यातायात व्यवस्था विभागले आजदेखि ठूलो भर्याङमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र वाग्मतीको सेवा
(चिरञ्जीवी मास्के)/दोलखा, १७ पुस । दोलखाको उच्च हिमाली भेगमा हिमपात भएको छ । दोलखाको कालिञ्चोक, शैलुङ, खरीढुङ्गा, च्र्योदुङ लगाएतको उच्च भेगमा हिमपात भएको स्थानियले बताएको छ । जिरीकै पटासे, ठूलोढुङ्गा,
कपिलवस्तु, १७ पुस / लगातारको शीतलहर र चिसोसँगै जाडो बढेपछि जिल्लाका सबै सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिएका छन् । सामुदायिक विद्यालयमा विपन्न, दलित र सर्वसाधारणका बालबालिका अधिक सङ्ख्यामा
जनप्रदर्शनमा ९ सय स्वयम्सेवकहरु परिचालन हुने काठमाडौं, १७ पुस । नेकपा (एमाले) सहितका ९ राजनीतिक दलले यही पुस २२ मा राजधानीमा गर्ने जनप्रदर्शनका तयारीका लागि सांसदहरुलाई निर्देशन दिएको छ । एमाले
काठमाडौं, १७ पुस । लागुऔषध सहित जोर्डनका नागरिक पक्राउ परेको छ । महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले शनिबार ठमे २९ वर्षीय नोर अल्बेन महमद हमासलाई पक्राउ गरेको हो
काठमाडौं, १७ पुस । नेपाल टेलिकमले आइतबारबाट फोर जी सेवा सुरु गर्ने भएको छ। राजधानीमा आज आयोजित विशेष समारोहकाबीच संचारमन्त्री सुरेन्द्रबहादुर कार्कीले फोर जी सेवा संचालनको सुभारम्भ गर्ने भएको हो।