काठमाडौं । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा भएको आरडब्लू विन्टर स्लाममा चट्टानले हेभीवेट बेल्टको उपाधि रक्षा गरेका छन् । बूढानीलकण्ठको चुनीखेल मैदानमा भएको प्रतियोगिताको हेभीवेट उपाधिका लागि भएको प्रतिस्पर्धामा चट्टानले
काठमाडौं, (नेस) । आयोजक बागमती प्रदेशले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । बाग्मती ६ स्वर्ण, २ रजत र ९ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।
हेटौंडा, (नेस) । शहीद दिवस अर्थात् माघ १६ देखि २६ सम्म हेटौंडामा हुने गरी शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताका लागि मिति तोकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले
मेड्रिड, (एजेन्सी) । स्पेनिस ला लिगाको मध्यम टोली भ्यालेन्सियालाई स्पान्योलले पराजित गरेको छ । शुक्रबार राति भएको १९औं राउन्डको खेलमा भ्यालेन्सिया स्पान्योलसँग २–१ गोललअन्तरले पराजित भएको हो । घरेलु मैदानमा
काभ्रे । बनेपा नगरपालिकाको सहयोगमा लायकु क्लबले बनेपामा आयोजना गरेको जिल्ला स्तरीय मेयर कप भलिबल प्रतियोगिताको उपाधि भलिबल प्रेमी काभ्रे टिमले हात पारेको छ । विजयी टिमले नगद ५० हजार
राजधानीको बाफलकी दीक्षा केसी, विवाहित महिलाहरूबीचको नेपालकै सबैभन्दा ठुलो र सफल सौन्दर्य प्रतियोगिता वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१ को उपाधि चुम्न सफल भएकी छिन्।
सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत श्वास फेरीको भिडियो राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। संगीतकार राजु सिंहको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कलाकार तथा गीतकार लय संग्रौला, कलाकार उत्तम
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । प्रदेश नम्बर १ र वागमती प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य वदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भु-भागहरुमा
देशभरका पोल्ट्री व्यवसायीले भोग्नुपरेका चुनौतीको समाधानका लागि राज्यले उचित नीति बनाउन जरुरी भएकामा व्यवसायीले जोड दिएका छन् । ‘एक दिन होइन, हरेक दिन अण्डा र मासु भान्साको सान, सर्वोत्तम प्रोटिन
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार
नेपाल कम्यनिस्ट पार्टी माओवादी केन्द्रको जारी आठौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढेको छ । जारी बन्द सत्रमा सहमतिबाटै केन्द्रीय सदस्य चयनको विषयमा विवाद भएपछि माओवादी केन्द्रको केन्द्रीय निर्वाचन
नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापति बन्न त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. प्रेमध्वज लामाले पदबाट राजीनामा दिनुभएको छ । इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका उपप्राध्यापक लामाले भर्खरै पीएचडी उपाधि हासिल गर्नुभएको थियो
माओवादी केन्द्रको विधान परिमार्जनसहित सर्वसम्मत रूपमा पारित भएको छ । शनिबार स्थायी कमिटी सदस्य देव गुरुङले विधान मस्यौदामाथि आएका सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिएलगत्तै पार्टी विधान पारित थियो ।
नेपाली कांग्रेसको १ सय ६८ सदस्यीय केन्द्रीय कार्यसमितिमा महिलाको संख्या ३३ प्रतिशत पुर्याउन ५५ जना महिला हुनुपर्छ । शनिबार मनोनितमा परेका दुईसमेत गरेर अहिले महिलाको संख्या ४३ पुगेको छ ।
कोरोनाभाइरस महामारीका कारण सङ्कटमा फसेको विश्व अर्थतन्त्रले सन् २०२२ मा पुनर्जीवन प्राप्त गर्ला ? विश्वका प्रमुख अध्ययनहरुले सन् २०२२ मा विश्व अर्थतन्त्रको वृद्धि ४.९ प्रतिशतको हाराहारीमा रहने देखाएका छन् ।
सर्लाहीको इश्वरपुर नगरपालिकास्थित बयलवासमा बजारमा लागू गरिएको निषेधाज्ञा आज चौथो दिन पनि जारी नै छ । प्रहरीको भ्यानले ठक्कर दिँदा व्यापारी रामकुमार महतोको मृत्यु भएपछि यही पुस १३ गतेदेखि नै
नेपाल एपीएफ अस्पतालसँगको सहकार्यमा सशस्त्र प्रहरी परिवार महिला संघले सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ बाहिनी मुख्यालय कास्कीमा बिहिबार ‘महिला स्वास्थ्य समस्यासँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम’को आयोजना गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सङ्घीय निजामती सेवा ऐन जारी हुन नसक्दा कर्मचारी व्यवस्थापनमा समस्या आएको बताउनुभएको छ । मोरङ जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखलाई आज निर्देशन दिँदै
काठमाडौं । सुनचाँदी बजारमा साताको अन्तिम कारोबारदिन छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले उकालो लागेको छ । अधिल्लो दिन प्रतितोला रु ९२ हजार १०० मा कारोबार भएको पहेँलो धातुको
नयाँ दिल्ली । स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै पुगेको बताउनुभएको छ । हालैका स्वास्थ्य वैज्ञानिकहरुका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको अधिकारीहरुले जनाएका