काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाल हिमवत् खण्डमा रहेको र यसको गरिमालाई विश्वका विद्वान्ले राम्ररी बुझेर लेखे पनि व्याख्याचाहिँ इन्डियन फिलसफी भनेर गरिने पाइएको बताउनुभएको छ । उहाँले
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पालिकाको प्रथम सम्मेलनले जिल्लाका पाँच पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका सात पालिकामध्ये भरतपुर महानगरपालिका सहित माडी, राप्ती, खैरहनी नगरपालिका
लन्डन, (एजेन्सी) । जिम्बावेको हरारेमा चलिरहेको महिला विश्वकप क्रिकेट क्वालिफायर प्रतियोगिता रद्द गरिएको छ । हरारेमा कोभिडको नयाँ भेरियन्ट भेटिएपछि प्रतियोगिता रद्द भएको हो । बाँकी खेल नहुने भएपछि आईसीसीले
हेटौंडा, (नेस) । १९ औं संस्करणको ‘लक्ष्मीमाया बज्राचार्य स्मृति मकवानपुर जिल्लास्तरीय खुला रनिङसिल्ड भलिबल प्रतियोगिता’ मंसिर १६ गतेबाट हुने भएको छ । आयोजक बसामाडी जेसिजले हेटौंडामा गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताबारे
काठमाडौं । निर्धारित समय सकिन ६ मिनेट बाँकी हुँदा ओलावाले आफिजले गोल गरेपछि मनाङ मस्र्याङदी क्लबले जित हात पार्न सफल भएको छ । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार
काठमाडौं, । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बैक तथा वित्तीय संस्थाको निक्षेप परिचालन १ दशमलव २ प्रतिशतले वृद्धि भई ४७१८ अर्ब ८३ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको
काठमाडौं, (नेस) । देशभर पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा ६ हजार ६ सय ३२ जनाको पीसीआर परीक्षण गरिएको थियो । यससँगै
रुपन्देही । सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेली चोकमा ट्रकको ठक्करबाट बाबुछोराको आज मृत्यु भएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनालसहित उहाँका १३ वर्षीय
न्युज अफ नेपाल, पाल्पा । नेपाली कांग्रेस पाल्पाको १४ जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा हिमालदत्त श्रेष्ठ विजयी हुनु भएको छ । शुक्रवार भएको निर्वाचनको परिणाम शनिवार घोषणा भएको हो । जसमा
पुष्कर बुढाथोकी, भक्तपुर । भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले ५ दलीय गठबन्धनलाई आगामी निर्वाचनसम्मै निरन्तरता दिनुपर्ने बताउनुभएको छ । आज माओवादी केन्द्र मध्यपुरथिमी नगरअबिधेशन उद्घाटन कार्यक्रममा
कर्णाली । सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयले बहुविवाह मुद्दामा फरार एक महिलालाई पक्राउ गरेको छ ।बराहताल गाउँपालिका–१०को ३० वर्षीया लक्ष्मी सारुलाई प्रदेश कार्यालयको अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो ।
तनहुँ । व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयमा प्रविधिमैत्री स्मार्ट बोर्डमार्फत विद्यार्थीलाई पढाउन थालिएको छ । उक्त विद्यालयमा चक, डस्टर, ह्वाइट बोर्ड र मार्करलाई विस्थापन गरेर प्रोजेक्टर, युपिएसको सहायताले ई–बुकमार्फत
दाङ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दाङ जिल्लामा सभापति पदका लागि शुक्रबार चार जनाले नाम दर्ता गराएका छन् । संस्थापन पक्षधबाट तीन र संस्थापन इतरबाट एक गरी चारजनाले जिल्ला नेतृत्वको
डोटी, (नेस) । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि भएको मतदानमा नरेन्द्रबहादुर सिंह विजयी हुनुभएको छ । बुधबार सम्पन्न भएको निर्वाचनमा कुल ९ सय ८७ मत खसेको थियो । जसमा सिंहले
रामधन राई, खोटाङ । मंसिर–१०, नेपाली कांग्रेस खोटाङको सभापतिमा पूर्ब जिल्ला सभापति विष्णुकुमार राई बिजयी हुनुभएको छ । सभापति राईले प्रतिद्वन्दी उम्मेद्वार पुर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री सर्वधन राईलाई
गुल्मी । नागरिकलाई घरदैलोमै सेवा पु-याउने उद्देश्यले गुल्मी जिल्लाको रेसुंगा नगरपालिकाले वडातहमै पुगी एकीकृत घुम्ती शिविर सञ्चालन गरेर सेवा प्रवाह गरेको छ । पालिकाको वडा नम्बर ६ मा अवस्थित साउनेथुम
नेपाल समाचारपत्र, बैतडी । स्वास्थ्य कार्यालय बैतडीले परिवार नियोजनका सेवा गाउँघरमै दिने उद्देश्यसहित बैतडी जिल्लाको विभिन्न स्थानीय तहमा निःशुल्क परिवार नियोजन शिविर सञ्चालनमा आएको छ । जिल्लाका आठ स्थानीय तहका
नेपाल समाचारपत्र, सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–७ का वडाध्यक्ष कुमार बस्नेतको दुर्घटनामा मृत्यु भएको छ । बिहीबार मोटरसाइकलमा लहानबाट पूर्वतर्फ जाँदै गरेका बेला पूर्वतर्फ नै जाँदै गरेको बसले ओभेरटेक गर्ने
प्रताप बानियाँ, म्याग्दी । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड र शुभ महालक्ष्मी इन्भेष्टमेन्ट प्रालिको संयुक्त आयोजनामा बिमासम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । युवासँग महालक्ष्मी लाइफ बिमा जागरण राष्ट्रिय अभियान–२०७८ अन्तर्गत सचेतनामूलक
यमलाल भुसाल, बुटवल। सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टीले समग्र नेपालको एकताको सन्देश दिने गरी बुद्ध जन्मस्थल लुम्बिनीबाट जनमत माटी यात्रा सुरु गरेको छ । पूर्व मेची देखी पश्चिमको महाकाली