सत्तारुढ नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक शुरू भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बैठक भर्खरै शुरू भएको हो ।
काठमाडौं । नेपालको शिक्षा, गरिबी न्यूनीकरण र ग्रामीण विकासका बारेमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरसँग मङ्गलबार शिष्टाचार भेटवार्ता भएको छ ।
एमसीसीविरुद्ध सत्तासिन दलकै जनवर्गीय संगठन आन्दोलनमा उत्रिएपछि स्थानीय प्रशासनले नयाँबानेश्वरस्थित संसद भवन र त्यसआसपासका क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।
राष्ट्रिय ब्याडमिन्टन संघ र नखिपोट युथ क्लबको संयुक्त आयोजनमा लिनिङ्ग ११औं पुष्पलाल स्मृति रेन्किङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरू भएको छ ।
लन्डन, (एजेन्सी) । नोभाक जोकोभिचले कोभिड भ्याक्सिन लगाउन अनिवार्य गरेमा आफूले भविष्यमा टेनिस ट्रफी गुमाउन चाहेको बताएका छन् । सर्बियाली टेनिस स्टारले बीबीसीस“ग कुराकानीमा बताए कि उनी भ्याक्सिन विरोधी नभएर
काठमाडौं । नेपाल प्रहरी क्लबको महिला टिमले लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगितामा सफल सुरुआत गरेको छ । प्रहरीले मंगलबार कीर्तिपुर नगरपालिकालाई ७८–२३ ले सहजै पराजित गर्यो । प्रहरीकी
धनगढी । जारी धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग यु–१९ विद्यालयस्तरीय टि–ट्वान्टी प्रतियोगिताको दोश्रो दिन एभरेस्ट एकेडेमी अत्तरिया र गुरुकुल इंगलिस स्कुल लम्कीले विजयी शुरुवात गरेका छन्। दिनको पहिलो खेलमा
एमसीसीको विरोधमा सत्ता गठबन्धन दलकै जनवर्गीय संगठन सडकमा उत्रिएका छन् ।
मानसिक स्वास्थ्यको संवेदनशीलतामाथि बनेको सर्ट फिल्म वरदान युट्युबबाट सार्वजनिक गरिएको छ। दीपेन्द्र लामाद्वारा लिखित तथा निर्देशित फिल्ममा दयाहाङ राई र नम्रता श्रेष्ठ मुख्य भूमिकामा छन्। शुभ मिडिया होमद्वारा निर्मित फिल्म
हालै रिलिज भएको बलिउड अभिनेत्री दीपिका पादुकोण अभिनीत फिल्म गहराईयाले दर्शक र समीक्षकको सन्तोषजनक प्रतिक्रिया पायो। आधुनिक समयका जटिल सम्बन्धमा आधारित फिल्ममा दीपिकाले दिएको बोल्ड सिनको चर्चा चलिरहेको बेला अर्की
चर्चित अमेरिकी गायक जस्टिन बिबरको हालै अमेरिकामा भएको कन्सर्टमा गोली चलेको छ। पिचफोर्कका अनुसार लस एन्जलसस्थित नाइस गाए नामक रेन्टुरेन्टमा राति अबेरसम्म चलेको कन्सर्टमा अचानक गोली चल्दा अर्का र्यापर कोडक
गीतकार तथा संगीतकार येदिन गजमेरले प्रेम दिवसको अवसर पारेर यो तन तिम्रै यो मन तिम्रै प्रेमी बोलको गीतको भिडियो सार्वजनिक गरेका छन्। शब्द संगीत येदिन गजमेरको रहेको गीतमा संगीत संयोजन
भारतका चर्चित गायक तथा संगीतकार बप्पी लहरीको निधन भएको छ । मुम्बइको एक अस्पताल उपचारको क्रममा ७० वर्षीया लहरीको आज बिहान निधन भएको हो ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ललितपुरमा यही फागुण १५ गतेदेखि परिचयपत्र वितरणका लागि विवरण दर्ता शुरू गर्ने तयारी गरेको छ ।
काठमाडौं, (नेस) । कोरोनाविरुद्धको खोप हराएको सम्बन्धमा छानबिन गर्न स्वास्थ्य मन्त्रालयले गठन गरेको समितिले खोप हराएको नभई रेकर्ड अध्यावधि नमिलेको प्रतिवेदन बुझाएको छ । समितिका संयोजक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका
काठमाडौं, (नेस) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पहिलो पटक संसदीय समितिको बैठकमा सहभागी हुनुभएको छ । संघीय संसद् राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा मंगलबार अध्यक्ष तिमिल्सिना सहभागी हुनुभएको हो
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका ४ हजार १ सय ५७ सार्वजनिक विद्यालय छनौटमा परेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले विद्यालय छनौट गरेको हो
मुलुकभरका हजारौं सर्वसाधारण आफ्नो काम लिएर दैनिक राजधानी भित्रिन्छन् । उपत्यकाभित्र बस्ने मानिसहरु पनि आफ्नो कामकाजको लागि एकठाउँबाट अर्को ठाउँ जान्छन् । अधिकांश गाउँ सरकारी कामकाज वा रोजगारीका लागि उपत्यका
अच्युतप्रसाद पौडेल ‘चिन्तन’ अन्ततः कुनै संकट आएन भने नयाँ वर्ष आरम्भसँगै वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएको छ, नयाँ उत्साहका साथ जेठैदेखि नयाँ–नयाँ कुर्सी नेताजीहरुको हातमा चिठ्ठा पर्ने