वर्षाको जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन आग्रह


काठमाडौ ।

कात्तिक ११ देखि १५ गतेसम्म वर्षा हुने सम्भावना रहेकाले मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गरेका छन्।

सम्भावित वर्षालाई मध्यनजर गर्दै पृथ्वी राजमार्ग र बीपी राजमार्गमा यात्रा गर्दा सावधानी अपनाउन, बाली नकाट्न तथा हिमाली र पहाडी क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।