बढ्यो फेसन शोको तापक्रम

मौसमसँगै फेसन शोको तापक्रम पनि ≈वात्तै बढेको छ। यसैबीच दलजीत सुदानको एकल क्रियसनमा राजधानीमा ट्रेसमी

महानगरपालिकाले जगाएको आशा

मुलुकको धरोहरको रूपमा रहेको धरहरा पुनर्निर्माण गर्न काठमाडौं महानगरपालिकाले तत्परता देखाएको छ । विश्वभर नै

हामी तीन

नायक अनमोल केसी दिदी काजल र दाइ विवेक केसीका साथ।

रिजु १३औं मिस नेवाः

काठमाडौंकी रिजु मानन्धरले आफ्ना १६ जना प्रतिस्पर्धीलाई पछाडि छोड्दै १३औं मिस नेवाः११३८ को उपाधि चुमेकी

असारमा चौथो मिस टीन एसईई

स्टार वन इन्टरटेनमेन्टले एसईईका विद्यार्थीलाई लक्षित गर्दै राजधानीमा चौथो संस्करणको मिस टिन एसईई २०१८ आयोजना

फ्ल्यासब्याक

हास्य अभिनेताद्वय नरेन्द्र कंसाकार र किरण केसी अमेरिका भ्रमणका क्रममा।

पहिलोपटक ‘छुई’ दिवस मनाइँदै

भगवती तिमल्सिना, काठमाडौं नेपालमा पहिलोपटक आज मे २८ देखि नछुने वा छुई (महिनावारी) दिवस मनाइँदै

सरकारको नीतिमा शिक्षा

ईश्वरराज ढकाल सरकारको नीति तथा कार्यक्रममा शिक्षालाई विशेष महŒवका रूपमा हेरिएको छ। बालबालिकाले विद्यालय छाड्ने

नैतिक शिक्षाको कमी

आफ्नो र आफ्नो परिवेशको लागि मानिसले कोही कसैको कुनै प्रयोजन नगरी केवल निहित स्वार्थमा आधारित

सामुदायिकमा भिँड

रोशन पराजुली सामुदायिक विद्यालयप्रति आम अभिभावकको चासो कम भएका कारण संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको

जेठ १३ | आजको ईपेपर

[pdf-light-viewer id=”104679″]

किम र मुन अप्रत्यासित भेटवार्ता, ट्रम्प–किम वार्ता रोकिएको मुद्दामा छलफल

सोल, (एजेन्सी) उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली नेता मुन जे इनबीच

‘नत्र कांग्रेस साइनबोर्डमै सीमित रहन्छ’

झपटबहादुर रावल, सांसद, नेपाल कम्युनिस्ट पार्टी झपटबहादुर रावल कैलाली –२ बाट निर्वाचित नेपाल कम्युनिस्ट पार्टीका

बेलायतमाथि पुटिनको सम्पत्ति लुकाएको आरोप

लन्डन, (एजेन्सी) बेलायतमाथि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अवैध सम्पत्ति लुकाएको आरोप लागेको छ। यसले देशको

प्रतिपक्षलाई गाली गरेर समृद्धि हासिल हुँदैन

डा.नारायण खड्का, सांसद नेपाली कांग्रेस नेपाली कांग्रेसका नेतासमेत रहेका डा. नारायण खड्का उदयपुर–१ बाट निर्वाचित

अथवा डल्लो

‘डल्ला’ अथवा ‘डल्लो’ यस शब्दलाई जसले जसरी बुझ्छन् त्यसरी परिभाषित गरे हुन्छ। कसैका लागि माटोको

मस्कोलाई एक्ल्याउने प्रयासमा पुनः विचार गर्न ट्रम्पलाई पुटिनको आग्रह

सेन्ट पिटर्सवर्ग, (ऐजेन्सी) रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मस्कोलाई एक्ल्याउने वासिङ्टनको प्रयासलाई

आर्यन र सलोनी विजेता

काठमाडौं, (नेस) आर्यन गिरी र सलोनी तामाङले प्रथम आईएमई÷जेटीआई ग्रान्ड जुनियर ओपन लनटेनिस प्रतियोगिताको यु–१४

रसिदको अलराउन्ड प्रदर्शन

नयाँ दिल्ली, (एजेन्सी) सनराइजर्स हैदराबादलाई अफगानिस्तानका स्पिनर रसिद खानले जारी आईपीएलको फाइनलमा पु¥याएका छन्। रसिदले