लन्डन, (एजेन्सी) । सह–आयोजक अस्ट्रेलिया र इंग्ल्यान्ड फिफा महिला विश्वकप फुटबल २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको प्रि–क्वाटरफाइनलमा डेनमार्कलाई २–० गोलअन्तरले पराजित गर्दै अष्ट्रेलियाले अन्तिम आठको यात्रा
लन्डन, (एजेन्सी) । टोटनहाम तथा इंग्ल्यान्ड फुटबल टोलीका स्ट्राइकर हेरी केनलाई बायर्न म्युनिखबाट आएको प्रस्ताव अस्विकार भएको छ । इंग्लिस प्रिमियर लिग क्लब टोटनहामले मूल्यको कारण ३० वर्षीय केनलाई आएको
काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले ग्लोबल टी २० क्यानडा २०२३ को उपाधि जितेको छ । फाइनलमा अर्का नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्सलाई ५ विकेटले
हास्यकलाकार शिव शंकर रिजाल (जोगिन्दर पानवाला) ले गाईजात्रालाई लक्षित गर्दै कमेडी श्रव्यदृश्य लुछाचुँडी ल्याएका छन्। ओएसआरको युट्युब च्यानलमार्फत हालै सार्वजनिक गरिएको लुछाचुँडीमा शिवशंकरले देशको राजनितिक, सामाजिक, आर्थिकजस्ता विभिन्न विषयका साथ
आगामी भाद्र आठ गतेदेखि रिलिजमा आउने फिल्म जय होको टझेलर अस्ट्रेलियाबाट सार्वजनिक गरिएको छ। अस्ट्रेलियाको रकडेलस्थित थर्ड आई फंक्सन सेन्टरमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। फिल्मका
नेपाली सांगीतिक बजार हिजोआज गर्माएको छ। बीचमा सेलाएको सांगीतिक गतिविधि फेरि गर्माउन थालेको छ। पछिल्लो समय एकपछि अर्को गीत आउने क्रम बढेसँगै सांगीतिक कलाकारहरुले नयाँ नयाँ गीत सार्वजनिक गरिरहेका छन्।
बच्चाको मुस्कानलाई विश्वको सबैभन्दा सुन्दर दृश्यका रुपमा लिइन्छ । मुस्कानमात्र नभएर उसले रोएको, खेलेको, तोते बोलेको, टुकुटुकु हिँडेको, लतपत गरी खाएको यावत् कुराले बाबुआमालाई प्रभावित पारेको हुन्छ । बच्चाका यस्ता
आजकल एउटा गम्भीर विषयमा विचार–विमर्श भैरहेको छ– नेपाली सेनाको के काम छ र किन सेना पाल्नुपर्ने देशले ? यो सुन्दा मलाई एउटा मृगौला बेचौँ–बेचौँ लाग्छ । एउटैले काम चल्छ, किन
भ्रष्टाचारसम्बन्धी ठूला–ठूला काण्डको अनुसन्धानमा अहिलेसम्म निर्णयकर्ताले उन्मुक्ति पाउँदै आएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मन्त्रिपरिषद्को निर्णयमाथि अनुसन्धान गर्ने अधिकार छैन । विभिन्न भ्रष्टाचारको मुद्दामा निर्णयकर्तातर्फ शंकाको सुई सोझिए पनि
मेष मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आर्थिक समस्याले मानसिक चिन्ता सिर्जना हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता
काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो कार्यकालमा भएका सबै निर्णयहरूको निष्पक्ष छानबिन र कारबाही गर्न आग्रह गर्नुभएको छ। सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा सरकारको जग्गा व्यक्तिको नाममा ल्याउने
काठमाडौं । सुशासनको चर्को अभिव्यक्ति दिँदै आएको नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले विवादास्पद पृष्ठभूमिका ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेर जग हँसाएको छ । पार्टी केन्द्रीय समितिको बैठकमा
धादिङ । शिलान्यास गरिएको चार वर्षपछि नागढुंगा–नौबिसे सुरुङमार्गको आपत्कालीन बाटोको सोमबार ब्रेक थ्रु गरिएको छ । नौबिसे–नागढुंगा सुरुङमार्गका आपत्कालीन सुरुङ बाटोको प्वाल पारिएको हो । २ किलोमिटर ५ सय ५७
काठमाडौं । विद्यालय शिक्षा ऐनको मस्यौदा संशोधन नगरे देशैभरका विद्यालय बन्द गर्ने चेतावनी दिएका निजी शिक्षालयका संगठनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईसमक्ष सोमबार ७ बँुदे संशोधन प्रस्ताव पेस गरेका
काठमाडौं । नागरिकतासम्बन्धी संशोधित ऐन लागू भएको दुई महिना बितिसक्दा पनि नियमावली नबन्दा नागरिकता ऐन पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । ऐन आएको थाहा पाएर आमाको नाउ“मा नागरिकता लिन
काठमाडौं । साउन ३ गते सिनामंगलबाट बरामद भएको सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेका १० जना चिनियाँ नागरिकलाई अध्यागमन विभागले कालोसूचीमामा राखेको छ । तस्करीको सुन बरामद गरेपछि राजस्व
काठमाडौ । प्रि ओपन सेसनमा नेप्से सूचक ०.०९ विन्दुले बढेको छ । यससँगै सूचक २०५१.५६ अंकमा अडिएको छ । ९ लाख ४१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । २०
काठमाडौं । विगत लामो समययता संसद्को गतिरोध अन्त्यका लागि सत्तारुढ दल र प्रतिपक्षी दलका शीर्ष नेताहरुबीच छलफल जारी छ । आज (सोमाबार) बिहान १२ बजेबाट उक्त छलफल शुरु भएको हो
काठमाडौं । सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरुले संसदीय समिति टुंगोमा पुर्याएका छन् । आज (सोमबार) बिहान बसेको सत्तारुढ र प्रतिपक्षी दलका शीर्ष नेताहरुको बैठकले उक्त समिति टुंगोमा पुर्याएका
काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार नेपाली बजारमा सुनको मूल्य घटेको जनाएको छ । महासंघले आइतबारको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर कारोबारमा आएको जनाएको हो । मूल्य