मस्को, (एजेन्सी) । रसियाको राजधानी मस्कोको सिमानामा रहेको एउटा अर्थोडक्स स्कूलको कन्भेन्ट नजिक एकजना रुसी किशोरले विस्फोटक पदार्थ विस्फोट गराउँदा थुप्रै व्यक्ति घाइते भएको इतार तास न्यजले जनाएको छ ।
इन्डिया न्युज नेटवर्क । रक्षा मन्त्रालयले शनिबार जनाए अनुसार विभिन्न परीक्षण दायरामा पिनाका विस्तारित (पिनाका–ईआर), एरिया डेनियल मुनिसन (एडीएम) र स्वदेशी रूपमा विकसित फ्युजको सफल परीक्षण गरिएको छ । पछिल्लो
मिलान, (एजेन्सी) । इटालियन उद्धारकर्ताहरुले सोमवार सिसिली शहर स्थित ढलेका भवनहरुबाट चार वटा लाश निकालेका छन् । ठूला ग्यास सिलिन्डर विास्फोटका कारण ति भवन ढलेको हुनुपर्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको
काठमाडौं, (नेस) । ग्लोबल आइएमई बैंकको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७७/७८ को कुल नाफाबाट बैंकले आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र ३
काठमाडौं, (नेस) । एनएमबि बैंकमा भिडियो कलमार्फत् अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरण पूरा, अपडेट गर्न सकिने योजना ल्याएको छ । उक्त योजनाअन्तर्गत ओम्नी
काठमाडौं, (नेस) । साताको दोस्रो दिन सोमबँर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७९ दशमलव ५७ अंकले ओरालो लागेर दुई हजार २८१ दशमलव ६७ अंकमा ओर्लेको छ । कुल २३३ कम्पनीको
काठमाडौं, (नेस) । नेपाल विद्युत प्राधिकरणले कपिलवस्तुको बाणगंगा नगरपालिका–७ मा निर्माण गरेको १३२/३३/११ केभी क्षमताको मोतीपुर सबस्टेसन सञ्चालनमा आएको छ । पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनलाई ८ वटा टावर निर्माण
बैतडी । बैतडीका पत्रकार विनोद सिंह विष्ट ‘खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट सम्मानित हुने भएका छन् । नेपाल समाचारपत्र बैतडी समाचारदाता विष्टलाई नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले पत्रकारिताको माध्यमबाट खेलकुद
लन्डन, (एजेन्सी) । स्पेनिस ला लिगाअन्तर्गत सिजनको पहिलो ‘मेड्रिड डर्बी’ मा रियल मेड्रिडले जितको नतिजा निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियलले एट्लेटिको मेड्रिडलाई २–० गोलअन्तरले हराएको
काठमाडौं । महोत्तरी क्योकुसिन सेइसिन काइकान कराते डोजोको आयोजनामा प्रथम २ नं. प्रदेशस्तरीय महिला तथा पुरुष तौल समूह फुलकन्ट्याक्ट (क्योकुसिन सेइसिन) कराते प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा २ नं
काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा संकटा क्लबले जित हात पारेको छ । दशरथ रंगशालामा भएको खेलमा संकटाले विभागीय टिम नेपाल पुलिस क्लबलाई
दुर्गाप्रसाद शर्मा, पर्वत । कालीगण्डकी नदीमा निर्माण सामग्री उत्खननको ठेक्का लगाउन नपाउँदा स्थानीय तहको आन्तरिक आम्दानी घटेपछि गाउँपालिकाले स्लेट ढुंगालाई उत्खनन गरी निकासी गर्न लागेका छन् । नदीजन्य पदार्थको उत्खननबाट
प्रताप बानियाँ, म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७, ताकममा सोमबारदेखि व्यवसाय दर्ता शिविर सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीको आयोजना, धवलागिरि गाउँपालिका र म्याग्दी उद्योग वाणिज्य
दिलकुमार लिम्बु, ताप्लेजुङ । सानो ठाउँ, सानो लागानी, कम परिश्रममा ठूलो आम्दानी लिन सकिने भएकाले ताप्लेजुङमा बट्टाई चरा पालनप्रति आगर्षण बढ्दै गएको छ । यसको मासु र अण्डामा प्रोटिनको मात्रा
विमल विष्ट, डोटी । जिल्लाको सबैभन्दा पुरानो शिलान्यास भएको सहजपुर–बीपीनगर–बोगटान हुँदै दिपायल जोड्ने बोगटान सडक जोडिएपछि अहिले यहाँका विभिन्न ठाउँमा बस्ती विस्तारले तीव्रता लिएको छ । केही सयम पहिले सुनसान
स्याङ्जा । भेषजराज साहित्य प्रतिष्ठानद्वारा भेषजबिन्दु साहित्यिक पुरस्कार र भेषजराज साहित्य सम्मानबाट यसपटक क्रमशः जिल्लाकै पहिलो महिला कृतिकार गंगा कर्माचार्य पौडेललाई र स्रष्टा ज्ञानेश्वर रेग्मीलाई प्रदान गरिएको छ । जिल्लाको
बैतडी, (नेस) । जिल्ला प्रशासन कार्यालय बैतडीले फरक क्षमता भएकी किशोरीलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाडौंकी १८ वर्षीया करिश्मा बोहरालाई घरमै पुगेर
तुलसीपुर । दाङमा स्कुल बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार घोराही उपमहानगरपालिका–६ अगेरा निवासी रोहित पाण्डेको दुई
काठमाडौं । नेचर सुपर मार्केट प्रा.लि.को तेस्रो शाखा सुर्यबिनायक नगरपालिका बडा नं. ३ बालकोट, अधिकारी टोलमा खुलेको छ । सोमवार एक कार्यक्रमबीच सु.न.पा. बडा नं. ३ का अध्यक्ष श्री शिवबरण
अमृत अर्याल, स्याङ्जा । भेषजराज साहित्य प्रतिष्ठानद्वारा भेषजबिन्दु साहित्यिक पुरस्कार र भेषजराज साहित्य सम्मानबाट यस पटक क्रमशः जिल्लाकै पहिलो महिला कृतिकार गङ्गा कर्माचार्य पौडेललाई र स्रष्टा ज्ञानेश्वर रेग्मीलाई प्रदान गरिएको