काठमाडौँ । जि.डब्लु.एम–नेपालले आफ्नो विश्व स्तरीय जि.डब्लु.एम बिक्री पछिका सुविधासहितको सेवा चाकुपाट ललितपुरमा सञ्चालन गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार, विक्री पछिको यो नयाँ सुविधा जि.डब्लु एमको विश्वस्तरीय सुविधाहरु
काठमाडौं । सिद्धार्थ बैंकको ४ अर्ब रुपैयाँको ४० लाख इकाई ऋणपत्रमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन हो । बैंकले सर्वसाधारणका लागि १६ लाख इकाई र बाँकी २४ लाख इकाईमा
दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ ।
काठमाडौं । मेडिकल व्यवसायी एवम् नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईं चर्चित सुधारक डाक्टर गोविन्द केसीका सशक्त विरोधी रहेको सबैलाई थाहा छ । आन्दोलनकै कारण बारम्बार सरकारलाई झुकाउन सफल डा.
कुमार श्रेष्ठ, बाँके । सहकारी वित्तीय विकास संस्था लिमिटेड, नेपालगन्जमा ४३ करोडको घोटाला भयो । सञ्चालकका बीचमा कुरा मिल्न छोडेपछि घटना बाहिर आयो । सहकारीमा पैसा राखेका १ हजार ८
काठमाडौं महाधिवेशन सम्पन्न भएको ६ महिनापछि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले बिहीबार स्थायी कमिटी र पोलिटब्युरो टुंगो लगाएको छ । माओवादीको केन्द्रीय कमिटीको बैठकले ४१ सदस्यीय स्थायी कमिटी र १
काठमाडौं । प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूको भेलाले साउनभित्र प्रहरी समायोजन गर्न माग गर्दै माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । जनकपुरधाममा बिहीबार सम्पन्न प्रदेशका आन्तरिक मन्त्रीहरूको भेलाले सात
काठमाडौं । तीन वर्षअघि बेलायतका प्रधानमन्त्री बनेका बोरिस जोन्सनले बिहीबार कन्जरभेटिभ पार्टीको नेतृत्व त्याग्नुभएको छ । सत्तारुढ दलको नेतृत्व त्यागेसँगै प्रधानमन्त्रीका रूपमा उहाँको कार्यकाल पनि सकिने भए तापनि पार्टी नेताको
स्थानीय तहहरू स्वायत्त भएका कारण बजेट समयमै नल्याउने स्थानीय सरकारलाई केन्द्रले कानुनी रूपमा कारवाही भने गर्न सक्दैन ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । परिवारमा सुख सन्तोष छाउला । नयाँ कामको थालनी हुनेछ । स्वास्थ्यमा लाभ मिल्नेछ
काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष कमल बम रजवार राप्रपामा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रजवारलाई बिहीबार राप्रपाको सदस्यता प्रदान
काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय फुटबल टिमकी कप्तान रेणुका नगरकोटेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । १९औं एसियाली खेलकुद प्रशिक्षणका क्रममा घाईते भएकी नगरकोटीलाई भेट्न बिहीबार
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीको कार्यविभाजन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ र राज्य मन्त्री केसीको उपस्थितीमा कार्यविभाजन भएको हो । राज्यमन्त्री केसीलाई राप्ति
काठमाडौं । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले बुटवल
काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले सवारी साधनमा लेखिएको अश्लिल, अपाच्य, गाली, कानून विपरित तथा सामाजमा विकृत्ति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाई लेखहरूलाई हटाउने
काठमाडौं । प्रभु लाइफ इन्सुरेन्सको विशेष साधारण सभा असार २३ गते बस्दै छ । कम्पनीको विशेष साधारण सभा काठमाडौंमा दिउँसो ११ः४५ बजेदेखि सुरु हुनेछ । बीमा कम्पनीहरुमा पूँजी वृद्धि भइरहँदा
काठमाडौं । नेकपा माओवादी केन्द्रले १५ सदस्सीय पदाधिकारी आजै टुंगाउने भएको छ । बैठकमा प्रवेश गर्नु अघि पुर्व स्थायी समिति सदस्य वर्षमान पुनले आजै बैठकवाट पदाधिकारी टुंग्याउने बताए । केन्द्रीय
काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा दिउँसै चोरी गर्ने ६ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई विभिन्न स्थानबाट चोरी गरेको आरोपमा पक्राउ गरेको
आगामी ३१ अल नेपाल रिलिज हुने फिल्म सम्झना बिर्सनाको दोश्रो ट्रेलर बुढा सुब्बा डिजिटलमार्फत सार्वजनिक छ। चर्चित नायक नायिका जोडी आकाश श्रेष्ठ र पूजा शर्मा अभिनीत फिल्मको पौने तीन मिनेट
ख्यातिप्राप्त संगीतकार, गायक तथा गीतकार शम्भुजीत बासकोटा विभूषण समितिको सदस्यमा मनोनित भएका छन्। सरकारले उनलाई मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले