न्युज अफ नेपाल,काठमाडौं । हाँस्यकलाकार तथा कवि केशवराज अर्याल ‘केरा’ले ‘हाँडीघोप्टे’ गाईजात्रे कोसेली बजारमा ल्याएका छन् ।उनको दोश्रो गाईजात्रा एल्बमका रूपमा मनोरञ्जन नेटवर्क युट्युब च्यानलमार्फत बजारमा आएको यस एल्बममा अर्यालले
बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा नेपालभाषा एकेडेमीद्वारा नेपालमै पहिलोपटक टेलिभिजनमा प्रत्यक्ष प्रसारणमार्फत एकाङ्की नाटक महोत्सव सम्पन्न गरिएको छ। एकाङ्की महोत्सवमा विभिन्न आठ नाटक सहभागी भएका थिए। कोरोना महामारीको
स्थानीय सामग्री प्रयोग गरी मूर्तिकार भुवन थापा ‘बहुबि’ले बनाएका कलाकृतिको प्रदर्शनी गुल्मीमा शुरु भएको छ। सत्यवती गाउँपालिका–२को ठूलो लुम्पेकस्थित सत्यवती लेकमा गरिएको प्रदर्शनीमा स्थानीय मौलिकतालाई चिनाउने कलाकृति छन् । कलाकार
हास्यकलाकार शिवशंकरप्रसाद रिजाल (जोगिन्दर पानवाला) हरेक वर्ष गाईजात्रालाई लक्षित गर्दै गाईजात्रे प्रहसन सार्वजनिक गर्ने गर्छन्। टेलिभिजन कार्यक्रममार्फत जोगिन्दर पानवालाका नामले समेत चर्चित रिजालले यो वर्षको गाईजात्राका लागि पनि प्रहसन तयार
कोरोना भाईरसबाट हुने कोभिड–१९ को त्रास र पीडासँग जुधिरहेका विश्वभरका नेपाली भाषीलाई आशा र उत्साह जगाउने उद्देश्यले यो महामारीका बीच पनि गाईजात्रा विशेष कार्यक्रम हुने भएको छ। आगामी साउन २०
न्युज अफ नेपाल,काठमाडौं । सवारी दुर्घटनामा परेका कलाकार तथा कोरियोग्राफर गोरन चौधरीको निधन भएको छ। सांस्कृतिक संस्थानका वरिष्ठ कार्यक्रम तथा योजना शाखा प्रमूख प्रभावकरदेव शर्माका अनुसार संस्थानमा कार्यरतचौधरीको उपचारका क्रममा
अभिनेत्री वसुन्धरा भुसालको समामाजिक संस्था भुवन चैत्य वसुन्धरा फाउन्डेसनले यस वर्षका पुरस्कारको घोषणा गरेको छ। फाउन्डेसनकी अध्यक्ष वसुन्धरा भुसालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले यस वर्षको पुरस्कार विभिन्न कलाकर्मीलाई प्रदान गर्ने
केही दिनदेखि देखिरहेको छु कलाकारहरूले इन्टरभ्युमा बोलेको कुरा एकपछि अर्को विवादमा आइरहेको छ। कोही राष्ट्रियताका बारेमा चिप्लिरहेका छन्, कोही देशको जिल्ला, प्रदेशको बारेमा चिप्लिए⁄ कोही सुपरस्टार को हो भन्ने बारेमा
हास्य अभिनेता तथा निर्माता किरण केसी (ए राता मकै) हरेक वर्ष असार १५ गते आफ्नो जन्म दिन पारेर प्रदान गर्ने सम्मान यस वर्ष अभिनेत्री लक्ष्मी गिरी र पत्रकार डब्बु क्षेत्रीलाई
कोरोना सक्रमणबाट हुने कोभिड–१९ का कारण कला साहित्यको क्षेत्रमा रंगमञ्च सबैभन्दा बढी प्रभावित भएको सन्दर्भमा विभिन्न मागसहित नेपालका सक्रिय नाट्य संस्थाले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसमक्ष ध्यानाकर्षणपत्र बुझाएका छन्।
कला विज्ञहरूले नेपालमा कला दस्तावेजको अभाव रहेको औंल्याएका छन्। उनीहरूले कलाको दस्तावेजीकरणमा राज्य तथा सरोकारवाला संस्थाले गहन ढंगले काम गर्नुपर्ने जाएका छन्। बौद्धस्थित तारागाउँ म्युजियमले गरेको कला पत्रकारिता, लेखन तथा
काठमाडौँ । किरण केसी सबैले चिनेका हास्यकलाकार हुन । चर्चित हास्यकलाकार केसीले आफ्नो फेसबुक अकाउन्टमा ‘सूचना’ भन्दै पाँच प्रकारका मानिसबाट टाढा बस्न सल्लाह दिएका छन् । ती हुनः १. जो
कमेडी च्याम्पियनका फस्ट रनर्सअप खबपु अर्थात् खडगबहादुर पुन मगर अब नेपाल टेलिभिजनको पर्दामा देखिने भएका छन्। अर्गानिक कमेडियनको उपमा पाएका खबपुले एनटिभी प्लसबाट शनिबार राती ९ बजे प्रसारण हुने अति
लोकप्रिय हास्य टेलिभिजन शृृंखला भद्रगोलमा निर्दोष भावका साथ यो संवाद बोलेर लोकप्रियता कमाएका कलाकार सुवास कार्की ‘बेलासे’ कोरोनालाई जित्न सफल भएका छन्। तत्कालीन भद्रगोलका निर्मातासमेत रहेका कार्की सेवाका सिलसिलामा घरबाट
प्रलयकारी भूकम्पछि निरन्तर सामाजिक कार्यमा सक्रिय हास्य कलाकार दम्पती सीताराम कट्टेल र कुञ्जना घिमिरेको सामाजिक संस्था धुर्मुस–सुन्तली फाउन्डेसनले कोरोना प्रभावित नेपालीका लागि विभिन्न राहत सामाग्री प्रदान गर्दै निःशुल्क भोजको व्यवस्था
थिएटर मल कीर्तिपुर रंगमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले क्वारेन्टाइन अभियानअन्तर्गत बालबालिका केन्द्रित कार्यक्रम कथा खरर, मन हरर शुरु गर्ने भएको छ। लकडाउनको शुरुआतका १६ दिनसम्म क्वारेन्टाइन अभियान भर्चुल थिएटर
म बेलायतको राजधानी लन्डनमा एउटा राम्रै कम्पनीमा करिब १ वर्ष ८ महिनादेखि कन्सियर्ज (सुरक्षासम्बन्धी काम) का रूपमा काम गर्दै आएको छु। विश्वभरि कोरोना भाइरसको महामारी भइरहेका बेला यता लन्डनमा पनि
विदुर गिरी,काठमाडौँ । लोकप्रिय हाँस्य टेलिश्रृंखला भद्रगोलका निर्माता तथा कलाकार सुवास कार्की (बेलासे) लण्डनमा कोरोनासँग लडिरहेका छन् । झण्डै २ वर्षदेखि लण्डनमा बस्दै आएका कार्की हालै कोरोना भाईरस कोभिड १९
कोरोना भाइरस (कोभिड–१९) र यसको जोखिम न्यूनीकरणका लागि लागू गरिएको लकडाउनलाई ध्यानमा राखेर विद्युतीय सञ्चारमाध्यमहरुले आप्mना कार्यक्रमलाई यसैमा केन्द्रित गर्न थालेका छन्। यसै क्रममा कोभिड–१९ सँग सम्बन्धित विषयवस्तुमा बालबालिकालाई लक्षित
कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले लागू गरेको लकडाउनका समयमा सबै जनाले आ–आफ्नै घरबाट काम गरी सन्देशमूूलक लघु फिल्म बुहारी तयार पारिएको छ। यसरी कोही पनि नभेटिकनै नेपालमा बनेको यो