एनएमबि क्यापिटलद्वारा विश्व लगानीकर्ता सप्ताह २०२५ अवसरमा काठमाडौँ र नुवाकोटमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँएनएमबि क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा वित्तीय साक्षरता पहलअन्तर्गत काठमाडौँ र नुवाकोटमा

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँनबिल बैंक लिमिटेडले पाँच अर्ब रुपियाँ बराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ बाँडफाँट गरेको

नेशनल घर निर्माण फेस्ट–२०८२ को प्लाटिनम टाइटल प्रायोजकमा शिवम् सिमेन्ट

काठमााडौँ स्किल सेवा प्रा.लि. र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण फेस्ट–२०८२ आयोजना तथा प्रवद्र्धनका

नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखा

काठमाडौँनबिल बैंकले पोखरा शाखामा छैटौं प्रार्योरिटी बैंकिङ लाउञ्ज सुरु गरेको छ । बैंकका डेपुटी सिइओ

एनसेल फाउन्डेसनले २ हजार ४ सय बढी शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौँएनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका बेलामा जनाएको प्रतिबद्धता बमोजिम देशभरका विभिन्न सरकारी

शाओमी नेपालको रमेशकर्प अन्तर्गत हेटौँडा, दमौली र बिर्तामोडमा तीन नयाँ आधिकारिक सर्भिस सेन्टर

काठमाडौँविश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालभर उत्कृष्ट ग्राहक सेवा र सहज पहुँच विस्तार गर्ने उद्देश्यसहित हेटौँडा,

सिद्धार्थ बैंकका ग्राहकलाई द सोल्टी होटेल्स एन्ड रिसोर्टमा २० प्रतिशतसम्म छुट

काठमाडौँ सिद्धार्थ बैंक र द सोल्टी होटेल्स एन्ड रिसोर्ट बिच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट

टेलिनेट प्रालि र सेल्सफोर्सले नेपाली व्यवसायको डिजिटल रूपान्तरणलाई तीव्र बनाउने

काठमाडौँटेलिनेट प्रालि र सेल्सफोर्सले नेपाली व्यवसायको डिजिटल रूपान्तरणलाई तीव्र बनाउने भएका छन् । काठमाडौंमा जारी

माउन्टेन इनर्जी नेपालको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँमाउन्टेन इनर्जी नेपाल लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका

वित्तीय क्षेत्रका ४ संस्थाको संयुक्त माग ‘बैंकका स्टाफमाथि दुव्र्यवहार गर्नेलाई कारवाही होस्’

काठमाडौँज्योति विकास बैंकका कर्मचारीमाथि भएको घटनाप्रति बैंक तथा वित्तीय क्षेत्रका ४ वटा संगठनले संयुक्त रुपमा

कृषि विकास बैंकले मनायो १९औँ वार्षिक साधारण सभा, ३.२५% बोनस र ९.७५% नगद लाभांश पारित

काठमाडौँ कृषि विकास बैंक लि.को आर्थिक वर्ष २०८१÷८२ उन्नााईसौ वार्षिक साधरणसभा सम्पन्न भएको छ ।

आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडको १५.७८९५५ प्रतिशत नगद लाभांश पारित

काठमाडौ आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले आफ्नो बाइसौं वार्षिक साधारण सभा मिति २०८२÷०८÷२९ गते सोमबार, तद्नुसार डिसेम्बर