९ वर्षीया प्रकृति भट्टराई र १३ वर्षीया प्राप्ती थापाले किड्स क्यापिटल–२०१८ को उपाधि जितेका छन्। राजधानीमा सम्पन्न प्रतियोगितामा प्रनिशा भट्टराई र प्राजु तामाङ फस्ट तथा डेनियल प्रधान र मायेशा शर्मा
नेपालको मौलिक कला आफँैमा समृद्ध भएपनि छायाँमा परेको छ। अझ कलाकारहरू महिनौ गुप्तवास बसेर कला सृजनामा मात्र तल्लीन रहने भएकाले वाहिरी कुरासँग त्यत्ति एकाकार हुन सकेका छैनन्। यस्तो अवस्थालाई चिर्दै
लमजुङ, (नेस)। लमजुङमा लोक तथा दोहोरी गायक भीम दुराका २ गीतको छायांकन गरिएको छ। सुन्दरबजार नगरपालिका ११ तुर्लुङ गाउँमा र बेसीशहर नगरपालिका ३ स्थित नेपालको नमँना ग्रामीण पर्यटकीय गाउँ काउलेपानीमा ती
सिजन मिडियाद्धारा राजधानीमा आयोजित साताँै अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८ मा वानेश्वरकी इभा गिरीले ताज चुमेकी छिन्। मिनभवनस्थित एनके सिंह ईपिएस स्कुलमा १० कक्षामा अध्ययनरत ईभाले ७२ स्पर्धीलाई पछाडि पार्दै
लमजुङ, (नेस)। लमजुङमा आयोजना गरिएको डान्स च्याम्प सिजन टुमा ७ जनाबीच स्पर्धा हुनेभएको छ। लमजुङ टेलिभिजनले आयोजना गरेको प्रतियोगिताको सेमिफाइनलमा ७ स्पर्धी भिड्ने भएका हुन्। विभिन्न चरण पार गर्दै सेमिफाइनलको
रश्मी थापा डण्डीबियो खेल लोप हँदै गएका बेला यो खेलका पारखीलाई बाल्यकालको झ–झल्को दिने फिल्म डमरुको डण्डीबियो आगामी २१ गते अल नेपाल रिलिज हँदै छ। सरकारले यस खेललाई राष्ट्रिय खेलको
काठमाडौं खेवाङ हातेमालो समाजले सम्राट दाहाल नृत्य प्रतियोगिता गरेको छ। प्रतियोगितामा १० जना प्रतियोगीले भाग लिएका थिए। जसमध्ये प्रजिता दाहाल प्रथम भएकी थिइन् भने गरिमा गौतम दोस्रो र आरुसी गौतम
सर्वनाम थिएटरले शुरूमा हसाउँदै र अन्तमा रुवाउँदै नाटक परिबन्दबाट दर्शकलाई लोभ्याइरहेको छ। गोलो घेरामा हात समाएर छुई हा हा गाउँदै शुरू हुने नाटकले अन्त्यसम्म दर्शकलाई बाँधेर राख्दै दर्शकलाई लोभ्याउन सफल
एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारको छैठौं संस्करण एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७४ आगामी वैशाख १३ गते बिहीबार राजाधनीमा हुने भएको छ। २३ विधामा प्रदान गरिने यो अवार्ड समारोह यस वर्ष राजधानीको
गणेश घिमिरे, इलाम। सिमसिम पानीले चिसिएको मौसम, ढल्कँदै गएको रात। तर, त्यसको प्रवाह भएन दर्शकलाई। जब स्टेजमा गायिका इन्दिरा जोशी उक्लिन्, शुरु भयो हुटिङ र तालिको गडगडाहट। दर्शकको हुटिङ र
हेटौंडा, (नेस)। हेटौंडाकी २२ वर्षीया शृंखला खतिवडाले मिस नेपाल वल्र्डको उपाधि जितेपछि उनको गृहनगर हेटौंडामा खुसीयाली छाएको छ। बुधबार राति साढे १० बजे उनी मिस नेपाल घोषित भएपछि टेलिभिजनमा प्रत्यक्ष
सर्वनाम थिएटरले ३६औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव भव्यरूपमा सम्पन्न भएको छ। गत चैत १९ गतेदेखि शुरू भएको महोत्सवको अन्तिम दिन बिहीबार ३ एकल नाटक मञ्चन गर्दै
राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा जारी अन्तर्राष्ट्रिय एकल नाटक महोत्सवमा प्रस्तुत विभिन्न देशका फरक–फरक रंगकर्मीले दर्शकलाई लोभ्याइरहेका छन्। महोत्सवको दोस्रो दिन मंगलबार भारतका सुवेन्दु भण्डारीको निर्देशन र ऋतुपर्णा विश्वासको लेखन तथा
सर्वनाम थिएटरले स्थापनाको ३६औं वर्षको अवसर पारेर आफ्नो थिएटरमा कलायनको दोस्रो शृंखला शुरु गरको छ। कलायानको कर्ण शाक्यले शुभारम्भ गरे। शाक्यले आफूले जीवनमै पहिलोपटक कुनै कार्यक्रमको शुभारम्भ गरेको खुलाउँदै प्रदर्शनीमा
नेपाल र बलिउड कलाकारसँग एकसाथ अन्र्तक्रिया फान अवार्डलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीले २३ गते हुन लागेको आप्mनो भारत भ्रमणमा कलाकारलाई पनि सहभागी गराउने बताए। भ्रमणका क्रममा २४ गते
एएनपी मिडिया हाउसद्वारा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न सातदोबाटाको प्रिमियर स्कुलकी शिक्षिका रूपा लामाले टिचर आइकन अफ द इयर २०१८ को उपाधि चुमेकी छिन्। उनी बेस्ट डिसिप्लेन उपउपाधिसहित टिचर आइकन
भिन्तुना गुथीले भिन्तुना वसन्त उत्सव कार्यक्रम आयोजना गरी राजधानीको असनलाई संगीतमय बनाएको छ। स्थानीय १ सय ४ वर्षीय मोतीकृष्ण तुलाधरलाई सम्मान गर्दै सो उत्सव शुरू गरिएको हो। उत्सवमा विभिन्न सांस्कृतिक
लुनकरणदास गंगादेवी चौधरी साहित्य कला मन्दिरले स्थापनाको २४औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कलाकर्मी तथा स्रष्टालाई यस वर्ष पनि सम्मान गर्ने भएको छ। मन्दिरले जनाएअनुसार कवि तथा गीतकार दुर्गालाल श्रेष्ठलाई
नेस्टार इन्टरटेनमेन्टद्वारा राजधानीमा सोमबार आयोजित युवतीहरूबीचको सौन्दर्य प्रतियोगितामा क्रान्तिशिखा धितालले मिस ग्लोब इन्टरनेसनल २०१८ उपाधि चुमेकी छिन्। तेस्रो संस्करणको यो प्रतियोगितामा रोल्पाकी २१ वर्षीया क्रान्तिशिखा धिताल बेस्ट पर्सनालिटी उपउपाधिसहित प्रमुख
ताज आओस् नआओस् बेग्लै कुरा, तर अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्वमा वृद्धि भइरहेको छ। यसै सिलसिलामा मलेसियामा हुने मिसेस एसिया प्यासिफिक–२०१८ मा दुई नेपाली चेलीले नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।