काठमाडौं, (नेस),परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई समय सापेक्ष सवल र सक्षम संस्थाको रुपमा अघि बढाउन ५ सदस्यीय कार्यदल गठन गरिएको छ । प्रतिष्ठानको वोर्ड बैठकले पूर्व राजदूत डा. दिनेश भट्टराईको संयोजकत्वमा
टीका बन्धन– काठमाडौं पश्चिमी वायुको प्रभावले मुलुकका अधिकांश भेगमा मौसम बदलिएर एक्कासी चिसो बढेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात हुनुका साथै केही स्थानमा हल्का वर्षा समेत भएको
काठमाडौँ, ११ पुस । संविधान संशोधनको प्रस्ताव दर्ता भएसँगै प्रमुख दलहरुबीच देखिएको मतभेद् र तिक्तता अन्त्य गर्न आयोजना गरिएको राजनीतिक दलको बैठक सुरु भएको छ । सभामुख ओनसरी घर्तीले आयोजना
म्याग्दी, ११ पुस । नेपाल प्रेस युनियन म्याग्दीले आज यहाँस्थित नेपाल पत्रकार महासङ्घ जिल्ला शाखामा तालाबन्दी गरेको छ । महासङ्घको सदस्यताका लागि गैरव्यावसायिक पत्रकारलाई सिफारिस गरेकाले तालाबन्दी गरेको प्रेस युनियनका
काठमाडौं,११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका उपलब्धि जोगाउन जनयुद्धकालीन सबै शक्ति एक हुनुको बिकल्प नभएको बताउनु भएको छ । माओवादी केन्द्रका सांसद स्व. भक्तिप्रसाद पाण्डेको स्मृतिमा प्रकाशित पुस्तक
दाङ, ११ पुस । संसद्मा संविधान संशोधन प्रस्ताव पेस भएपछि प्रदेश नं ५ मा विभिन्न पक्षले आन्दोलनमा होमिएको समयमा नेकपा (माओवादी केन्द्र) ५ नं प्रदेशले भने नयाँ प्रस्ताव अघि सारेको
चिरञ्जीवी मास्के, दोलखा । दोलखा जिल्लामा पछिल्लो पटक रेविजका कारण तीन जनाको मृत्यु भएपछि ग्रामीण क्षेत्रका स्थानिय आतङ्कीत बनेका छन् । रेविजबारे अनभिज्ञ ग्रामीण भेगका स्थानिय रेविज भ्याक्सीन लगाउन सदरमुकाम
रसुवा, ११ पुस । हिमाली जिल्ला रसुवामा गए राती हिमपात परेको छ । हिमपातसँगै बढेको चिसोका कारण जिल्लाको माथिल्लो भागको ८ ओटा गाविसको जनजिवन प्रभावित भएको छ । रसुवाको लाङटाङ,
रामधन राई/खोटाङ । बैदेशिक रोजगारसँग सम्बन्धित बिषयमा शारदा मावि, खार्पा खोटाङका बिद्यार्थी अब्बल पाईएको छ । बैदेशिक रोजगारसँग गाँसिएका समसामयिक बिषय, नीति–नियम, विभिन्न देशका कानुन लगायतका बिषयमा उक्त माविका बिद्यार्थी
पुष्कर बुढाथोकी, भक्तपुर । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र तराई मधेश लोकतान्त्रिक पार्टीका तीन शीर्ष नेताबीच आज भक्तपुरमा भेटवार्ता भएको छ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी
महेन्द्रनगर , ११ पुस । धनुषामा आफैँले चलाएको ट्र्याक्टरले किचिएर चालकको मृत्यु भएको छ । जनकपुर–ढल्केवर राजमार्गको धनुषाको लक्ष्मीनिया सडकखण्डमा गए साँझ भएको दुर्घटनामा आफैंले चलाएको ट्रयाक्टरले किचिएर क्षिरेश्वरनाथ नगरपालिका–३
संसदबाट फिर्ता बोलाई पार्टीको सामान्य सदस्य समेत नरहने गरी पार्टीबाटै निष्कासन काठमाडौं, (नेस) थरुहट तराई पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष एवं सांसद गंगा चौधरी (सत्गौंवा)लाई विधान विपरित गएको भन्दै पार्टीले कारबाही
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति निर्माणको काम छोडेर दैनिक रूपमा आफैंले गरेको प्रतिबद्धताविपरीत रिबन काट्दै हिँडेकोप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गर्नुभएको छ।प्रधानमन्त्री भएकै दिन
रामृकष्ण चापागार्इं, काठमाडौं सीमांकन हेरफेरसहित संविधान संशोधनको प्रस्ताव आएसंगै बिथोलिँदै गएको राष्ट्रिय राजनीतिको पछिल्लो अवस्थाबारे छलफल गर्दै कांग्रेसका नेताहरूले तत्काल स्थानीय निर्वाचनलाई प्राथमिकतामा राखेर तत्काल तयारीका साथ अघि नबढे मुलुकमा
काठमाडौं, (नेस) नेकपा एमालेले पुस २२ गतेको जनप्रदर्शनका लागि सडकमा मोटरसाइकल र्याली गर्नेदेखि लिएर फेसबुक र भाइबरमार्फत कसैलाई अभद्र भाषा प्रयोग नगर्ने नीति बनाएको छ। पुस २२ गत राजधानीमाा हुने
नेपाल समाचारपत्र काठमाडौं जवाफदेहिता र पारदर्शिताको क्षेत्रमा कार्यरत सामाजिक संस्था एकाउन्टबिलिटी ल्याबको आयोजनामा हरेक वर्ष सञ्चालन हुने सम्मान इन्ट्याग्रिटी आइडलको तेस्रो संस्करण इन्ट्याग्रिटी आइडल नेपाल २०१६ को उत्कृष्ट पाँचमा राष्ट्रिय
विकास भट्टराई, काठमाडौं सरकारवादी मुद्दामा आवश्यक कागजातहरू उपलब्ध नगराएमा त्यस्ता मुद्दाको प्रतिरक्षा नगर्ने सरकारी वकिलहरूले चेतावनी दिएका छन्। नेपालका सरकारी वकिलहरूको पहिलो राष्ट्रिय सम्मेलनबाट ३० बुँदे घोषणापत्र जारी गर्दै उनीहरूले
काठमाडौं, (नेस) नेपाल समाचारपत्रको सहप्रकाशन सिने मासिक कामनाका पूर्वसम्पादक कुशल गौतमलाई पितृशोक परेको छ। पूर्वसम्पादक गौतमका पिता बखतबहादुर गौतमको ९१ वर्षको उमेरमा आफ्नै निवास सुर्खेतमा शनिबार निधन भएको हो। उहाँको
काठमाडौं, (नेस) सभामुख ओनसरी घर्तीको पहलमा आज (सोमबार) शीर्ष सात दलको बैठक बस्दै छ। सदनमा जारी गतिरोध अन्त्यका लागि सभामुखले शीर्ष सात दलका प्रमुख नेता र प्रमुख सचेतकलाई बैठकमा डाक्नुभएको
भक्तपुर, (नेस) नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशको सार्वभौमिकता र भू अखण्डता खतरामा परेको बताउनुभएको छ। नेपाल क्रान्तिकारी किसान सङ्घको छैठौं भक्तपुर जिल्ला सम्मेलनको आइतबार दत्तात्रयमा उद्घाटन गर्नुहुँदै अध्यक्ष