स्वास्थ्य बीमामा अब रेफरको झन्झट हट्यो, सिधै अस्पतालबाट सेवा लिन सकिने


काठमाडौँ।

आगामी श्रावण १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपचारका लागि रेफर लिनु नपर्ने भएको छ। स्वास्थ्य बीमा बोर्डले ल्याएको व्यवस्थाअनुसार बिरामीले सीधै बीमा सेवा दिने स्वास्थ्य संस्थामा गएर उपचार सेवा लिन सक्ने छन्।

यसअघि एक स्तरको स्वास्थ्य संस्थाबाट अर्कोमा जान अनिवार्य रूपमा रेफर लिनुपर्ने बाध्यता हटाइएको हो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।