सत्ता गठबन्धनमा रहेका दल र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशव्यापी अभियानमा जुटेका छन् ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आगामी वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन कार्यक्रम तय गरेको छ ।
निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता ल्याएको छ । यो लागू भएपछि सरकारी कर्मचारीले के गर्न हुने वा नहुने भन्ने आचारसंहितामा स्पष्ट शब्दमा लेखिएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघले लामो समयदेखि अन्योलमा रहेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने भएको छ ।
हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको नेपालको दास्रो भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँचवटा कम्पनी सम्पर्कमा आएका छन् ।
काठमाडौ (नेस) । नेपालको अग्रणी भुक्तानी सेवाप्रदायक ई–सेवाका एजेन्ट नेटवर्क (जोन,पोइन्ट तथा क्यास पोइन्ट) बाट समेत प्राप्त गर्न सकिने भएको छ । ई–सेवा मनि ट्रान्सफरले संसारका २ सय बढी मुलुकबाट
काठमाडौं (नेस) । विश्वको सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन रियलमीले आफ्नो युथ फ्ल्यागसिप स्मार्टफोन रियलमी ९ प्रो प्लस ५ जी नेपाली बजारमा छिटै सार्वजनिक गर्दैछ । उत्कृष्टताका साथ तयार गरिएको
काठमाडौं (नेस) । एनएमबी बैंकले भिडियो केवाईसी, भिडियो कलमा आधारित खातासँगै देश वा विदेशमै बसी डिम्याट, मेरो सेयर र सीआरएन अनलाइनबाट नै सुविधा लिन सकिने योजना ल्याएको छ । एनएमबी
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाईकल सहित एक जनालाई काठमाडौंको स्वयम्भू भुइखेलबाट नियन्त्रणमा लिएको छ ।
काठमाडौं (नेस) । माछापुच्छ्रे बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सीसीयु वार्डको निर्माण गरी अस्पताललाई हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत जटिल प्रकृतिका मुटु रोगीको उपचारमा
काठमाडौं (नेस) । चौधरी ग्रुपका अध्यक्ष एवं ख्यातिप्राप्त उद्योगपति विनोद चौधरीको आत्मकथा अंग्रेजी संस्करण ‘मेकिङ्ग इट बिग’ मंगोलियन भाषामा प्रकाशित भएको छ । यसअघि चौधरीको आत्मकथा नेपाली, अंग्रेजी, हिन्दी, सर्वियन,
काठमाडौं (नेस) । नेपालको लागि स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लू स्कोडाले काठमाडौंको सितापाइलामा नयाँ ‘स्टेट–अफ–द–आर्ट’ ‘युरोपियन–क्लास’को सर्भिस सेन्टर शुरू गरेको छ । नयाँ सर्भिस सेन्टरको उद्घाटन स्कोडाका ग्राहक चर्चित अर्थोपेडिक
हेटौंडा, (नेस) । वागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ८ अर्ब ७४ करोड ६४ लाख ९० हजार खर्च गरेको छ । आर्थिक मामिला
खोटाङ । चिसो मौसमका कारण ब्रोइलर कुखुरा उत्पादन गर्न नसक्दा खोटाङमा मासु अभाव भएको छ । गत मङ्सिर र पुषको हिमपातका साथै लामो समयसम्म वर्षा भएपछि बढेको चिसोका कारण ब्रोईलर
सिरहा । धनगढी नगरपालिका–११ आँप चोकबाट एक थान ईटालियन पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४२ वर्षीय ब्रमदेव यादव रहेका छन् । उनलाई
गृहमन्त्री बालकृष्ण खाँणले मुलुक अप्ठेरोमा पर्दा बनेको सत्ता गठबन्धनलाई कायमै राखेर अगाडि बढ्ने बताउनुभयो । उहाँले सत्ता गठबन्धन कायम राख्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताउनुभएको छ् ।
कर्णाली प्रदेशमा रहेका हिमाली जिल्लाहरूमा विकास खर्च कमजोर देखिएको छ ।
काठमाडौं । विश्वकप क्रिकेट लिग-२ एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपाल लगातार दोस्रो जितको
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को तीन पदमा सर्वसम्मत चयन भएको छ । अध्यक्ष पदमा हालका सहअध्यक्ष डीके ढुंगाना, कोषाध्यक्षमा सन्तोषमणि न्यौपाने र महिला उपाध्यक्षमा संगीता सिलवाल सर्वसम्मत हुनुभएको
नारायणहिटी दरबार परिसरमा रहेको परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभाग त्रिपुरेश्वरमा सरेपछि सो भवनमा ५ निकाय सरेको छ ।