काठमाडौँ। संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’ र लोकप्रिय गायिका अन्जु पन्तको गीत ‘तिमीलाई म कति माया गर्छु’को अडियो भिडियो सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच
गीतकार तारा अधिकारीको गीत संयोग भन्दै पिरतीलाई भिडियोसहित सार्वजनिक भएको छ। सत्यराज आचार्यको स्वर तथा किरण क“डेलको संगीत र संगीत संयोजन रहेको गीतको भिडियोको निर्देशन गीतकार अधिकारीले नै गरेकी छन्।
राजधानीको तारकेश्वरमा अवस्थित एकीकृत समृद्धि नेपाल बाल आश्रममा आश्रित अनाथ बालबालिकाबाट गायिका रमला पाख्रिनको गीत धुन सार्वजनिक गरिएको छ। आश्रममा आश्रित ३५ जना बालबालिका र गायिका पाख्रिनले संयुक्तरूपमा गीत सार्वजनिक
वीरकुमार दत्त र अस्मिता अधिकारीको गायन, अभिनाश थापाको शब्द र भीम बिसीको संगीतमा पिरतीको गीत बोलको गीत हालै भिडियोसहित सार्वजनिक भएको छ। प्रेमको कथा बुनिएको गीतको भिडियोमा विश्व कीर्तिमान नेपाली
लोकप्रिय गायक शिशिर योगीको स्वरमा नया“ गीत कुरै नसुन्ने सार्वजनिक गरिएको छ। शिशिरको स्वर र संगीत रहेको गीतमा हरिहर तिमल्सिनाको शब्द रचना र श्यामश्वेत रसाइलीको एरेन्जमेन्ट रहेको छ। गीतमा एक
गायक गायिका चुणामणि मग र मेलिना राईको स्वरमा मुखले ठिक्क बनाउने बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ। भद्र नकलको शब्द रचना र संगीतमा तयार पारिएको पूर्वेली लोक लयको गीतको भिडियोमा
भारतको दार्जिलिङमा संगीत साधक अम्बर गुरुङको पूर्ण कदको सालिक राखिने भएको छ। नेपाली आधुनिक संगीतका प्रणेता तथा राष्ट्रिय गानका संगीतकार स्व. गुरुङले नेपाली आधुनिक संगीत क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको उच्च
सैनिक श्रीमती संघद्वारा राजधानीमा शुक्रबार सा“झ फरक क्षमता भएका बालबालिकाका विद्यालयको सहयोगार्थ एक विशेष कार्यक्रम वरदान सुर सन्ध्याको आयोजना गरियो। उक्त रोचक कार्यक्रममा सहभागी हुने क्रममाप्रख्यात अभिनेत्री मनीषा कोइरालाले नेपाली
ताप्लेजुङ । गायक सायल हेल्लोक लिम्बूको गीत वेदनाको सहर भिडियोसहित सार्वजनिक भएको छ। किशोर दर्नालको शब्द र राम सिटौलाको संगीत रहेको गीतमा आर्थिक समस्याले सन्तानको भविष्य सुन्दर बनाउन विदेश जानुपर्ने
हेटौंडा । हेटौंडा–४ मा सम्पन्न तीज गीत महोत्सव तथा तीजगीत प्रतियोगितामा सानोपोखरा समूह प्रथम, हजुरआमा सेवा समूह द्वितीय, दियालो दमार समूह तृतीय तथा कालिकामाई समूह र सामना समूह सान्त्वना भएका
स्याङ्जा, (नेस)। परम्परागत संस्कृतिको संरक्षण गर्न स्याङ्जाको भीरकोटका वडा वडामा मौलिक तीज गित प्रतियोगिता आयोजना गरिएको छ। ९ वटा वडा रहेको नगरमा हरेक दिन वडा तहमा प्रतियोगिता सम्पन्न गरिएको हो।
राजधानीमा हालै सम्पन्न दोस्रो म्युजिक खबर तीज म्युजिक अवार्ड २०८० मा गायक सुमन परियार र गायिका सलिना नेपाली सर्वोत्कृष्ट गायक गायिका घोषित भएका छन्। प्रतिनिधि सभाकी उपभामुख इन्दिरा राना मगरको
यसपालि अधिकमासले हिन्दू महिलाको पर्व तीजलाई केही पर धकेलिदिएको छ। सधैं भदौमा पर्ने तीजले यसपालि भने असोज छोएको छ। ढिलो शुरु भए पनि तीज लक्षित गीत भने असारदेखि नै बजारमा
गायन रियालिटी सो द भ्वाइस अफ नेपाल सिजन–५ आगामी असोज ५ गतेबाट प्रसारणमा आउने यसबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। शोको नयाँ कोचमा उदय सोताङ र
सांगीतिक दुनिया“मा लोकप्रिय एमटीभी म्युजिक भिडियो अवार्ड २०२३ मा गायिका टेलर स्विफ्टले सर्वाधिक अवार्ड चुमेकी छन्। अमेरिकाको न्युयोर्कमा सम्पन्न अवार्डको कुल ११ विधाको मनोनयनमा परेकी स्विफ्टले प्रमुख विधाको सर्वाधिक नौ
गायक युवराज छन्त्यालले छन्त्याल परें म त बोलको मेला महोत्सवमा घन्किने सम्भावना बोकेको गीत सार्वजनिक गरेका छन्। लामो समययता गीत संगीतमा मेहनत गर्दै आएका युवराजले एक दर्जन बढी गीतका शब्द
गीतकार तथा संगीतकार जानकी पन्थले तीज केन्द्रित गीत अब त चाहियो काठमाडौंमा घर बजारमा ल्याएकी छन्। अलिफ खान र अस्मिता अधिकारीको स्वर रहेको गीतमा संगीत संयोजन महेन्द्र भण्डारीको छ। गीतमा
संगीत साधक स्व. गोपाल योञ्जनको ८०औ“ स्मृति दिवसको अवसरमा ख्यातिप्राप्त गायिका दिलमाया खातीलाई सम्मान गरिएको छ। गोपाल योञ्जन प्रतिष्ठानद्वारा भारतको दार्जिलिङस्थित मिरिकमा हालै आयोजित कार्यक्रममा ८५ वर्षीया खातीलाई एक लाख
मिलाप दोस्रो तीज उत्सवमा ख्यातिप्राप्त गायिका ज्ञानु राणालाई दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको छ। प्रतिनिधिसभाकी उप–सभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यतामा हालै सम्पन्न समारोहमा गायिका राणालाई नगदसहित दीर्घ साधना सम्मानबाट सम्मानित
हेटौंडा । हेटौंडामा लोकप्रिय सांगीतिक समूह द एक्सको कन्सर्ट हुने भएको छ। आगामी भदौ ३० गते शनिबार हेटौंडा–५ स्थित रिगल हेटौंडा रिसोर्टमा कन्सर्ट हुने भएको हो। हेटौंडामा पत्रकार सम्मेलन गर्दै