आज दिउँसो साढे २ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) लगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।
बैतडी । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बैतडीका ७४ विद्यालय छनोट भएका छन् । चालू आर्थिक वर्षमा सिफारिस भएका ३ सय ५६ विद्यालयमध्ये ७४ सार्वजनिक विद्यालय छनोट भएका हुन् ।
इलाम । इलाम माईजोगमाई गाउँपालिका–४ नामसालिङ्का ८० वर्षीय वृद्ध फिपराज सुब्बाको यतिखेर खुसीको सीमा छैन । सानो जीर्ण बनेको कटेरो जस्तो टाटीले बारेको घरमा विगत दुई दशकदेखि एक्लो जीवन बिताउँदै
मनोज ज्ञवाली मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अमेरिकाको वैदेशिक सहायताको लागि अमेरिकी संसदबाट २००४ मा पारित गरेको योजना हो । यो सहायता प्राप्त गर्न चाहने देशहरूले एमसीसीको सहायताको लागि निवेदन दिनुपर्छ
भारत उत्तर प्रदेशको कुशीनगरस्थित नौरंगिया टोला गाउँमा भएको एक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । इनारमा खसेर उनीहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
काठमाडौंको बालाजुमा बसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु भएको छ ।
काठमाडौं, (नेस) । नेपालका लागि जापानी राजदूत किकुता युताकाले बुधबार काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा. अञ्जनीकुमार झालाई उपचार सामग्री सहयोग गर्नुभएको छ । यी उपचार सामग्री भक्तपुर जिल्लास्थित काठमाडौं क्यान्सर
काठमाडौं, (नेस) । बाल साहित्य क्षेत्रमा कलम चलाउँदै आएका सर्जक जितेन्द्र रसिकको नयाँ कृति ‘हनुमानको करामत’ बजारमा आएको छ । बालचित्र कथा कृति इर्टनल प्रकाशन प्रालिले बजारमा ल्याएको हो ।
दोलखाको हिमाली गाउँ ठोङठोङमा रहेको प्राथामिक विद्यालयका विद्यार्थीलाई कोरोना कहरको समयमा पनि गाउँ–गाउँमै पुगेर पढाउने गरिएको विद्यालयका शिक्षकले बताएका छन् ।
बाँके, (नेस) । बाँकेमा करिब ४२ हजार मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख खुमप्रसाद सुवेदीले साउनदेखि माघ २४ गतेसम्ममा बाँकेमा करिब ४२ हजार मतदाता थपिएको जानकारी दिनुभयो
तनहुँ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि तनहुँका ४८ वटा विद्यालय छनौट भएका छन् । १० वटै पालिकाबाट ती विद्यालयको शैक्षिक सुधार कार्यक्रमका लागि छनौट गरिएको हो । शिक्षा, विज्ञान
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुनै हालतमा पनि नरोकिने बताउनुभएको छ । बुधबार बाराको निजगढमा रिपोर्टस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा
काठमाडौं (नेस) । नेस्डो समृद्ध लघुवित्तले फागुन ११ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित दरको ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख
काठमाडौं (नेस) । सरकारले काभ्रेको पाँचखालमा निर्माण गर्ने भनिएको स्मार्ट सिटी निर्माणका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र सिंगापुरस्थित सुरबाना जुरोङ (एसजे)बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । निफ्राका प्रमुख
काठमाडौं (नेस) । एनएमबी बैंक र रेमिट हाइड्रो लि. बीच ७७ दशमलव ५ मेगावाट क्षमताको ताप्लेजुङमा अवस्थित घुन्सा खोला जलविद्युत् आयोजनामा लगानी गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । जनताको
तनहुँ । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँले पाडी बाच्छी हुर्काउन प्रोत्साहनस्वरूप अनुदान कार्यक्रम सञ्चालन गरेको छ । पाडी बाच्छी जिल्लामा नै उत्पादन नहुँदा अन्यत्रबाट ल्याउनुपर्ने समस्या समाधानका लागि
काठमाडौं (नेस) । ग्लोबल टेक्नोलोजी लिडर साओमीले सुनसरीको इटहरीमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । अरुण एन्ड ब्रदर्स प्रालिसँग सहकार्य गरेर धरान रोडस्थित गोर्खा डिपार्टमेन्ट स्टोरनजिकै रहेको जय नेपाल होटलको
काठमाडौं (नेस) । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बजारको माग र आवश्यकतालाई मध्यनजर गरी सबैमा जीवन बिमाको पहुँच पुर्याउने उद्देश्यका साथ विभिन्न विशेषताहरू रहेका जीवन बिमा योजनाहरू ल्याउने गरेको छ
लमजुङ (नेस) । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमका योजनाहरू धमाधम सञ्चालन गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले ६० वटा योजना छनौट गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी
एमसीसी अनुमोदनका लागि अमेरिकाले पछिल्लो पटक दिएको समय सीमा सकिने ११ दिन मात्र बाँकी रहँदा यसको भविष्य के हुने भनेर अझै अन्योल छ । विशेष गरी सत्ता गठबन्धनका पाँच दल