ललितपुर, (नेस) । लेलेको सरस्वती कुण्डमा श्रद्धालुभक्तजनहरुको घुँईचो लागेको छ । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ का अवसरमा यहाँ भक्तजनहरुको विशेष घुँईचो लागेको हो । प्रत्येक वर्ष आजकै दिन
नेपाल समाचारपत्र घोराही, दाङ । नाका क्षेत्रका आधा दर्जन बढी गाउँका नागरिकलाई स्वास्थ्य सेवा दिंदै आएको एक मात्र सरकारी स्वास्थ्य निकायमा विगत छ महिनादेखि आधारभूत सामग्रीको अभाव देखिएको छ ।
हेटौंडा,(नेस) । हेटौंडालाई काठमाडौंसंग जोड्ने छोटो र भरपर्दो वैकल्पिक मार्गका रुपमा कान्तिलोकपथलाई लिइन्छ । २०१३ सालमा राजा महेन्द्रले शिलान्यास गरेसंगै ट्रयाक खोलिएको हो । ट्रयाक खोलेको झण्डै साठी वर्ष बित्दा
काठमाडौँ, १९ माघ । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ का अवसरमा स्वयम्भूमा भक्तजनको विशेष घुइँचो लागेको छ । प्रत्येक वर्ष आजका दिन त्यस क्षेत्रमा रहेको मन्जुश्रीको मन्दिरमा दर्शन गर्ने
काठमाडौँ, १९ माघ । सरस्वती पूजाको दिनलाई राष्ट्रिय पुस्तक दिवसको मान्यता दिन राष्ट्रिय पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले सरकारसँग माग गरेको छ । महासङ्घले तीन वर्षदेखि आफ्नै पहलमा आजका दिन
(नारायणप्रसाद न्यौपाने) काठमाडौँ, १९ माघ । व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलबीच निर्वाचनको विषयमा एकमत देखिए पनि संविधान सशोधनका सम्बन्धमा परस्पर विरोधी धारणा र ‘रस्साकस्सी’ले सविधान संशोधन कि निर्वाचन प्राथमिकता भन्ने
नेपाल समाचारपत्र भक्तपुर भक्तपुरको पवित्र धार्मिकस्थल ख्वरे (हनुमानघाट) मा प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिने माधवनारायण व्रत आयोजना हुँदै आइरहेको छ। यही प्रसंगमा सो व्रतसम्बन्धी फोटो
कृष्णउदास खनाल, वीरगन्ज वीरगन्ज कारागारमा पुस ९ गते साँझ छुरा प्रहारबाट घाइते भएका राजन बानियाको उपचारका क्रममा ज्यान गएको छ। छुरा प्रहारबाट गर्धनमा गहिरो घाउ लागेर नसाहरू काटिँदा सिकिस्त भएका
काठमाडौं, (नेस) विगत सात वर्षदेखि साउदीको जेलमा परेर डेढ महिनाअघि नेपाल फर्किएका एघार नेपालीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर राहत दिन माग गरेका छन्। सात वर्षअघि भारतीय नागरिकको हत्या अभियोगमा
नेपाल समाचारपत्र भक्तपुर गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालले स्थानीय निकायको निर्वाचन तत्काल गर्न सरकारसँग माग गरेको छ। केन्द्रले रफत सञ्चार क्लबमा मंगलबार पत्रकार सम्मेलन गर्दै सरकारले चुनाव गर्न आलटाल
सुनील महर्जन, काठमाडौं संविधानमा राखिएको केन्द्र, प्रदेश, स्थानीय, संघ र प्रदेश र संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीलाई विस्तृतीकरण गरिएको प्रतिवेदन परिमार्जन गरी कार्यान्वयन गरिने भएको छ। मन्त्रिपरिषद्को
काठमाडौँ, १८ माघ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ५३औँ बैठक बुधबार यहाँ हुँदैछ । सार्क अध्यक्षका नाताले नेपालले उक्त समितिको बैठक आयोजना गर्न लागेको हो ।
भक्तपुर, १८ माघ । भक्तपुरको पवित्र धार्मिक स्थल ख्वरे (हनुमानघाट) मा प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमासम्म एक महिने माधवनारायण व्रत आयोजना हुंदै आई रहेको छ ।
काठमाडौँ, १८ माघ । यदि तपाईं हिमाली क्षेत्रको यात्रामा जाँदै हुनुहुन्छ भने होस् पु¥याउनुहोस्, बिरामी पर्नुहोला । पछिल्लो समय स्वदेशी तथा विदेशी पाहुना मनाङ, मुस्ताङ, सोलुखुम्बुलगायत जिल्लामा कम उचाइको क्षेत्रबाट
नेपाल समाचारपत्र काठमाडौं पूर्वयुवराज्ञी हिमानी शाहले आफ्नी जेठी छोरी पूर्णिका शाहलाई नागरिकता दिलाउनुभएको छ। शाह जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार छोरी पूर्णिकालाई लिएर आफै जानुभएको थियो।
नेपाल समाचारपत्र काठमाडौं सबै शाखा कार्यालयहरूमा निमित्तलाई प्रमुख बनाएर अनियमितता गरिरहेको गुठी संस्थानभित्र उच्च कर्मचारीको मिलेमत्तोमा केन्द्रीय कार्यालय परिसरमा पार्किङ टेन्डर ठेक्कामा समेत अनियमितता भएको खुलेको छ। पार्किङ ठेक्का लगाउन
नेपाल समाचारपत्र काठमाडौं नेपालका धेरैजसो स्वास्थ्य संस्थाहरूमा आधारभूत सामग्री, आपूर्ति र तालिम प्राप्त सेवा प्रदायकहरूको कमी भएको तथ्य नेपाल स्वास्थ्य संस्था सर्वेक्षण २०१५ को रिपोर्टमा उल्लेख गरिएको छ। स्वास्थ्य मन्त्रालय,
भक्तपुर, १७ माघ । भक्तपुर अस्पतालले सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालनमा ल्याउन पहल गर्ने भएको छ । अस्पतालका नव नियुक्त अध्यक्ष प्रेम खड्काले आज पदभार ग्रहण गर्दै अस्पतालमा आउने
काठमाडौँ, १७ माघ । कुलेश्वरको नयाँबस्तीस्थित टहरामा गएराति भएको आगलागीबाट करिब रू तीन करोड २२ लाखको क्षति भएको छ । कालीमाटीस्थित महानगरीय प्रहरी वृत्तका अनुसार आगलागीबाट २७ वटा सटर जलेका
नेपाल समाचारपत्र काठमाडौं नेकपा–मसालका महामन्त्री मोहनविक्रम सिंह स्वास्थ्य अवस्थामा खराबी आएपछि अस्पतालमा भर्ना हुनुभएको छ। लगातार ज्वरो आएपछि उहाँलाई ग्रान्डी अस्पताल टोखामा भर्ना गरिएको पारिवारिक स्रोतले बताएको छ। उपचारका क्रममा