गरिमा सुवर्ण योजना सार्वजनिक निष्कासनका लागि स्वीकृत

काठमाडौँगरिमा म्युचुअल फण्डअन्तर्गत विकास बैंकद्वारा प्रवद्र्धित पहिलो खुलामुखी योजना गरिमा सुवर्ण योजना सार्वजनिक रूपमा निष्कासन

रोयल इन्फिल्ड हन्टर ३५० पोखरामा लन्च, टेस्ट–राइड र बुकिङ सुरु

काठमाडौँरोयल इन्फिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोडस्टर हन्टर ३ सय ५० पोखरामा औपचारिक रूपमा लन्च गर्दै

‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ पर्सीदेखि सुरु हुँदै‘

काठमाडौंनेपालको समग्र निर्माण क्षेत्रको विकास र आधुनिकीकरणलाई लक्षितगर्दै आयोजनाहुँदै आएको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको ११औँ

सन नेपाल लाइफद्वारा ४ दिने अन्तर्राष्ट्रिय बिक्री तालिम (सिस्ट) सुरु

काठमाडौँसन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताको दक्षता, आत्मविश्वास तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले

नेशनल लाइफद्वारा ३ दिने कर्मचारी सीप अभिवृद्धि तालिम सम्पन्न

काठमाडौँनेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीको प्राविधिक क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले

नेपाली सेफ श्रेष्ठ युएईमा पुरस्कृत

काठमाडौँनेपाली सेफ राहुलबाबु श्रेष्ठ युएईमा आयोजित एक प्रतियोगितामा अब्बल ठहरिएर पुरस्कृत हुनु भएको छ ।

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त

काठमाडौँ  प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको

मन्जुश्री सुपर सेफ लकर सेवा मन्जुश्री फाईनान्समा

काठमाडौँमन्जुश्री फाईनान्स लिमिटेडले आफ्ना ग्राहक वर्गको माझ मन्जुश्री सुपर सेफ लकर को सुविधा ल्याएको छ

हुलास फिनसर्भ हायर पर्चेजको खुद नाफा ९९.३३ प्रतिशतले वृद्वि

काठमाडौँहुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफा ९९ प्रतिशतले वृद्धि गरेको छ ।

मेटलाइफ फोच्र्युन वल्ड्र्स मोस्ट एडमायर्ड कम्पनीज टिएम २०२६ सूचीमा अग्रणी बीमा कम्पनीका रूपमा सम्मानित

काठमाडौँ काठमाडौँमेटलाइफ, इन्क. लगातार सातौँ वर्ष फोच्र्युन वल्ड्र्स मोस्ट एडमायर्ड कम्पनीज टिएम २०२६ सूचीमा सूचीकृत

हायात प्लेस बुटवलमा भ्यालेन्टाइन्स डे विशेष ‘रोमान्टिक एस्केप’ अफर

काठमाडौँबुटवलको मुटुमा अवस्थित प्रिमियम होटल हायात प्लेस बुटवलले भ्यालेन्टाइन्स डे (प्रेम दिवस) को अवसरमा प्रेमी–प्रेमिकाका

महालक्ष्मी विकास बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौँमहालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार