यसअघि तयार गरिएको सुरक्षा योजनामा केही सुरक्षाकर्मी थप गरिएको छ भने मोबाइल गस्तीसहित सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार यसअघि प्रहरी उपरीक्षकको नेतृत्वमा
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मालेमावादी विश्व दृष्टिकोणका आलोकमा नयाँ क्रान्तिकारी विचार र कार्यदिशाको विकासमा केन्द्रित हुन विश्वभरको श्रमजीवी वर्गमा अपिल गर्नुभएको छ ।
ताप्लेजुङ, (नेस) । ताप्लेजुङमा अलैंची जोनको क्षेत्र विस्तार भएको छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कार्यान्वयनमा आएसँगै अलैंची जोनको क्षेत्र विस्तार भएको हो । जिल्लाको नौ स्थानीय तहमध्ये शुरुमा
काभ्रे । ‘स्वाभिमानी नागरिक तथा सभ्य र सुसंस्कृत समान निर्माण हाम्रो अभियान’ भन्ने नारा बोकेको विद्यालय तहमा गठन भएको राष्ट्रिय सेवा दल काभ्रेले ‘यौन हिसा सदाका लागि अन्त्य गरौं, एउटै
पतञ्जली योग समिति काभ्रे र पतञ्जली महिला योग समिति काभ्रेमा नयाँ नेतृत्व चयनसँगै पदस्थापन भएको छ । वागमती प्रदेश सरकारका मन्त्री वसुन्धरा हुमागाईंको प्रमुख आतिथ्यतामा निर्विरोध निर्वाचित समितिका पदाधिकारीहरुले पदस्थापन
नेकपा एमाले लमजुङले ८औं जिल्ला अधिवशेनको लोगो सार्वजनिक गरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं लमजुङ जिल्लाका सहइन्चार्ज जमिन्द्रमान घलेले लोगो सार्वजनिक गर्नुभएको हो ।
नेकपा माओवादी केन्द्रको आजदेखि राष्ट्रिय सम्मेलन काठमाडौंमा शूरु हुँदैछ । माओवादीले उक्त राष्ट्रिय सम्मेलनलाई आठौं राष्ट्रिय महाधिवेशनमा रुपान्तरण पनि गरेको छ । आज हुने उद्घाटन सत्रमा प्रमुख राजनीतिक पार्टीहरुलाई निम्ता
सल्यान, (नेस) । सल्यानमा हत्या आरोपमा चार जना पक्राउ परेका छन् । गएको असार ११ गते छत्रेश्वरी गाउँपालिका–३ झिम्पे बस्ने ७० वर्षीय जमनी बुढाको हत्या आरोपमा चार जनालाई पक्राउ गरिएको
थाहा नगरपालिसँग हेटौंडाको प्रकाश होटल इन्टरनेसनल र थाहा नगरका स्थानीय भरत गोपालीले दामनको भ्युटावर सञ्चालनार्थ ५ वर्षे सम्झौता कानुनी र प्राविधिकरुपमा फुकुवा भएको छ । यसले उक्त भ्युटावर पुनःसञ्चालन झन्
सहयात्री संसद्वादी राजनीतिक दलले नेकपा (माओवादी केन्द्र)लाई राष्ट्रिय सम्मेलनमार्फत स्थिर र स्पष्ट पहिचानयुक्त लोकतान्त्रिक शक्तिका रूपमा रुपान्तरण भएको हेर्न चाहेको प्रतिक्रिया दिएका छन् ।
रामेछाप । माझी समुदायका युवाले वैकल्पिक पेसा रोज्न थालेका छन् । तामाकोसी नदीकिनारमा बस्दै आएका रामेछापका माझी समुदायले कोसीमा माछा पाउन छाडेपछि वैकल्पिक पेसा रोज्न थालेका हुन् । माछा मारेरै
पर्वत । साहसिक खेलको गन्तब्य बन्दै गएको पर्वतको कुस्माबजारमा निर्माण भएको विश्वकै दोस्रो लामो सुपरम्यान जिपलाइन एक हप्ता भित्रै सञ्चालनमा आउने भएको छ । कुस्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट
बैतडी । बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मले सदरमुकाम क्षेत्रका बजारमा सरसफाइ गर्नुका साथै जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय सेवा दल (एनसीसी) को चौंथो वार्षिकोत्सवको पूर्वसन्ध्यामा उक्त कार्यक्रम गरिएको
गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारको सरसफाइ गर्न पछिल्लो समयमा कुनै निकायबाट पनि ध्यान दिएको पाइँदैन । तर, तम्घास बजारका मुख्य स्थानमा सुरक्षा निकाय विद्यार्थीको उपस्थितिमा सरसफाइ गरिएको छ
डोटीको जोरायल गाउपालिकामा सञ्चालन गरिएको एक दिने स्वास्थ्य शिविरबाट ५१ जना लाभान्वित भएका छन् । जिल्ला स्वस्थ्य कार्यालयको आयोजनामा यहाँको वडा नं २ बुडर स्वस्थ्य चौकीमा उक्त शिविर सञ्चालन गरिएको
काभ्रे । बालबालिकालाई विद्यालयस्तरमै कोभिडविरुद्धको खोप लगाउने गरी स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका १३ वटै स्थानीय तहका खोप कार्यकर्ता तथा स्वास्थ्यकर्मीहरूलाई एकदिने तालिम दिइरहेको छ । पुस ८ गतेदेखि शुरू भएको
नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षाकर्मी बीचको इन्डो–नेपाल समन्वय बैठकलगत्तै बाँकेका सुरक्षा अधिकारीले सीमावर्ती क्षेत्रको स्थलगत अवस्था अध्ययन गरेका छन् । दोस्रो बैठकमा सीमाको अवस्थाबारेमा छलफल गर्ने तयारी स्वरूप प्रमुख
शिक्षा भनेको सेवा हो । शिक्षा एउटा त्यस्तो अस्त्र हो, जसले कुनै पनि नागरिकको भविष्य अँध्यारोबाट उज्यालोतर्फ लगिरहेको हुन्छ । शिक्षा छैन त मानिसमा केही पनि छैन । तर, पछिल्लो
देशमा देखा परेका समस्याहरुको समाधानको खाका जनजनसमक्ष सार्वजनिक गर्नुभन्दा पनि आफ्नो व्यक्तिगत महत्वाकांक्षा कसरी स्थापित गर्न सकिन्छ भन्ने ध्याउन्नमै विभिन्न दलका राजनीतिक अंशियारहरु मरिमुक्त भएर लागिपरिरहेका छन् । भर्खरै सकिएको
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आजदेखि शुरू हुँदैछ । महाधिवेशन नै भन्न मिल्ने विधि प्रयोग गर्दै स्थानीय तहदेखि प्रतिनिधि छान्ने, भेलाहरू गर्दै निर्णयहरू लिने प्रक्रियाका साथ राष्ट्रिय सम्मेलनमा आइपुगेको यस दलमा