न्युज अफ नेपाल, प्युठान । जिल्लाको स्वर्गद्धारी नगरपालिकाले एक सय ९२ जना सुत्केरी महिलालाई कोसेली सामाग्री वितरण गरेको छ । ‘उपमेयरसँग कोसेली’ कार्यक्रम’मार्फत नगर क्षेत्रका सात वटै स्वास्थ्य संस्थामा पुगेर
सरस्वती न्यौपाने, रसुवा । अन्तराष्ट्रिय नाका को रुपमा परिचित रसुवागढी नाकाबाट १५ दिनका लागि आयात-निर्यात नहुने भएको छ । चिनमा ल्होसारको कारण सार्वजनिक विदा हुने भएकाले यस्तो निर्णय गरिएको हो
सरस्वती न्यौपाने, रसुवा । नेपाल चीन बीच व्यापारिक हिसाबले दैनिक तीन देखि ५ करोड राजश्व आर्जन गर्ने अन्तराष्ट्रिय राजर्माग उचित मर्मत हुन नसक्दा सवारीसाधनले दिनानुदिन सकस भोग्दै आएका छन् ।
न्युज अफ नेपाल, मकवानपुर । मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक रिसोर्टमा बेहोस भएर काठमाडौं उपचारमा ल्याइएका ८ जना भारतीयको मृत्यु भएको छ। प्रहरीका अनुसार हेलिकप्टरमा ल्याइएका ८ जनाको ह्याम्स अस्पतालमा
न्युज अफ नेपाल, गलकोट । बागलुङ नगरपालिका–४ कुँडुलेफेदीमा आकर्षक शैलीमा निर्माण गरिएको भूमिगत सङ्ग्रहालय पर्यटक र श्रद्धालु भक्तजन दुवैको पहिलो रोजाइ बन्न थालेको छ । जिल्ला सदरमुकाम नजिक रहेको र
न्युज अफ नेपाल, तनहुँ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा औषधि अभाव देखिएको छ । स्वास्थ्य केन्द्रमा सामान्य औषधि पनि नहुँदा उपचारमा आउने बिरामी रित्तो हात फर्कन बाध्य छन् ।
न्युज अफ नेपाल, काठमाडौं । नेकपाका सांसद् अग्निप्रसाद सापकोटाले सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसले सभामुख पदको निर्वाचनमा उमेद्वारी नदिने भएछि सापकोटाको मात्रै एकल उम्मेदवारी हुने भएको
न्युज अफ नेपाल, चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि महायज्ञबाट रु ५० करोड ७६ लाख ७६ हजार ५० सङ्कलन गर्ने लक्ष्य लिइएको छ । जिल्लाका सबै राजनीतिक दल,
न्युज अफ नेपाल, राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ मा गएराति मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्षको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका–१ का
न्युज अफ नेपाल, काठमाडौं । मुलुकको राष्ट्रिय बसपार्कका रूपमा रहेको गोङ्गबुँस्थित नयाँ बसपार्कमा शुद्धीकरण अभियान सञ्चालन गरिएको छ । देशका अधिकांश जिल्लाका मानिस राजधानी भित्रिएपछि पहिलोपटक पुग्ने स्थानका रूपमा रहेको
न्युज अफ नेपाल, तुलसीपुर । दाङका आठ नाकामा सशस्त्र बल शिविर स्थापना हुने भएको छ । दाङको राजपुर र गढवा गाउँपालिकाका आठ नाकामा शिविर स्थापना हुन लागेको हो । गृहमन्त्रालयको
न्युज अफ नेपाल, जाजरकोट । अघिल्लो वर्षमै निर्माण गरिसक्नुपर्ने सडक अहिलेसम्म हुन नसक्दा खलङ्गा– पाँचकाटिया सडकमा स्थानीयवासीले सास्ती व्यहोर्दै आएका छन् । खलङ्गा–पाँचकाटिया सडकखण्डभित्र पर्ने भेरी नगरपालिका–२ रिसाङखोलादेखि बाहुनथानासम्मको सडकमा
न्युज अफ नेपाल, बाँके । तपाईँ नेपालगञ्जवासी हुनुहुन्छ या यहाँको पाहुना । यदि तपाईँ नेपालगञ्जमा हुनुहुन्छ भने अब शौचसँगै सङ्गीतको आनन्द लिन सक्नुहुन्छ । यसका लागि नेपालगञ्ज उपमहानगरपालिकाले नेपालकै पहिलो
न्युज अफ नेपाल, काठमाडौं । पश्चिमी न्यूनचापीय वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको छ ।े पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एक÷दुई स्थानमा हल्का वर्षा तथा
विमल विष्ट, डोटी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटि सदस्य तथा डोटी चेम्बर अफ कमर्शका अध्यक्ष खेगेन्द्रबहादुर साउद (केवी) ले जिल्लामा चिसो बढेपछि यहाँका बृद्ध, एकल, अपाङ्गता तथा
न्युज अफ नेपाल, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना सदस्यहरुलाई ११ बुँदे आचारसंहिता जारी गरेको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको
एजेन्सी, इराकको मोसुलमा आतंककारी पक्राउ गर्न गएको स्वाटको टोली अलमलमा परेको छ । स्वाटको एक विशेष टोली आईएसमा संलग्न शिफा अल निमा ( जब्बा द जिहादी) लाई पक्राउ गर्न गएको
न्युज अफ नेपाल, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट संसद बैठक राखेर तुम्बाहङ्फले राजीनामा दिने घोषणा गरेकी छन् । लगतै प्रतिनिधिसभालाई
न्युज अफ नेपाल, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ह्विल लक गरेको छ । अनामनगरमा प्रहरीको ना १ झ १४२५ नम्बरको गाडीमा ह्विल लक लगाएको हो । सडक ढाकेर
कृष्णउदास खनाल, वीरगन्ज । पर्सा प्रहरीले हत्या अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको बहुदरमाई नगरपालिका –७ का २५ बर्षीय शिवनाथ सहनीको हत्या गरेको अभियोगमा वीरगन्ज महानगरपालिकाका तीन जना