अर्काको काम गर्दा र दुई छाक जुटाउन भौंतारिँदाभौंतारिँदै ढावा लामाको ६२ वर्ष बित्यो । चरम गरिबी भए पनि घामपानी छेक्ने आफ्नै सानो घर होस् भन्ने उहाँको ठूलो चाहना थियो ।
प्रकाश हुमागाईं विश्व परिवेशमा भइरहेको विज्ञान र प्रविधिको तीव्र विकाससँगै अपराधको दायरा पनि फराकिलो बन्दै गएको छ । यसैको प्रतिफलस्वरुप साइबर हमलाको खतरा दिनानुदिन बढ्दो क्रममा रहेको देखिन्छ । विभिन्न
मीना पोखरेल कुकुरलाई फोहोरको भारी बोकाउँदै गरेकी एक वृद्धाको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि धेरैको ध्यान त्यता मोडिएको छ । आजभोलि काठमाडौंको कालिमाटीस्थित विष्णुमति पुलमुनि फूलमाया नामकी ती वृद्धालाई भेट्नेहरुको
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ आजबाट शुरु भएको छ । परीक्षामा ५ लाख १४ हजार ९ सय ७७ विद्यार्थी सहभागी छन् । परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन तीनै तहका सुरक्षा
२०२२/०२३ सालतिर आफूले रेडियो नेपालमा गीत गाउँदा यो २०७९ सालको कल्पनासम्म पनि गरेको थिइनँ। जानी नजानी यो कला क्षेत्रमा मेडिटेसन गरेको जस्तो गरी आँखा चिम्म गरेर यस्तरी लागियो कि आँखा
नवलपरासी पूर्व । एक नाबालिग गायिका करणीको अभियोग लागेर थुनामा रहेका नायक पल शाहको मुद्दामा जिल्ला अदालत नवलपुरमा बकपत्र दिने काम जारी छ। यस क्रममा शुरुमा पीडित बालिकाको बकपत्र लिइएको
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ दिनेछन् ।
नेपाली कांग्रेस काठमाडौं नगरसमितिले काठमाडौं महानगरपालिकाको प्रमुखको लागि पाँच जनाको नाम सिफारिस सिफारिस गरेको छ । महानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेद्वारको घोषणा केन्द्रले नै गर्ने भए पनि आकांक्षी उम्मेद्वारको नाम
चीनियाँ सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको वसन्तपुरस्थित नौतले दरबारको काम दुई वर्षपछि बल्ल शुरू भएको छ । कोभिड–१९ संक्रमणका कारण २०७६ चैतदेखि चिनियाँ पक्षले काम गरेको थिएन । विश्वभर कोरोना संक्रमण
निर्वाचन आयोगले ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरेसँगै विभिन्न जिल्लाहरूमा निर्वाचन सामग्री पठाउन थालेको छ ।
वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा एमालले गण्डकी र लुम्बिनी प्रदेशका सांसदलाई टिकट नदिने भएको छ । गण्डकी र लुम्बिनी प्रदेशमा सरकार परिवर्तन हुने सम्भावनालाई मध्यनजर गरी एमालले स्थानीय
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमा सरकार परिवर्तनसँगै नीति पनि परिवर्तन हुँदा चिनियाँ लगानीकर्ताहरू समस्यामा परेको बताउनुभएको छ । चिनियाँ दूतासबासले बिहीबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा यस्तो गुनासो
ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा बिहीबार बिहान १० बजेतिर भएको विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ ।
आगामी स्थानीय तहको निर्वाचनका लागि पोखराको उपमेयरमा नेपाली कांग्रेस गण्डकीबाट १० जनाको नाम सिफारिस भएको छ । प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षतामा सम्पन्न पदाधिकारीको बैठकले सो निर्णय गरेको हो ।
काठमाडौं । गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार चन्द्रागिरीबाट उपाध्यायलाई पक्राउ गरेको हो । उपाध्यायलाई ६८ लाख रुपैयाँको चेक बाउन्स गरेको जाहेरीका
राष्ट्रिय प्रजातन्त्र पार्टी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आसन्न स्थानीय तहको निर्वाचनका लागि मेयर र उपमेयरका आकांक्षीको नामावली सिफारिस गरेको छ ।
नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारबारे वैशाख १० गते शनिवार निर्णय गर्ने भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोली (शुक्रबार) दिउँसो २ बजे बस्ने भएको छ । बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा बस्ने जनाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने सामाग्रीहरु जिल्लाहरुमा पठाउन सुरु गरेको छ । आजबाट ती सामाग्री जिल्लाहरुमा पठाउन शुरु गरिएको आयोगजले जनाएको छ