झट्ट सुन्दा आश्चर्य लाग्न सक्दछ, तर कात्तिक नाच असारमै हेर्न पाइने भएको छ। आगामी असार ३ गते आइतबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने युवा कलाकार स्वजन रघुवंशीको एकल नृत्य साँझमा
सहभागी सम्प”र्ण किशोर किशोरीलाई राजधानीका विभिन्न कलेजमा प”र्ण छात्रबृत्ती प्रदान गर्दै एएनपी मिडिया हाउसद्वारा एसइई दिएर बसेका किशोर किशोरीबिच राजधानीमा आयोजित मिष्टर एण्ड मिस नेपाल एसइइ आइकन २०१८ प्रतियोगितामा सैनिक
२ जनसांस्कृतिक महासंघ नेपाल (पूर्व एमाले र माओवादी केन्द्रका सांस्कृतिक संगठन) ले ३ प्रज्ञा प्रतिष्ठान नगाभ्न माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई शुक्रबार ज्ञापनपत्र बुझाएका छन्। नेपाल
गायन, नृत्य, लोकनाटक र संस्कृतिका अनेक रंगमञ्चीय आयाम लुकेको तामाङ समुदायको सांस्कृतिक पहिचान सेलोको तिनै आयाम उजागर गर्ने ध्येयका साथ राजधानीमा तामाङ सेलो नाट्य महोत्सव हुने भएको छ। नेपाल संगीत
रुसी साहित्यकार अलेक्जेन्डर पुस्किनको सम्झनामा हरेक वर्ष जुन ६ मा विभिन्न कार्यक्रम गर्ने गरिन्छ। २ सय १९ वर्षअघि रुसमा जन्मेका पुस्किनको सम्झनामा राजधानीमा पनि एक कार्यक्रम भयो। रुसी सांस्कृतिक केन्द्र
धनवीर दाहाल, रुकुम । मध्यपश्चिमका लोप हुन लागेका मौलिक संस्कतिको जर्गेना गर्न यो क्षेत्रका कलाकार लाग्नु पर्ने भन्दै लोक गायक तिलक परियारले गित संगितको माध्यमबाटै सो अभियानमा जुटेका छन् ।
ई–प्लानेट प्रालिले सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गरी मनीषा डंगोल श्रेष्ठलाई मिसेस नेपाल युनिभर्स–२०१८ को उपाधि प्रदान गरेको छ। मनीषाले मिसेस नेपाल युनिभर्स–२०१८ को उपाधि पाएबापत फिलिपिन्सको मनिलामा आगामी डिसेम्बरमा
राजबिन थापा, जापान जापानमा पहिलोपटक नेपाली सेलेबे्रटीका लागि अवार्ड कार्यक्रम हुने भएको छ। सूर्य कर्पोरेसन कम्पनी जापानले टोकियोमा आगामी सेप्टेम्बर १६ मा सूर्य इन्टरनेसल अवार्ड आयोजना गर्न लागेको हो। अवार्ड
विवाहित नेवार समुदायका महिलाबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेवाः आगामी भदौ १ गते हुने भएको छ। काठमाडौं टिफ अफ म्यानेजमेन्ट (केटीएम) ले समुदायको सशक्तीकरण भन्ने नाराका साथ सो प्रतियोगिता गर्न लागिएको
जनसांस्कृतिक महासंघ नेपालले विभिन्न प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानलाई गाभी एउटै बनाउने घोषणाको विरोध गरेको छ। गत मंगलबार नेपाल सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेट भाषणमा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल
हेटौंडा, (नेस)। मकवानपुरको भीमफेदी गाउँपालिकाले सचेतनामूलक वृत्तचित्र निर्माण गरेको छ। भीमफेदी गाइजका निर्देशक निर्मल लामाको निर्देशन तथा पवन सुस्लिङको छायांकनमा बनेको कञ्चन मिसमा स्थानीय कलाकारलगायत अन्य कलाकार छन्। वृत्तचित्र भीमफेदीको
घोराही, दाङ(नेस)। दाङमा पहिलोपटक आयोजना गरिएको मिस एसईई २०७५ को उपाधि अञ्जना कुँवरले जितेकी छिन्। प्रतियोगितामा सरु परियार फस्ट र अञ्जली न्यौपाने सेकेन्ड रनर्सअप भएका छन्। प्रतियोगिताबाट छानिएका अन्तिम ५
२ वर्षदेखि मिथिला चित्रकलामा क्रियाशील कलाकार पुनमकुमारी दासको एकल कला प्रदर्शनी द स्टोरी अफ मिथिला पेन्टिङ शुक्रबारदेखि सर्वनाम आर्ट ग्यालरी, कालिकास्थानमा शुरू भएको छ। प्रदर्शनीको प्रमुख अतिथि मिथिला चित्रकार तथा
काठमाडौंकी रिजु मानन्धरले आफ्ना १६ जना प्रतिस्पर्धीलाई पछाडि छोड्दै १३औं मिस नेवाः११३८ को उपाधि चुमेकी छन्। रिजुले नेप्लिज फेसन होमले शनिबार राजधानीमा आयोजना गरेको नेवार समुदायका युवतीबीचको सौन्दर्य प्रतियोगितामा निर्णायक
स्टार वन इन्टरटेनमेन्टले एसईईका विद्यार्थीलाई लक्षित गर्दै राजधानीमा चौथो संस्करणको मिस टिन एसईई २०१८ आयोजना गर्ने भएको छ। इन्टरटेनमेन्टकी अध्यक्ष पूजा निरौलाका अनुसार एसईई परीक्षा दिएर उच्च शिक्षा अध्ययनको प्रतिक्षामा
काठमाडौ । राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशन यही जेठ १२ गते शनिवार भृकुटीमण्डपमा हुने भएको छ । दुई दिनसम्म जारी रहने उक्त महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्नेछ । देशका विभिन्न
नेपाल नृत्यकार संघको शनिबार सम्पन्न दोस्रो महाधिवेशनबाट नृत्य निर्देशक वसन्त श्रेष्ठ सर्वसम्मतरूपमा अक्ष्यक्ष निर्वाचित भएका छन्। राजधानीमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष दिनेश पाख्रिनले श्रेष्ठलाई पदभार हस्तान्तरण गरे। २ वर्षे कार्यकालका
एएनपी मिडिया हाउस ललितपुरले सम्पूर्ण सहभागीलाई स्कलरसिप उपलब्ध गराउँदै एसईई परीक्षा दिएर परिणामको प्रतिक्षामा रहेका विद्यार्थीबीच आगामी जेठ २१ गते राजधानीमा मिस्टर एन्ड मिस नेपाल्स एसइइ आइकन २०१८ आयोजना गर्नेभएको
डिभा बुटिकले धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि १ लाख ११ हजार १ सय ११ रुपियाँ सहयोग प्रदान गरेको छ। ललितपुरको मानभवनबाट आइतबार सञ्चालनमा आएको अन्तर्राष्ट्रियस्तरको डिभा
नेप्लिज फेसन होमको आयोजनामा आगामी जेठ १२ गते राजधानीमा हुने नेवार सुन्दरीको सुन्दरी प्रतियोगिता मिस नेवाः ११३८ का प्रतिस्पर्धीबीच शनिबार ट्यालेन्ट शो भएको छ। ट्यालेन्ट शोमा सहभागी १७ प्रतिस्पर्धी सुन्दरीमध्ये