दाङ (नेस) । तुल्सीपुर उपमहानगरपालिका–१८ सातकुले बस्ने ५२ बर्षीय लिलाचन्द नेपालीको घरको ढलान गर्ने क्रममा दुईतला माथिबाट खसेर मृत्यु भएको छ । सोही ठाउँ बस्ने लक्ष्य बहादुर नेपालीको निर्माणाधिन घरमा
भक्तपुर,(नेस) । आफैले जन्माएको बच्ची मारेको अभियोगमा चाँगुनारयण नगरपालिका–३ झौखेल डेरा गरी बस्ने रामेछाप गौसरा–१ घर भएकी २१ बर्षीया साहिली तामाङलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार विहानदेखि डेलीभरी सम्बन्धी
पुष्कर बुढाथोकी,भक्तपुर । शिक्षा मन्त्रालय र प्राविधक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टीआईटीआई )ले संयुक्त रुपमा हालसम्म एक हजारभन्दा बढी शैक्षिक परामर्शदाताहरुलाई तालिम प्रदान गरेका
नेपाल समाचारपत्र काठमाडौं ‘रक्तदान जीवनदान’ लाई सार्थकरूपमा चरितार्थ गर्न रगत नपाएर छट्पटाइरहेका बिरामीहरूलाई सहजरूपमा रगत उपलब्ध गराउने कार्यमा चिन्तनशील भई विगत तीन दशकभन्दा अघिदेखि रक्तदान अभियानमा लागिपरेका अभियन्ता स्व. महेन्द्रविलास
महोत्तरी, (नेस) सप्तरी घटनापछि नेकपा एमालेले महोत्तरीमा पहिलोपटक भेला गरेको छ। बुधबार बर्दिबासमा २ नम्बर प्रदेशस्तरीय कार्यकर्ता भेलाको आयोजना गरियो।उक्त कार्यक्रममा पार्टीका शीर्ष नेताहरू झलनाथ खनाल, माधव नेपाल र ईश्वर
काठमाडौं, (नेस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने बताउँदै निर्वाचन नरोकिने बताउनुभएको छ। मधेसी मोर्चासमेत निर्वाचनमा सहभागी हुने उहाँको दाबी छ। छिमेकी
काठमाडौँ, १६ चैत । निर्वाचन आयोगले यसपटकको मतदाता शिक्षा केवल मतदानका लागि मात्र नभएर उम्मेदवार बन्न र निर्वाचित भएपछि कामको जिम्मेवारी बहन गर्नसक्ने ढङ्गबाट प्रदान गर्ने भएको छ ।
नेपाल समाचारपत्र, हेटौंडा । मकवानपुरमा पशुपक्षी विमा गर्ने किसानको संख्या न्यून रहेको छ । पशुपक्षीको बिमा गरे अकालमा पशु मरेमा किसानलाई आर्थिक भार नपर्ने भए पनि यसको चेतना
रत्ननगर (चितवन), १६ चैत । चितवन राष्ट्रिय निकुन्जको पश्चिम क्षेत्र सुखिभारबाट दुर्लभ मानिएको एकसिंगे गैंडा कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैंडा स्थानान्तरणका लागि बनेको कार्यदल र सरोकारवाला
लिबाङ ९ रोल्पा० १६ चैत । रोल्पामा राजनीतिक र प्रशासनिक हस्तक्षेपका कारण नेपाल पत्रकार महासङ्घ रोल्पाको चैत ११ गतेका लागि तोकिएको चुनाव रोकिएको खुलासा भएको छ । महासङ्घ जिल्ला
बनियानी (झापा), १६ चैत । झापाका सामुदायिक उच्च माध्यमिक विद्यालयका शिक्षकले सरकारले प्रदान गरेकोे तलब तथा सेवा सुविधा नपाएको गुनासो गरेका छन् । विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले जिल्ला
काठमाडौँ, १६ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरी, लक्ष्मीपुर ३ भुतहीस्थित जनता राष्ट्रिय प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुभनारायण यादव र प्रधानाध्यापक कमलेशकुमार यादवविरुद्ध आज विशेष अदालतमा आरोपपत्र
काठमाडौँ, १६ चैत । पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरिएको छ । नवगठित पार्टीका वरिष्ठ नेतामा केशरबहादुर विष्ट तथा वरिष्ठ उपाध्यक्षमा गणेश शेरचन
पथरी (मोरङ), १६ चैत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन अपरिहार्य भएको बताउनुभएको छ । मधेसी जनताको माग पूरा गर्न काँग्रेस तयार रहेको
पोखरिया (पर्सा), १६ चैत । वीरगन्ज उपमहानगरपालिका–२ का स्थानीयले मालपोत कार्यालय, पर्साका कार्यालय प्रमुख प्रकाश पोख्रेललाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन् । कार्यालय प्रमुख पोख्रेलले बिहान ९ बजे
काठमाडौं (नेस) । “शान्ती, सम्बृद्धि तथा स्वच्छ वाताबरणको लागि पुष्प व्यवसाय” भन्ने नाराका साथ सुरु हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो २०७३ को तयारी पुरा भएको छ । नेपाल सरकार
काठमाडौँ, १६ चैत । प्रधानसेनापति राजेन्द्र क्षत्री र नेपाल भ्रमण रहनुभएका भारतका स्थलसेनाध्यक्ष जनरल विपीन रावतबीच आज जङ्गी अड्डामा भएको शिष्टाचार भेटवार्तामा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको
रुपन्देही, १६ चैत । सियारी–५ बस्ने ३० वर्षीय प्रेम रोकायलाई सोही ठाउँ बस्ने २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप
कठमाडौँ, १६ चैत । रत्नराज्य लक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियूका तपेन्द्रबहादुर शाहीको प्यानल निर्वाचित भएको छ । मङ्गलबार राति भएको मतगणनामा अनेरास्ववियूका शाहीले ६९९ मत ल्याई अध्यक्षमा
बैतडी, १६ चैत । बैतडीको पुरचौडी नगरपालिका वडा नं १० विजयपुरस्थित रौलेश्वर माविमा अज्ञात समूहले आगजनी गरेको छ । सोमबार राति गरिएको आगजनीबाट विद्यालयको पाँचकोठे भवनका चारवटा कोठा जलेर पूर्णरुपमा