राजनीतिक दलप्रति जनताको अनास्था बढ्दो क्रममा रहेको छ । दलको पछिल्लो गतिविधिले जनतामा निराशा छाएको छ । जसले जे गरेपनि हुन्छ भन्ने दलीय सोचाइका कारण गणतन्त्र नै धरापमा पर्ने अवस्था
काठमाडौं । साहित्यकार तारानाथ (ताना) शर्माको ८७ वर्षमा मंगलबार आफ्नै निवासमा निधन भएको छ । शर्मालाई मुटु रोग, रक्तचापलगायत समस्या थियो । नेपाली वाङ्मयमा भाषाका निमित्त उल्लेखनीय योगदान दिनुभएको स्मरण
काठमाडौं उपत्यकामा बन्दको प्रभाव परेको छैन । स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरेको छ । लामो दूरीमा चल्ने गाडी भने फाट्टफुट्ट मात्रै छुटेका छन् ।
न्युज अफ नेपाल, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिम न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । आज दिउँसो पहाडी भू-भागमा आंशिक
स्थानीय निर्वाचनप्रति केन्द्रित हुँदै प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले एक महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ ।
विवादित अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता विवादकै बीच संसद्मा टेबल हुने भएको छ ।
प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता र प्रधान न्यायाधीशमाथिको महाअभियोग प्रस्ताव संसद्बाट पारित गर्ने निर्णय गरेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज दाजु भाइबाट सहयोग र ससुराली पक्षसँग सम्बन्ध राम्रो बन्नेछ । कृषि कार्यबाट लाभ मिल्नेछ । आफन्त सँग भेट घाट
भगवती लेमिनेट्सले गरेको राजस्व ठगीका प्रमाणहरू एकपछि अर्को गरी थपिँदै जाँदा चार दर्जन डिलर अनुसन्धानको घेरामा पर्ने देखिएको छ ।
सरकारले नयाँ शैक्षिकसत्र वैशाखमै शुरू गर्ने बताइरहेको बेलामा सरोकारवालाहरूले भने वैशाखमा सम्भव नभएको बताएका छन् ।
काठमाडौं । आइसीसी टी-२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि ओमानमा हुने प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४
काठमाडौं महानगरपालिका–६ बौद्धस्थित हायात रिजेन्सी होटेलको पार्किङ क्षेत्रबाट दुई किलो ८०० ग्राम युरेनियमजस्तो देखिने पदार्थसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषाको कमला खोलामा अवैध बालुवा गिट्टी उत्खनन गरिरहेका एक एक्स्काभेटरसहित आधा दर्जन भन्दा बढी टिपरलाई नियन्त्रणमा लिइएको छ ।
मधेश प्रदेश सरकार गठन भएको ४ वर्ष पूरा भएको छ । ४ वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले मंगलबार पत्रकार सम्मेलन गरि पछिल्लो ४ वर्षमा कर्मचारीको अभाव र कोरोना महामारीले
बुधबार विभिन्न ५ राजनीतिक दल र एउटा मोर्चाले नेपाल बन्द आह्वान गरेपछि सरकारले शान्ति सुरक्षा चुस्त राख्न जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग प्रस्ताव दर्ता भएको विषय अदालतमा राजनीतिक दबाब, प्रभाव, हस्तक्षेप र भागवण्डाको विगतको क्रियाकलापको दुष्परिणाम भएको निष्कर्ष निकालेको छ ।
एमसीसी सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले भोलि नेपाल बन्दको घोषणा गरेका छन् । भोलिको प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल हुने सम्भावना रहेको प्रधानमन्त्रीले बताइरहँदा वाम पार्टीहरुले बन्दको
तिलगंगा सामुदायिक आँखा अस्पतालको आँखा उपचार सेवा निजगढमा पनि शुरु भएको छ । प्रस्तावित अस्पतालको निजगढ नगरपालिकाका मेयर सुरेश खनाल र नेपाल आँखा कार्यक्रमका अध्यक्ष सुह्द घिमिरेले संयुक्त रूपमा उद्घाटन
डोटी । काचो अदुवाको मूल्य नपाउँदा अदुवा सुकाएर सुठो बनाउँदै गरेका यहाँको बडिकेदार गाउँपालिकाका किसानहरू लगातार जसो भइरहेको वर्षात्का कारण सुठो सुक्न नपाउँदा चिन्तित बनेका छन् । आफूले गरेको मेहनेत
बाँके (नेस) । बाँकेको नरैनापुर गाउँपालिका औलो रोगको उच्च जोखिममा रहेको पाइएको छ । जिल्लामा पछिल्लो समयमा देखिएका ८९ प्रतिशत बिरामी नरैनापुर गाउँपालिकाका रहेका छन् । स्वास्थ्य कार्यालय, बाँकेका भेक्टर