भोजपुर। भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको वडा कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ । गए राति कार्यालयको मुख्य गेटको ताला फुटाएर कार्यालयभित्रको सामग्री तोडफोड भएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए ।
हेटौंडा । हेटौंडाबाट विभिन्न परिमाणको पटका र चिनी बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बुधबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ चुरियामाई पिपल चौतारामा वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको
काभ्रे। हिंसा र दुर्व्यवहारको प्रतिक्रिया दिने स्वास्थ्य संस्था (हेरा) ले स्वास्थ्य संस्थामा उपचारका लागि आएका हिंसा प्रभावित महिलाका सन्दर्भमा गरेको अनुसन्धान प्रतिवेदन धुलिखेल अस्पतालमा सार्वजनिक गरिएको छ । ‘धुलिखेल अस्पताल,
काभ्रे। धुलिखेल अस्पतालमा विपद् पूर्व तयारी र व्यवस्थापन सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । आगामी डिसेम्बर १–३ मा आयोजना गरिने सम्मेलनको पूर्व तयारी स्वरुप अस्पतालले बुधवार सरोकारवालाहरुसँग छलफल
बझाङ । बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। बित्थडचिर गाउँपालिका–६ की पार्वती स्याँडाको बुधबार दिउँसो खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो। दिउँसो करिब २ बजे घर
सप्तरी । खडक नगरपालिका-११ बनौलीबाट थ्रिनटथ्री राइफलको गोली ५ राउण्ड, अवैध लागूऔषध गाँजा करिब २० ग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट २ ट्याब्लेटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ
काठमाडौं । सेयर बजार सामान्य अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ५.१७ अंक बढेर १८६३.९४ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२७
पाल्पा। जिल्लाको निस्दी गाउँपालिका–७ मोटेखर्क स्थित ज्यामिरे–अरुणखोला भित्रि कच्चि सडक खण्डमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन् । बुधबार विहान भुटुकेबाट चुनढुङ्गा लिई
कास्की। पोखरा महानगरपालिका-८ सभागृह हल अगाडि रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा भारत बिहार घर भई हाल पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने २० वर्षीय रवि ठाकुर पसीलाई गएराति प्रहरीले
काठमाडौं। काठमाडौं, स्याङ्जा, डडेल्धुरा र अछाममा जुवा खेल्दै गरेको अवस्थामा एकै रातमा ३९ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । काठमाडौं, नागार्जुन नगरपालिका-२ ठुलोभर्या ङस्थित गैरिगाउँ नजिक डेरा गरी बस्ने
काठमाडौं। काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद २६ लाख ५७ हजार रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बर्दिया गेरूवा गाउँपालिका-२ घर भई हाल काठमाडौं जडिबुटी
काठमाडौँ। नेपाली बजारमा बुधबार पनि सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १४ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
नयाँदिल्ली । अबैध रुपमा अमेरिका छिर्न खोज्ने भारतीयहरुको संख्या अत्याधिक रुपमा बृद्धी भएको छ । विगत वर्षको तुलनामा सन २०२२–२३ मा अवैध रूपमा अमेरिका र मेक्सिकोमा प्रवेश गर्ने भारतीयहरूको सङ्ख्यामा
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउँदै छन् । नेपालको पाँचदिने औपचारिक भ्रमणका लागि उनी आज बुधबार नेपाल आउन लागेका हुन् । तिब्बतको
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज(बुधबारका ) लागि विदेशी मुद्राको विनिमय दर सार्बजिनक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । साथीभाइबाट बढी फाइदा लिने समय छ । दानपुण्यका कार्यमा सहभागी पनि
काठमाडौं । गाजा क्षेत्रमा हमासविरुद्ध प्रतिआक्रमण गरिरहेको इजरायलले राष्ट्रसंघको बारम्बारको आग्रह र अमेरिकालगायत अन्तर्राष्ट्रिय दबाबका बाबजुद पनि गाजामा युद्धविराम नगर्ने अडान लिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाको न्युज
काठमाडौँ। वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट ३८ लाख रकमलिई ठगी गरेको अभियोगमा प्रहरीले आज एकजना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भक्क्तपुर नगरपालिका–१० घर
उदयपुर । गस्तीमा रहेको इलाकाप्रहरी कार्यालय बेल्टार प्रहरी टोलीले सोमबार ३ जना फरार प्रतिवादीलाई पक्राउ गरी मंगलबार फैसला कार्यान्वयनकालागि जिल्ला अदालत उदयपुरमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको
काठमाडौं। गाजा क्षेत्रमा हमासविरुद्ध प्रतिआक्रमण गरिरहेको इजरायलले राष्ट्रसंघको बारम्बारको आग्रह र अमेरिकालगायत अन्तर्राष्ट्रिय दबाबका बाबजुद पनि गाजामा युद्धविराम नगर्ने अडान लिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकाको न्युज च्यानल