लन्डन, (एजेन्सी) । नेयमार ६ वर्षअघि बार्सिलोना छाडेर पेरिस सेन्ट जमेर्नमा स्थानान्तर हुँदा सबैभन्दा महँगा खेलाडी बनेका थिए । उनी २ सय मिलियन पाउन्डको कीर्तिमानी रकममा पेरिस पुगेका थिए ।
अभिनेत्री सुरक्षा पन्त आपूmले फरक खालको पात्रमा अभिनय गरेको फिल्म जुलेबीलाई लिएर उत्साहित छिन्। जुन फिल्म आज शुक्रबारदेखि अल नेपाल रिलिज हुँदैछ। गणेशदेव पाण्डेको लेखन र निर्देशनमा बनेको फिल्म यौनकर्मी
आगामी भाद्र ८ गते अल नेपाल रिलिज हुने अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म जय होमा समावेश सपनाको वेडिङ बिहीबार सार्वजनिक गरिएको छ। गीतमा फिल्मका
खाना आफँैमा कुनै धर्म होइन । खाना केवल शरीर र मनको ऊर्जाको स्रोत हो । तथापि खाना धर्म, संस्कृति आदिसँग पनि जोडिन्छ । पृथ्वीमा अस्तित्वमा रहेका सबै खाले जैविक, अजैविक
नेपालको संसद्मा सच्चरित्र र निष्ठावान् सांसदहरुको संख्या घटिराखेको छ । आफ्नो समूह र दललाई प्राथमिकतामा राखेर हरेक दलका शीर्षस्थहरू अस्वस्थ क्रियाकलापको प्रतिस्पर्धामा उत्रिएका छन् । आफ्ना दलीय कित्ता र समूहमा
यस वर्षको परीक्षाफल अनुसार माध्यमिक तहको पढाइ पूरा गर्ने विद्यार्थीको संख्या ह्वात्तै घटेको छ । यसले विद्यार्थीको मनोबल खस्केको देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सुधार गर्ने नाममा ननग्रेडिङ
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरूलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग
–स्थानीय तह पर्ख र हेरको अवस्थामा –तीन स्थानीय तहका विद्यालय बन्द –महानगरभित्रका केही विद्यालय बन्द काठमाडौं । आँखा पाक्ने रोग (आईफ्ल्यु) को संक्रमण बढ्दै गएपछि केही दिनयता उपत्यकाका विद्यालय धमाधम
काठमाडौं । नेपालमा नीतिगत भ्रष्टाचार हुने क्रम बढ्दो रूपमा रहेको विभिन्न अध्ययनले देखाएको छ । यो नीतिगत भ्रष्टाचार विभिन्न बिचौलिया र माफियाहरूको योजनामा प्रधानमन्त्री, मन्त्री, सचिव तथा अन्य कर्मचारीकै मिलेमतोमा
बुटवल । भाइलाई जिउँदै मार्ने र भाइको अंश खाने गरी गरिएको रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ ले उपलब्ध गराएको मृत्यु प्रमाणपत्रको रहस्यपूर्ण खेल सार्वजनिक भएको छ । भाइलाई जिउँदै मार्ने आमालाई दोस्रो
काठमाडौं । सरकारको काम कारबाहीप्रति निगरानी गर्ने, निर्देशन दिने तथा सरकारलाई पारदर्शी र जवाफदेही बनाउने संसदीय समितिहरू निष्प्रभावी बन्दै गएका छन् । लामो विवादका बीच दलीय भागबण्डा मिलाएर गठन भएको
–संविधान र न्यायको मान्य सिद्धान्तको हाकाहाकी उल्लंघन –राजनीतिक सौदाबाजीको रणनीति कानुनी व्यवस्थाको उल्लंघन र उपहास – फौजदारी न्यायमा गम्भीर विचलन –अपराधको राजनीतिकरणको कुरूप र डरलाग्दो परिदृश्य –समानता र तटस्थताको सिद्धान्तविपरीत
–बिक्री भएका ३ सय ५० नागरिकताको धमाधम खुलासा हुँदै –गृहमन्त्रालयद्वारा छानबिनमा ढिलाइ –नागरिकता बिक्रीमा संलग्न कर्मचारीलाई उन्मुक्ति दिइँदै –हाल काभ्रे प्रशासनद्वारा नागरिकता वितरणमा कडाइ काभ्रे । विमानस्थल बाहिरबाट बरामद गरिएको
महोत्तरी । नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ताधारी दलका उच्च तहका नेताहरु सुन काण्डमा संग्लन भएको दावी गरेका छन । उच्च स्तरिय छानविन समिती वनाएर अगाडि बढदा अर्थमन्त्री देखि गृहमन्त्री समेत बयानको
काठमाडौं, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठले आर्थिक क्षेत्रमा लक्ष्य भेटाउन नसकिए पनि सामाजिक क्षेत्रमा नेपालले राम्रो प्रगति प्राप्त गरेको जिकिर गर्दै दिगो विकासका लक्ष्यहरु हासिल गर्न सरकार कटिवद्ध
धनगढी । कैलाली जिल्लाको कैलारी गाउँपालिकाले गुरही पर्वको अवसरमा भदौ ४ गते स्थानीय विदा दिने निर्णय गरेको छ। थारु समुदाय गुरही पर्वलाई विशेष पर्वकोरुपमा मनाउँदै आएकोले गुरही पर्वको अवसर पारेर
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दाको पेसी आजको लागि तोकिएको छ । अन्तिम सुनुवाइ भनिएको यस पेसीमा कुनै फेरबदल नआए आजै लामिछानेको मुद्दाको किनारा लाग्नेछ ।
काठमाडौ । भारतको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंको चन्द्रागिरिस्थित श्री विष्णुदेवी माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको मंगलबार भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशल, चन्द्रागिरि नगरपालिकाका वडाध्यक्ष घनश्याम लुईटेल, विद्यालय
सिमकोट । हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि समिति गठन गरेको छ । नाम्खा गाउँपालिका कार्यापालिकाको निर्णयअनुसार सामक्याप तामाङको संयोजकत्वमा नौ सदस्यी पाठ्यक्रम लेखन तथा
काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ