न्युज अफ नेपाल, काठमाडौं । प्रेस चौतारी नेपालले नवौँ राष्ट्रिय अधिवेशनको मिति निर्धारणलगायत विषयमा छलफल गर्न आउँदो पुस १२ र १३ गते रुपन्देहीको लुम्बिनीमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
काठमाडौं, (नेस) । मेगा बैंकको ११औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकममध्येबाटे १२ दशमलव शून्य ७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड ८८ लाख
ललितपुर, (नेस) । मुटु, सुगर तथा रक्तचापका बिरामीले समयसमयमा रगत तथा रक्त कोषिकाको जाँच गराउनुपर्ने सेन्टर ल्याबका डा. शंकर काफ्ले बताउनुभएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखा र
पर्वत । हिउँपहिरोमा क्षतिग्रस्त भएको मुस्ताङको नाउरीकोटको खानेपानी मुहान सेनाको सहयोगमा खानेपानी उपभोक्ताले सफाइ गरिरहेका छन् । गत कात्तिक २८ गते मुस्ताङको धौलागिरि क्षेत्रको मानापाथी हिमालबाट खसेको भीषण हिमपहिरोले विगत
बैतडी । स्थानीय तहका केन्द्रबाटै फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रमअन्तर्गत बैतडीमा थप २ हजार ८ सय बढी मतदाता थपिएका छन् । उक्त कार्यक्रम अन्र्तगत पहिलो चरणमा मंसिर १७ देखि
म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा सोमबारदेखि व्यवसाय दर्ता शिविर शुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीको आयोजना, धवलागिरि गाउँपालिका र म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरि
सल्यान । सल्यानमा दुर्घटना बढ्दै गएपछि राजर्मागमा टाइमकार्ड लागू गरिएको छ । राप्ती राजमार्गमा सवारी दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले समय निर्धारण प्रणाली (टाइम कार्ड) कार्यान्वयनमा ल्याएको
मस्को, (एजेन्सी) । वेलारूसका विवादास्पद नेता अलेक्जान्दर लुकासेन्कोको विरुद्ध आम जन प्रदर्शनको नेतृत्व गरेकै कारण त्यहाँका एकजना विपक्षी नेतालाई मंगलबार कारावास सजाय तोकिएको छ । दंगा फसाद शुरू गराएको लगायत
इन्डिया न्युज नेटवर्क । भरतका रक्षामन्त्री राजनाथ सिंहले आइतबार पाकिस्तानले आतंकवाद र अन्य भारत विरोधी गतिविधिलाई बढावा दिएर भारतको शान्तिलाई भंग गर्न खोजेको बताएका छन् । ‘भारतीय सेनाले सन् १९७१
मोन्ट्रियल, (एजेन्सी) । क्यानाडाली सरकारले प्रसुती स्याहारका क्रममा पक्षपातपूर्ण व्यवहारको शिकार भएको मानिएका आदिवासी बालबालिका र परिवारलाई क्षतिपूर्तिस्वरूप एकमुष्ठ चालिस अर्ब क्यानाडाली डलर उपलब्ध गराउने निर्णय गरेको छ । गत
इन्डिया न्युज नेटवर्क । भरतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार १ लाखभन्दा बढी निक्षेपकर्ताहरूले वर्षौंदेखि रोकिएको १३ सय करोड रुपियाँभन्दा बढी रकम फिर्ता पाएको बताएका छन् । आरबीआई बैंकले १६ वटा
मङ्गलबारे । मेची राजमार्गको हर्कटे फिक्कल सडकखण्डको कन्याममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सूर्योदय नगरपालिकाको हर्कटे बजारबाट फिक्कलतर्फ आउँदै गरेको मे१ज ३३०७ नम्बरको गाडी अनियन्त्रित भएर
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १३ हजार ७०९ जनाको पीसीआर परीक्षण गरिएको थियो । सँगै नेपालमा पीसीआर
न्युज अफ नेपाल, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयको टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका र सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अहिले एकसाथ छापा मारेको छ । आयोगको टोलीले पाँच लाख
न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी शेरबहादुर देउवालाई सभापतिकै अर्का प्रत्यासी विमलेन्द्र निधि समर्थन गर्ने भएका छन् । देउवा निधिलाई भेट्न उनको निवासमा पुगेका
काठमाडौं । सरकारले समयमै वार्ता समिति नबनाउँदा वेलायती सैनिकसरह सुविधाको माग राख्दै आएको भूतपूर्व गोर्खा सैनिकको आन्दोलनले सार्थकता नपाउने अवस्था आएको आन्दोलनरत् पक्षले बताएका छन् । भुतपूर्व गोरखा संघर्ष समितिले
बागलुङ । सिर्जनशील पत्रकारिता पुरस्कार म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई प्रदान गरिएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १५ औं वार्षिक साधारण सभाका अवसरमा उक्त पत्रकारिता पुरस्कार प्रदान गरिएको
काठमाडौं (नेस) । नेपाल औषधि व्यवसायी संघले आफूखुसी औषधिको मूल्यवृद्धि नभएको स्पष्ट पारेको छ । संघले सोमबार विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यमहरूमा औषधिको मूल्य वृद्धि सम्बन्धी समाचारहरूमा संघको नामसमेत
काठमाडौं (नेस) । महोत्तरीको महोत्तरी स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत अजयकुमार साहले निःशुल्क रूपमा बितरण गर्नु पर्ने कोरोना विरुद्धको खोप २० हजारमा बेचेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ
मस्को, (एजेन्सी) । रसियाको राजधानी मस्कोको सिमानामा रहेको एउटा अर्थोडक्स स्कूलको कन्भेन्ट नजिक एकजना रुसी किशोरले विस्फोटक पदार्थ विस्फोट गराउँदा थुप्रै व्यक्ति घाइते भएको इतार तास न्यजले जनाएको छ ।